काठमाडौँ, जेठ १२ । काठमाडौँको नागढुंगामा बम विस्फोट भएको छ। नागढुंगास्थित आधी नारायण इँटा भट्टा नजिकै बम विस्फोट भएको नागढुंगा प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताएका...
काठमाडौँ,जेठ १२ । उपत्यकाका विभिन्न स्थानमा बम विस्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले ३ वटै सुरक्षा प्रमुखहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। गृहमन्त्री थापाले गृह मन्त्रालयमा नेपाल प...
चेल्सीका अट्याकिङ मिडफिल्डर इडेन हजार्ड सम्भवत सिजनको अन्त्यसँगै स्टामफोर्ड ब्रिज छाड्दैछन् । बेल्जियमका हजार्ड स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध हुने बताईएको छ । हजार्डले पनि रियल आफ्नो ड्रिम क...
काठमाडौँ , जेठ १२ । राजधानीको दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटमा परि ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परि २ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा ...
मेक्सिको सिटी, मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन...
कोलम्बो,जेठ १२ । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना बरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल ...
संखुवासभा, जेठ १२ । संखुवासभाको मकालु गाउपालिका–२ मा रहेको ८ हजार ४ सय ६३ मिटर अग्लो हिमाल आरोहण गर्ने क्रममा ३ जनाको ज्यान गएको छ । मकालु गाउपालिका–२ नुर्बुगाउँका ४४ बर्षीय निमा तेन्जी शेर्पाको म...
काठमाडौँ,जेठ १२ । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो ...
जिनान,जेठ १२ । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ...
काठमाडौँ,जेठ १२ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग...
काठमाडौँ, जेठ १२ । नेकपाका प्रदेश सांसद सत्रुधन महतो निलम्वनमा परेका छन् । प्रदेश २ धनुषाको क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका सांसद महतोलाई नेकपाको संसदीय बोर्डले अनुशासनको कारवाही गर्दै १५ दिन...
प्रतिनिधिसभाले प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयकलाई राष्ट्रपतिले पुनर्विचार गर्न भनी फिर्ता पठाइ दिएपछि त्यो विषयलाई लिएर राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदबीच दोषारोपणको क्रम सुरु भएको छ। ...
बार्यन म्युनिखले जर्मन कपको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लिपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्यनले उपाधि उचालेको हो । लगातार सातौ पटक लिग च्याम्पियन बनेको बार्यनले १९ औ पटक जर्म...
काठमाडौं, जेठ १२ । अमेरिकी ट्रम्प प्रशासनले काँग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन,संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य हतियार बिक्रीको प्रवद्र्धन गर्ने बताएको...
काभ्रेपलाञ्चोक, जेठ १२, सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क...
ब्रिटेनमा, प्रधानमन्त्री टरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ। स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा ...
बीबीसी । भारतमा सम्पन्न भएको १७ औँ लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले अत्याधिक बहुमत प्राप्त गरेको छ । कुल ५ सय ४२ मध्य ३ सय ३ सीटमा विजय हाँसिल गरेपछि नरेन...
काठमाडौँ, जेठ ११ । नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की भ्रष्टाचार प्रकरणमा मुछिएपछि बर्खास्तमा परेका छन् । उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी रहेका कार्कीले ४९ लाख अनियमितता गरेको ठहर...
काठमाडौँ, जेठ ११ । युवाहरुलाई सय दिनको काम दिने गरि ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा कामको अवधी घटाइएको छ । सय दिन काम पाउने भएपछि पाँच लाख युवाहरुले सो कार्यक्रममा भाग लिन फारम भरेतापनि सरक...
दियोपोस्ट संवाददाता धादिङ, १० जेठ । मैलो टिसर्ट, थाइकट पारेर काटिएको कपाल, चर्चरी फुटेका हातखुट्टा, चप्पल लगाएकी, घाँटीमा धागो बाँधेकी बलिका । हुलिया हेर्दा लाग्थ्यो उनको कोही आफन्त छैनन् । केही...
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले आगामी जुन ७ तारिखमा सत्ताधारी कन्जरभेटिभ पार्टिको नेताको पदबाट राजीनामा दिएर युकेको नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खोलिदिने बताएकी छन्। डाउनिंग स्ट्रिटबाट ए...
रूपन्देही । आगामी ५ वर्षमा १० लाख युवालाई रोजगारी दिने गरी प्रदेश ५ को राजधानी बुटवलमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा म...
इन्टरपोलको अनुसन्धानपछि बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ भने तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका छन्। थाईल्यान्ड, अस्ट्रेलिया तथा अमेरिकामा अहिलेसम्म नौ जनालाई समाति...
काठमाडौँ, जेठ १० । भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनको मतगणना करिब करिब अन्तिम चरणमा पुगेको छ । मतगणनाको परिणाम अन्तिम अन्तिममा पुग्दै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने पक्...