मुख्य समाचार

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

श्रीलङ्कामा प्रहरी र सशस्त्र समूहबीच शुक्रवार गोली हानाहान भएको स्थानबाट १५ जनाको शव फेला परेको सुरक्षाअधिकारीहरूले बताएका छन्। आइतवारको आक्रमणसँग सम्बन्धित सन्दिग्ध स्थानहरूमा छापा मार्ने क्रममा...

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार स्ट्राइकर नेयमारलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले तीन खेलको प्रतिबन्ध गरेको छ । युएईएफएले शुक्रबार नेयमारलाई तीन युरोपियन खेलमा प्रति...

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

विमान दुर्घटनामा निधन भएका कार्डिफ सिटीका फरवार्ड इमिलियानो सालाको बुबाको निधन भएको छ । तीन महिना अघि विमान दुर्घटना निधन भएका सालाको बुबा होरासिओ सालाको शुक्रबार निधन भएको हो । सालाको निधन भ...

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

काठमाडौँ, वैशाख १४ । काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहि...

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

तम्घास, वैशाख १४ । गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । शुक्रबार पनि उक्त गाउँमा थप ४४ मानिस बिरामी परेका छन् । बि...

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

हुम्ला, वैशाख १४ । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेक...

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

श्रीलङ्कामा इस्टर पर्वका दिन गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्। राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्...

दियो पोस्ट | शनिबार, बैशाख १४, २०७६

जनकपुरधाम, वैशाख १४ । सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ। भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा...

दियो पोस्ट | शुक्रबार, बैशाख १३, २०७६

काठमाडौं, वैशाख १३ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन् । संयोजक भट्टराईले सरका...

दियो पोस्ट | शुक्रबार, बैशाख १३, २०७६

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्...

दियो पोस्ट | शुक्रबार, बैशाख १३, २०७६

पर्वत, वैशाख १३ । पर्वत – जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । बर्सेनि चट्याङका कारण मानवीय ...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट गरी लगत कट...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

टेक्सास, अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको नृशंस हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिले ...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौं, वैशाख १२ । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्ता लगायत सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन । ...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन स...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

बैशाख १२, २०७२ सालमा गएको ७.८ म्याग्निट्युडको भूकम्पको केन्द्रबिन्दु १,९०० मीटर उचाइमा रहेको बारपाक मानिएको छ। बारपाकदेखि १० किलोमिटर उत्तरमा रहेको लाप्राक पुरानो पहिरोमाथि रहेको छ र उत्तर फर्के...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

भद्रपुर,वैशाख १२ । झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु ह...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

कोलम्बो,वैशाख १२ । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतक...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरम...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच रहेको सम्बन्धलाई अझै सुदृढ बनाइने बताएका छन्। उनीहरू बीच बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की ...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौं, वैशाख १२ । चार वर्षअघि ठूलो धनजनको क्षति हुने गरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थ...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । गौरिकाले...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

उन्नाइसदिने आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा बुधवार १३औँ लोकतन्त्र दिवस मनाइँदै गर्दा सामाजिक सञ्जालमा भने धेरैले निराशा व्यक्त गरेका छन्। लामो सङ्...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल ...