मुख्य समाचार

दियो पोस्ट | बुधबार, फाल्गुण २२, २०७५

कैलाली । एक बालक सहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्ड मुद्दाको आज फैसला भएको छ । अदालतले टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहि...

दियो पोस्ट | बुधबार, फाल्गुण २२, २०७५

काठमाडौँ, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित चेकजाँचका लागि प्रधानमन्त्री बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्। प्रधानमन्त्...

दियो पोस्ट | मंगलबार, फाल्गुण २१, २०७५

साउदी अरेबियामा मानव अधिकार अवस्थाबारेको अन्तर्राष्ट्रिय चर्चामा पछिल्लोपल्ट जीवनरक्षाका निम्ति गुहार मागिरहेका दुई महिला जोडिन पुगेका छन्। रवन (परिवर्तित नाम) सँग पछिल्लो छ महिना आफ्नो जीवनको...

दियो पोस्ट | मंगलबार, फाल्गुण २१, २०७५

ललितपुर, फागुन २१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले आज मंगलबा...

दियो पोस्ट | मंगलबार, फाल्गुण २१, २०७५

काठमाडौँ,फागुन २१ । कास्कीको पोखरामा प्याराग्लाइडिङबाट खसेर रसियन नागरिकको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ डाडाँबाट केही तल खस्दा अन्दाजी ४५ वर्षीय रसियन नागरिक डिमी डिभिलको ज्यान...

दियो पोस्ट | मंगलबार, फाल्गुण २१, २०७५

काठमाडौं, २१ फागुन । ताप्लजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका स्वर्गिय पर्यटन मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा उनकी पत्नि विद्या भट्टराईले सम्बोधन गरेकी छिन् । पतिको शोकमा रहेकी विद्याले आफ्ना...

दियो पोस्ट | मंगलबार, फाल्गुण २१, २०७५

काठमाडौं, फागुन २१ । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थिय...

दियो पोस्ट | मंगलबार, फाल्गुण २१, २०७५

म्याङलुङ, २१ फागुन (रासस) : तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत...

दियो पोस्ट | मंगलबार, फाल्गुण २१, २०७५

अदालतले देश छाड्न लगाएको प्रतिबन्ध बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो स्वदेश फर्केका छन्। भेनेजुएलामा राजनीतिक र मानवीय सङ्कट चुलिएसँगै आफूलाई देशको अन्तरिम राष्ट्र...

दियो पोस्ट | सोमबार, फाल्गुण २०, २०७५

श्रीदेवी  बलिउडकी बहुचर्चित नायिका श्रीदेवीको निधन २०१८ फेब्रुअरी २४  मा भएको हो। संयुक्त अरब इमिरेट्सको दुबइमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला हृदयाघातका कारण उनको...

दियो पोस्ट | सोमबार, फाल्गुण २०, २०७५

काठमाडौँ, फागुन २० । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ । कामपाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्...

दियो पोस्ट | सोमबार, फाल्गुण २०, २०७५

काठमाडौं, फागुन २० । अल्जेरियाका वृद्ध एवं अशक्त राष्ट्रपति अब्देलाजिज बतेफ्लिकाले एप्रिल महिनामा हुने चुनावमा आफू विजयी भएमा एक वर्षमा सत्ता त्याग्ने घोषणा गरेका छन्। फेरि चुनावमा उठ्ने उनको योज...

दियो पोस्ट | सोमबार, फाल्गुण २०, २०७५

काठमाडौँ, फागुन २० । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तल...

दियो पोस्ट | आइतबार, फाल्गुण १९, २०७५

काठमाडौँ, १९ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि ग...

दियो पोस्ट | शनिबार, फाल्गुण १८, २०७५

काठमाडौँ,फागुन १८ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उ...

दियो पोस्ट | शनिबार, फाल्गुण १८, २०७५

–दिलीप शर्मा काठमाडौँ,फागुन १८ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठ...

दियो पोस्ट | शनिबार, फाल्गुण १८, २०७५

दार्चुला, फागुन १८ । दार्चुलाको दुहुँ गाउँपालिका ३ राताकाठामा शुक्रबार राति भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका ११ जनाकै सनाखत भएको छ । म १ ज २८० नम्बरको जीप दुर्घटनामा परी उनीहरुको घटनास्थलमै ज्या...

दियो पोस्ट | शनिबार, फाल्गुण १८, २०७५

काठमाडौं, फागुन १८ । ललितपुर जिल्ला अदालतले ललितपुरको गोदामचौर बलात्कार घटनाका तिनैजना अभियुक्तलाई १० वर्षको जेल सजाय फैसला गरेको छ । अदालतका न्यायाधिश धनसिंह महराको ईजलासले अभियुक्तहरु रघु सिलवाल, प...

दियो पोस्ट | शनिबार, फाल्गुण १८, २०७५

दार्चुला, फागुन १७ । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ। पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उस...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

दियोपोस्ट ब्युरो धादिङ, १७ फागुन । पृथ्वी राजमार्ग हुँदै धादिङको पुरानो मलेखु बजार नपुग्दै दायाँ तर्फ कच्ची सडक उक्लँदै थियौँ । हामीलाई १५ अर्ब लागत रहेको दक्षिण एसियाकै ठूलो भनिएको ह्वासिन स...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौँ,फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाईंडबडी विमान खरिद प्रकरणमा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । आज बसे...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ । प्रदर्शनी केन्द्रबाट शुरु भएको शव या...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौँ,फागुन १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको नि...