मुख्य समाचार

निर्वाचन आयोगमा पाँच उम्मेदवारविरुद्ध उजुरी, एकको उम्मेदवारी खारेज
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दिएका चार जिल्लाका पाँच जना उम्मेदवारमाथि उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार मनोनयन दर्तापछि तोकिएको समयभित्र ती उम्...

कांग्रेसका निर्वाचित पदाधिकारी आज सानेपा जाँदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको टोली आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएको छ। विशेष महाधिवेशनपछि पहिलोपटक निर्वाचित नेतृत्व औपचारिक...

रेशम चौधरीको उम्मेदवारी खारेज
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल (रेशम) चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उनको मनोनयनपत्र खारेज गर्ने निर्णय गरेको हो। चौधरी ...

सामाजिक सञ्जालमा ‘हास्य पात्र’ बन्दै ऋषि धमला, जनतासँग काम कि क्यामेरामा स्टन्ट?
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

काठमाण्डौँ । चर्चित पत्रकार ऋषि धमला यतिबेला चुनावी प्रचार-प्रसारमा व्यस्त छन्। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को तर्फबाट रौतहट निर्वाचन क्षेत्र-४ बाट आगामी निर्वाचन लागि उम्मेदवार बनेका धम...

गृहमन्त्री ओमप्रकाश शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। ...

नेकपा कपिलवस्तु-३ का बागी उम्मेद्वार चिन्ता परियारको चुनावी एजेन्डा ‘राइट टु रिकल’
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

काठमाडौँ । नेकपाबाट बागी उम्मेद्वारी दिएका कपिलवस्तु क्षेत्र नं.३ का उम्मेदवार चिन्ता परियारले ‘राइट टु रिकल’ को एजेण्डा अघि सारेका छन् । परियारले जनतको अपेक्षा अनसार काम नगर्ने प्रतिनिधिलाई ‘राइट टु ...

पहिलो पटक ‘समलिङ्गी’ विवाह गर्ने सफल पाण्डे काठमाडौं-१ बाट चुनावी प्रतिष्पर्धामा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

  काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल तीव्र बनेको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४९० उम्मेदवार मैदानमा उत्रिएका छन्। यसपटक पहिलो...

फ्लाईफिनिक्सद्वारा बागबजार क्षेत्रमा सरसफाइ
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

काठमाडौँ । फ्लाईफिनिक्सले आफ्नो औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंकाे बागबजार क्षेत्रमा सरसफाइ कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । नयाँ सञ्चालनमा आउन लागेको शैक्षिक परामर्श संस्थाल...

चुनावको मुखैमा उज्यालो नेपाल पार्टीलाई धक्का, ३ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ पार्टीका केन्द्रीय तहका तीन जना सदस्यले पार्टी परित्याग गरेका छन् । पार्टी सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टीको साधारण सदस...

माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी दर्ता
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि उनको उम्मेदवार...

प्रचण्ड परिवारको ‘ह्याट्रिक’ उम्मेद्वारी: आफुसहित छोरी र बुहारी चुनाबी मैदानमा
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०७, २०८२

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८० जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारहरूको सूची सार्वजनिक भएसँगै दलभित्रको आन्तरिक प्रतिस्पर्धा, वंशवादको बहस र राजनीतिक नै...

उद्घाटनको पूर्वसन्ध्यामा फ्लाईफिनिक्सद्वारा बागबजारमा सरसफाइ अभियान
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०७, २०८२

काठमाडौँ। फ्लाईफिनिक्सले आफ्नो औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ। बागबजारमा नयाँ सञ्चालनमा आउन लागेको उक्त शैक्षिक परामर्श संस्थाले मा...

आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै नेकपाका ६ बागी उम्मेदवार
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०७, २०८२

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ । पार्टीले विभिन्न निर्वाचन क्षेत्रमा उठाएका आधिकारिक उम्मेदवारविर...

यि हुन, प्रत्यक्ष तर्फका दलित उम्मेद्वार, दलित र महिलालाई उम्मेद्वार बनाउने सवालमा पार्टीहरुको ‘कन्जुस्याइँ’
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०७, २०८२

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत देशभर ३ हजार ४८० उम्मेदवारले मंगलबार उम्म...

रमेश लेखकका कार्यकर्ताद्वारा दोधारा चाँदनीमा गगन थापाको पुत्ला दहन
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार नबनाएको विरोधमा उनका समर्थक तथा कार्यकर्ताले दोधारा चाँदनीमा पार्टी सभापति गगन थापाको पुत्ला दहन गरेका छन्। लेखकल...

चुनाब गराउने ‘म्यान्डेट’ पाएको सरकारका मन्त्रीहरु राजीनामा दिई आफै चुनाबी मैदानमा भिड्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । गत भदौँ २३ र २४ गते भएको जेन-जी आन्दोलन पछि शुसिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको मुख्य काम चुनाब गराउनु थियो । तर उनै कार्की नेतृत्वको सरकारका मन्त्रीहरु भने धमाधम सरकारबाट राजीनाम...

पोखराबाट पक्राउ परेका दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । विवादित मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ अभियान’ का संयोजक दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा भएका छन्। सोमबार पोखराबाट पक्राउ परेका प्रसाई मंगलबार हाजिरी जमानी मार्फत रिहा भएका हुन् । नि...

‘सानो पाइला’ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। अदालतले वीरगन्जस्थित ‘सानो पाइला’ बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन ...

जगदीश खरेलले दिए ललितपुर-२ बाट उम्मेदवारी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । निवर्तमान संचार मन्त्री जगदिश खरेलले ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उनले उम्मेद्वारी दिएका हुन् । खरेलले आगामी प्रत...

प्रचण्डले दिए रुकुम पूर्वबाट उम्मेद्वारी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट उम्मेद्वारी दर्ता गराएका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका उनले रुकुम पूर्व...

महेश बस्नेतको निर्वाचन क्षेत्रबाट शोभा पाठकले दिइन् उम्मेदवारी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । एमाले सचिब महेश बस्नेतले उम्मेद्वारी दर्ता गराएको निर्वाचन क्षेत्रबाट शोभा पाठकले पनि उम्मेदवारी दिएकी छन् । उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवा...

झापा-५ः बालेन साह र रन्जित तामाङद्वारा उम्मेदवारी दर्ता, ओली दर्ता प्रक्रियामा
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ मा उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भइसकेको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साह ‘बालेन’ र नेपाली कम्...

कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट उम्मेदवारी दिँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१, गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले आज सो क्षेत्रमा थापालाई...

बब्लु गुप्ता सिरहा-१ बाट रास्वपाको उम्मेदवार, आज मनोनयन दर्ता गर्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०८२

काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ताले आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेद...