मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

वासिङ्टन,फागुन १७ । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन ला...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौँ, फागुन १७ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

अमेरिका । अमेरिकाले आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ। सन् २००१ को अमेरिक...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौं, फागुन १७ । संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी कास्की स्थित पोखराको रामघाटमा हुने भएको छ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको पोखराको प्रदर्श...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

काठमाडौँ,फागुन १६। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ । यससँगै टुँडिखेलमा हुने भनिएको श्रद...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

सोलुखुम्बु,फागुन १६ । जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । ...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

१६ फागुन, काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएको छ । मौसम खराबको कारण आज मात्र मात्...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामामा निधन भएका धनाड्य पर्यटन व्यावसायी आङछिरिङ शेर्पा आफू दुर्घटनामै परेको हेलिकोप्टर मालिक रहेको तथ्य खुलेको छ । दुर्घटनामा परेको एयर डाइनेष्टि ...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, १५ फागुन । एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको मृत्यु भएको छ । मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन्। राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना ...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, १५ फागुन। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर स...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौँ,फागुन १५। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक ...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ। पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले भारतको आक्रमणको उत्तर उचित समय र ठाउँमा दिने चेतावनी दिएको छ। तर के पाकिस्तानको सेना...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, फागुन १५ । भारतीय वायुसेनाको एउटा लडाकु विमान काश्मिरमा दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढा गारेन्द गाउँमा भएको विमान दुर्घटनामा दुई जना पा...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, फागुन १५ । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको उपाधी नेपालले जितेको छ । थाईल्याण्डमा भएको खेलमा कुवेतलाई ३० रनले हराएर नेपालले जित हात पारेको हो । बैंककस्थित एसियन ईन्सिटच्यु...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

काठमाडौँ,फागुन १४ । सरकारले किसानहरुलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनलाई बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्र्ने ग...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

एजेन्सी । युरोपियन फुटबल क्लब चेल्सीले आफ्नै गोलकिपर केपा अरिजाबालागालाई कारबाही गरेको छ । म्यानचेस्टर सिटीविरुद्ध भएको काराबाओ कप फुटबलको फाइनलमा प्रशिक्षकको निर्देशन नमानेपछि केपालाई कारबाही गर...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

मेलबोर्न,फागुन १४ । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सब...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

काठमाडौँ,फागुन १४ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दावी गर्दै न्यायका लागि अदालत जाने बताएका छन् । उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐन विपरित ...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

इस्लामावाद, फागुन १४ । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा ९लाइन अफ कन्ट्रोल० उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्ता...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

काठमाडौँ, फागुन १४ । प्रतिनिधि सभाका सांसदहरुले ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिध...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

काठमाडौं, १५ फागुन । अष्ट्रेलियाको एआइबीटी कलेजको दर्ता खारेजी भएसँगै समस्यामा परेका विद्यार्थीको उद्दारका लागि नेपाल सरकार र अष्ट्रेलिया स्थित नेपाली राजदूतावासले पहल गरिरहेको छ । दर्ता नै नभएको ...