मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, जेठ १०, २०७६

काठमाडौँ,जेठ १० । दैलेखको गुराँस गाउँपालिका १, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको हो । जिल्ला प्रहरी कार्यालय, ...

दियो पोस्ट | शुक्रबार, जेठ १०, २०७६

काठमाडौं, जेठ १० । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल शुक्रबार दिउँसो सवा ३ बजेदेखि सुरु हुने भएको छ । पहिलो खेलमा ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ । पाकिस्...

दियो पोस्ट | शुक्रबार, जेठ १०, २०७६

काठमाडौं, जेठ १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा विपक्षी डेमोक्र्याटिक दलकी नेत्री एवम् प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीबीचको वाक्युद्ध चर्किएको छ। पेलोसीले राष्ट्रपति ट्रम्पमाथि रिसाह...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

काठमाडौँ, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना कार्यकर्तालाई सरकारले हत्या गरेको आरोप लगाएका छन् । विहीबार एक विज्ञप्ति जारि गर्दै महासचिव विप्लवले सांगठनिक काम...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

काठमाडौँ, जेठ ९ । लोकसभा निर्वाचनको प्रारम्भिक नतिजा आइसक्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाइ दिएका छन् । भारतीय जनता पार्टी बहुमतको नजिक पुग्दै गर्दा पाकिस्त...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

काठमाडौँ, जेठ ९ । भारतमा जारी लोकसभा निर्वाचनको मतगणना करिब करिब अन्तिममा पुगेको छ । मतपरिणाम आउनै लाग्दा भाजपा बहुमतको संघारमा पुगेको छ । बहुमतको नजिकै पुग्दा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः एकपटक...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

काठमाडौं, जेठ ९ । ठमेल पर्यटन विकास परिषद्सँग मासिक भाडा र निःशुल्क नास्तापानीका लागि अतिरिक्त सुविधा लिँदै आएको ट्राफिक प्रहरीले रकम लिएको भौचर सार्वजनिक भएपछि रिसले चुर भएको ट्राफिक प्रहरीले ठमेलका...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

पाँचथर, जेठ ९ । गएको सोमबार राती हत्या गरिएको मिक्लाजुङ गाउपालिका–३ आरुवोटेका ९ जनाको बिहीबार आज अन्तेष्टी गर्ने तयारी भएको छ । उनीहरु सबैको शव धरानमा पोष्टमार्टमपछि घटनास्थल आरुवोटे लगिएको छ । ...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

बीबीसी । भारतमा जारि लोकसभा निर्वाचनको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले अग्रता लिएको छ । मतगणना भइरहेको स्थानहरुमध्य करिब तीन सय स्थानहरुमा भाजपाले अग्रता लिएको छ । भाजपाको प्रतिद्वन्द्वीको...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

काठमाडौँ, जेठ ९ । नेकपा नेता तथा सांसद अमनलाल मोदीले आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार नै गरेको भनेर ठोकुवा नगरेको बताए । बुधबार एक टेलिभिजनमा अन्तरवार्ता दिँदै ...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

काठमाडौँ, जेठ ८ । मोडल खुश्वु ओलीले आफु बिरुद्ध संचारमाध्यममा आएका समाचार गलत भएको पुष्टि गरेकी छिन् । बुधबार दैनिक पत्रिका र केही अनलाइन संचारमाध्यमहरुले खुश्वु ओलीलाई चेक बाउन्सको मुद्धामा कैद सजा...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

काठमाडौँ, जेठ ८ । राजधानीको कोटेश्वरबाट लागुऔषध कारोबारमा संलग्न एक महिला पक्राउ परेकी छिन् । आफ्नै घरमा लागुऔषधको कारोबार गरेको सुचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका– १६ म...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

काठमाडौँ,जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहसंयोजक रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

युरोकप छनोटका लागि जर्मनीले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । युरो छनोट अन्तर्गत बेलारुस र स्टोनियाविरुद्ध खेलका लागि मुख्य प्रशिक्षक जोएचिम लोले बुधबार टिमको घोषणा गरेका हुन् । जर्मनीको टो...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मङ्गलवार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला ...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

सल्लेरी,जेठ ८ । विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित ...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

दिल्लीको कोनट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ। ...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

-दियोपोस्ट संवाददाता धादिङ,जेठ ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर थापाको निधन भएको छ । राजधानी काठमाडौंमा स्वास्थ्य परिक्षण गर्न आउने क्रममा उनको निधन भएको हो...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

काठमाडौं, ८ जेठ । प्रहरीले महिलामाथि दुव्र्यबहार घटनामा अनुसनधानका लागि पक्राउ गरेर अनुसन्धानका ल्याएको एक व्यक्ति फरार भएका छन् । महानगरीय प्रहरी बृत महाराजगन्जबाट उक्त व्यक्ति भाग्न सफल भएका हुन्...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

काठमाडौँ, जेठ ८ । कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई स...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

विश्वका सबभन्दा ठूला जुत्ता निर्माता कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आह्वान गर्दै नत्र उपभोक्तामाथि वज्रपातसरह असर पर्ने चेतावनी दिएका छन्। एक सय...

दियो पोस्ट | मंगलबार, जेठ ०७, २०७६

सिरिया,जेठ ७ । गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको ...