मुख्य समाचार

बस दुर्घटना अपडेटः ज्यान गुमाएका १८ जनाको सनाखत
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

डोटी, मङ्सिर ७ । डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश ना...

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

काठमाडौँ, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासम...

उग्रतारा मेला हेरेर फर्किएका यात्री बोकेको बस भिरबाट खस्यो, १६ यात्रुको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

डडेल्धुरा, ६ मंसिर । डढेलधुराबाट डोटी जाँदै गरेको बस भिरबाट खसेर १६ जनाको मृत्यु भएको छ । डोटीको अमरगढी नगरपालिका ११ रडुवामा स्कुल बस दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट ५० मिटर तल...

मन्त्री र कर्मचारीलाई प्रधानमन्त्रीको सुझाव–‘सरकारी ढुकुटीको दोहन भन्दा जोगाउनतर्फ लागौँ’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको का...

राष्ट्रपतिको गाडी खरिदबारे सरकारको स्पष्टोक्ति- ‘१८ करोडमा आधा दर्जन गाडी किन्न लागिएको हो’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौँ, मंसिर ६ । सरकारले राष्ट्रपतिको गाडी खरिद निर्णयबारे स्पष्टिकरण दिएको छ । राष्ट्रपतिको गाडी खरिद प्रकरणको चौतर्फी रुपमा विरोध र विवाद भएपछि सरकारले राष्ट्रको उच्च अहोदामा बसेका व्यक्तिहरुलाई ...

शहिद स्मारक ए डिभिजन लिगः थ्रिस्टारलाई हराउँदै मनाङ शीर्ष स्थानमा
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौँ, मंसिर ६ । चिरप्रतिद्धन्द्धी थ्रिस्टार क्लवलाई हराउँदै मनाङ मस्र्याङदी क्लव सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा पुगेको छ । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा मनाङले थ्रिस्टारलाई ...

कांग्रेसद्वारा भारतको मुख्यमन्त्रीबाट रेल उद्घाटन गर्ने कार्यप्रति आपत्ति
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

  काठमाडौं ६ मंसिर । नेपाली कांग्रेसले जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एउटा राज्यका मुख्यमन्त्रीबाट गर्न लागेको प्रति गम्भीर आपत्ति प्रकट गरेको छ । नेपाल र भारत दुवै देशका प्र...

ओली सरकार पूर्ण रुपमा असफल, भ्रष्टाचार महामारीजस्तै फैलियो : सुजाता कोइराला
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजन...

हरेक दिन मूलुक एक कदम अघि बढ्नु पर्दछः प्रम ओली
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौं,मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताएका छन् । उनले सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बताएका हुन् । आर्थिक वर...

राष्ट्रिय पुननिर्माण प्राधिकरणको वेभसाइट बन्द
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

६ मंसिर, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको वेभसाइट बन्द भएको छ । पुननिर्माण सम्बन्धि महत्वपूर्ण जानकारी प्रवाह हुँदै आएको वेभसाइट बन्द भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिस्टम...

नेकपा सचिवालय बैठक बस्दै !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौं,मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिव...

टिपरले मोटरसाईकललाई ब्याक गरेर किच्यो, १ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

भक्तपुर, मंसिर ६ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा गएराती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसा...

सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगले सोचेजस्तो काम गरेनः नेता रावल
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

काठमाडौँ, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयो...

सरकारको कार्यशैली प्रति नेकपाकै नेताहरुको असन्तुष्टी, सुझावसहितको ज्ञापन पत्र महासचिव पौडेललाई
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

काठमाडौँ, मंसिर ५ । पार्टी तथा सरकार संचालनको कार्यशैलीप्रति असन्तुष्ठि जनाउँदै नेकपाका २० भन्दा बढी नेताहरु विरोधमा उत्रिएका छन् । सरकारले जनभावनाअनुसारको काम गर्न पछि परेको भन्दै केन्द्रिय सदस्य समे...

मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

पुत्राजया, मलेसिया, मङ्सिर ५ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार...

द्वन्द्वपीडितको पीडितको अवस्था विगत भन्दा राम्रो छ, आगामी असारसम्म सबै मुद्धा टुंगिन्छ : अध्यक्ष दाहाल
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

चितवन, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनम...

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छः कांग्रेस नेता सिटौला
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

  सुर्खेत, ५ मङ्सिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका छन् ।  कांग्रेस सुर्खेतद्वारा वुधबार वीरेन्द्रनगरमा आयोजित...

सुनसरीको दुहबीमा ५० बर्षिय हुसेनको गोली हानी हत्या
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०५, २०७५

इनरुवा, ५ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले...

शरीर जोडिएका जुम्ल्याहा छोरीका मुटुकलेजो पनि एउटै
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

  सुर्खेत, मंसिर ४ । सुर्खेतमा आइतबार जन्मेका जोडिएका जुम्ल्याहा शिशुको मुटुकलेजो पन एउटै भएको पाइएको छ । प्रदेश अस्पताल वीरेन्द्रनगरमा गएको आइतबार राष्कोट नगरपालिकाका ५ की ललिता बुढाले शरीर ज...

विद्युत सर्ट हुँदा उर्लावारीमा भीषण आगलागी, एक करोड ११ लाखका क्षती
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

  विराटनगर, मंसिर ४ । मोरङको उर्लावारीमा मंगलबार दिउँसो भएको आगलागीबाट एक करोड ११ लाख बढीको क्षती भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ इटहरा रोड बस्ने भक्तराम अधिकारीको काठको २ तले घरमा अचान...

धर्मको नाममा भएको राजनीतिबाट राजतन्त्र पुनस्थापनाको खतरा छः जनमोर्चा अध्यक्ष केसी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि आर्थिक समृद्धि कायम नभएकाले जीविकोपार्जनमा समस्या आएको बताएका छन् । पार्टीले मंगलबार आयोजना गरे...

विपिन कार्की सवारी दुर्घटनामा परि घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

काठमाडौं, मंसिर ४ । अभिनेता विपीन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन्। मंगलबार बिहान फिल्म जात्रै जात्राुको सुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला विपरीत दिशातर्फबाट आ...

सारेगमपमा नेपाली चेली मेनुका पौडेलको धमाकेदार प्रस्तुति, उत्कृष्ठ गायकीप्रति जजहरु नतमस्तक (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

  काठमाडौं, मंसिर ४ । गत वर्ष नेपाल आइडलमा टप १० मा पनि पर्न नसकेकी नेपाली चेलीले यो वर्ष भारतको जी टिभीमा प्रसारित भइरहेको सारेगमापामा एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिएकी छिन् । भारतजस्तो ला...

ओली र प्रचण्डले देखाएनन् जाँगर,लाखौँ कार्यकर्ता बेरोजगार
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०७५

प्रयास पराजुली मंसिर ४ काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...