मुख्य समाचार

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादव आइतबार शपथग्रहण गर्दै
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २०, २०८२

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः३० बजे शपथग्रहणको ...

महिला हत्या प्रकरणका फरार अभियुक्त रुपन्देहीको बेलहियाबाट पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १९, २०८२

लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डे निवासी ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न भएको आरोपमा फरार रहेका ४७ वर्षीय बुद्धिराम दराईलाई प्रहरीले पक्राउ गरेको छ। उनी चितवनको तत्कालीन बछौली गाविस–१ (हाल रत...

बाल-बालिकाको स्वास्थ्यमाथि खेलवाड : ‘नेपाल स्वास्थ्य फूड’ले खुवाउँदैछ विद्यार्थीहरुलाई किरा परेको खाजा
रीता बुढाथोकी    | शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ । ‘नेपाल स्वास्थ्य फूड इन्डष्ट्री' प्रालि, बिराटनगरले तयारी खाजाका नाममा ‘सडे-गलेका’ खाद्यबस्तु बिक्री बितरण गर्दै आएको पाइएको छ । सुनसरीको हरीनगर गाउँपालिका, वडा नम्बर-४ स्थित गुरुकुल आधारभू...

आगामी निर्वाचन तयारीका लागि आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ । आसन्न निर्वाचनका विषयमा व्यापक छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजेका लागि बोलाइएको हो। यस ...

विदेशी मह ‘आयात’ खुला र पराल ‘ढुवानी’ बन्दको निर्णयबिरुद्ध किसानहरू आन्दोलित
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १८, २०८२

काठमाडौं । सरकारले विदेशी मह आयात खुला र पराल ढुवानीमा रोक लगाई किसानविरोधी निर्णयहरू गरेको भन्दै किशान समुहहरुले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० ले एक विज्ञप्ती जार...

नारायणगढ-बुटवल सडक विस्तार : भौतिक प्रगति ७६ प्रतिशत मात्र
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १८, २०८२

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले हालसम्म ७६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। कुल ११३ किलोमिटर लम्बाइको सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको हो। हाल पूर्वी खण्डका अधिका...

लक्जरी एल्युमिनियम ढोका तथा झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ काठमाडौँमा शुभारम्भ
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १८, २०८२

काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित 'प्रिमियम लक्जरी' ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजदेखि संचालनमा आएको छ । आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनु...

रुपन्देहीमा सवारी दुर्घटनामा बृद्धि, अवैध ‘असुली धन्दा’मा ट्राफिक
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १८, २०८२

भैरहवा । रुपन्देहीमा कमजोर ट्राफिक व्यवस्थापन र सडकमा जथाभावी पार्किङका कारण पछिल्लो समय सवारी दुर्घटना तीव्र रूपमा बढ्दै गएको छ। सडक अव्यवस्थित हुँदा दैनिक रूपमा आम नागरिकले सास्ती भोगिरहेका छन् । ...

दलित अधिकार सुनिश्चितताका लागि प्रधानमन्त्री कार्कीलाई आयोगले बुझायो ६ बुँदे सुझाव
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १८, २०८२

काठमाडौँ । राष्ट्रिय दलित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै दलित समुदायका अधिकारहरू संविधानअनुसार सुनिश्चित गर्नुपर्ने कार्य तत्काल अघि बढाउन आग्रह गरेको छ। आयोगका अध्यक्ष देवराज विश्वकर...

सौराहामा होटलको छतबाट खस्दा १८ वर्षीया युवतीको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १८, २०८२

चितवन । सौराहा घुम्न आएकी एक पर्यटकको होटलको छतबाट खस्दा मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ स्थित होटल पार्क साइटको चौथो तलाबाट खसेर सिन्धुली कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु ...

नलिन्चोक हेलिकप्टर प्रकरणमा नागरिक उड्डयनका महानिर्देशक सहित ७ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १७, २०८२

काठमाडौं । भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसम्बन्धी भ्रष्टाचार आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुर...

मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा, नयाँ सरकार गठन गर्न बाटो खुला
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १७, २०८२

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । सवोच्च अदालतको आदेश अनुरुप विश्वासको मत नपाउने परिस्थिति देखिएपछि उनले राजीनामा दिएका हुन्। बुधबार विश्वासको मत प्र...

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस : ५ करोडभन्दा बढी मानिस आधुनिक दासत्वको जोखिममा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १६, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वभर मनाइँदैछ। सन् १९४९ डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघले मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै ...

मधेसका विवादित मुख्यमन्त्री यादवलाई सर्वोच्चको अल्टिमेटम-‘२४ घण्टा भित्र विश्वासको मत लिनु’
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १६, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इज...

प्रभु बैंकका सिइओसहित तीन जनालाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गरिने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १६, २०८२

काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचन, डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पाँच दिन थुनामा राखी अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। ...

कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय, कार्यतालिका सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी कार्यतालिका सर्वसम्मत रूपमा पारित गरे...

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १५, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय रद्द गरेको छ । सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलसमेतको संयुक्त इजलासले उक्त निर्णय खारेज गरेको हो । ...

अवैध भरुवा बन्दुकसहित ६४ वर्षीय पुरुष पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १४, २०८२

काठमाडौँ । पाल्पाको तानसेन नगरपालिका-१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी पक्राउ परेका छन् । आफ्नै घरमा अवैध हतियार भरुवा बन्दुक राखेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज बिहान करिब ...

पाँच बुँदे सहमति गर्दै ‘रास्वपा’ र ‘विवेकशील साझा’ पार्टीबीच एकता घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी बीच औपचारिक एकता घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच पार्टी एकता घोषणा गरिएको हो । दुवै दलका शीर्ष ...

महाधिवेशन प्रतिनिधि नबनाएको झोँकमा बैतडी पञ्चेश्वरका एमाले अध्यक्षद्वारा पार्टी परित्यागको घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १४, २०८२

काठमाडौँ । नेकपा एमाले बैतडी पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टीबाट राजिनामा दिएका छन् । महाधिवेशन प्रतिनिधि नबनाएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् । उनले आइतबार फेसबुकमा...

पूर्वसांसद गंगा चौधरीमाथि कुटपीट, आफ्नै गाउँका महिलाहरुले आक्रमण गरेको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १४, २०८२

काठमाडौँ । राप्ती गाउँपालिका–७ मा उत्पन्न भएको बाटो विवादसम्बन्धी छलफलका क्रममा पूर्वसांसद गंगा चौधरी स्थानीय महिलाहरूको आक्रमणमा परेकी छन्। विवाद समाधानका लागि पुगेकी चौधरीले एक महिलामाथि हात हालेपछि...

पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रास्वपामा प्रवेश गरेका छन् । एआइजी पोखरेल शुक्रबार रास्वपामा प्रवेश गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेको आदम...

चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमाण्डु गोर्खाज विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ । किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजले उत्कृष्ट जित हासिल गरेको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै ज...

पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ । पत्रकार एवं लेखक दिपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरे। ...