मुख्य समाचार

पोखराका मेयर धनराज आचार्यले फोहोर गाड्न निर्देशन दिएको स्थल ‘सामुदायीक वन क्षेत्र’ !
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर ९ स्थित शान्ति वन वाटिकामा सामुदायीक वन क्षेत्र भित्र फोहोर पुर्ने कार्य गरेको पाइएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेका अनुसार सडकबाट वार...

रास्वपाका पूर्व सांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङको पार्टीमा प्रवेश
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष...

चुरे भावर पार्टी नेकपामा समाहित
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र चुरे भावर पार्टीबीच एकता भएको छ । दुवै पक्षबीच मंगलबार चार बुँदे सहमति पत्र मा हस्ताक्षर गरिएसँगै चुरे भावर पार्टी औपचारिक रूपमा नेकपामा समाहित भएको हो । ...

आज र भोलि देशभर वर्षा तथा उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) र भोलि (बुधबार) देशका धेरै स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । विशेष गरी पश्चिमी न्यूनचापीय प्रणाल...

पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । टेरामक्स प्रविधि खरिदमा भएको भनिएको अनियमितता सम्बन्धी मुद्दामा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्ध दायर भ्रष्टाचार मुद्दाको विशेष अदालतमा सुनुवाइ हु...

ओखलढुङ्गाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका-६ भदौरेमा एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ। आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका दम्पतीको हत्या गरी लुटपाट गरिएको अवस्थामा शव फेला परेको हो।...

केपी ओलीलाई लक्षित गरि आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र साह ‘बालेन’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्...

दलितमैत्री निर्वाचनको माग गर्दै राजनीतिक दललाई ज्ञापनपत्र बुझाइने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १२, २०८२

काठमाडौं । 'दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान'ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दलितमैत्री बनाउन माग गर्दै प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । अभियान...

राष्ट्रिय झन्डाको प्रयोगमा उच्च ‘गरिमा’ र ‘मर्यादा’ कायम राख्न गृह मन्त्रालयको आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १२, २०८२

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा, सम्मान र प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै झन्डाको दुरुपयोग...

दलित अधिकार सुनिश्चित गर्न दलितमैत्री चुनावी ‘घोषणा पत्र’को माग
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा दलहरुको घोषणा पत्र दलित मैत्री हुनु पर्ने बहस सुरु भएको छ । यसै सन्दर्भमा दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)को आयोजनामा ‘दलहरुका चुनावी घोषणा...

फेक रेस्क्यु धन्दामा संलग्न ६ जना पक्राउ, अन्यमाथि अनुसन्धान जारी
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौं । पर्वरोहण र ट्रेकिङ क्षेत्रमा हुने फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब...

राष्ट्रिय सभा निर्वाचनः १७ सिटका लागि मतदान सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ सिटमध्ये १७ सिटका लागि आज देशभर निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको ...

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका क्रममा पार्टी अध्यक्ष...

राष्ट्रिय सभाका लागि सातै प्रदेशमा मतदान सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय सभाका रिक्त पदका लागि आज सातै प्रदेशमा मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहानदेखि नै निर्धारित मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। राष्ट्रिय सभा सदस्...

राष्ट्रिय सभाका १७ सिटका लागि आज निर्वाचन हुँदै
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौँ । राष्ट्रिय सभाका रिक्त १९ मध्ये १७ सिटका लागि आज मा मतदान हुँदैछ । आगामी फागुन २० गते पदावधि सकिन लागेकाले सिटका लागि मात्रै मतदान हुन लागेको हो । राष्ट्रिय सभाका १९ मध्ये एक सिटमा कांग्र...

सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको नाम सार्वजनिक, ३५ दिनभित्र साँवा-ब्याज बुझाउन निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौँ । सरकारले लामो समयसम्म तिर्न बाँकी रहेको रकम नबुझाएका ५२ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ। महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल ले ...

एमाले ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्षसहित ३८ जना नेता कार्यकर्ता नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । नेकपा एमालेका ओखलढुङ्गा जिल्ला कमिटी अध्यक्षसहित ३८ जना नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि नेकपामा ...

‘इच्छा नभएको’ कारण देखाउँदै ४९ उम्मेदवारले छाडे चुनावी मैदान
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट दर्ता भएका ४९ जना उम्मेदवारले ‘आफूलाई उम्मेदवारी दिन इच्छा नभएको’ कारण लेखेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । निर्वाच...

निर्वाचन आयोगद्वारा उम्मेदवारी फिर्ता लिने ४९ जनाको नामावली सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये उम्मेदवारी फिर्ता लिनेहरूको नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभरका ४९ निर्वाचन...

जन्मदिनको अवसरमा गीतकार गीता अधिकारीले सार्वजनिक गरिन् गीति एल्बम ‘भावस्पनदन’
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोतारदर्शकमाझ सार्वजनिक गरेकी छन् । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहा...

आज बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिए...

आशिका तामाङले उम्मेदवारी फिर्ता लिइनन्, अन्तिम नामावलीमा नाम प्रकाशित
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

  काठमाडौँ। क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिने भएकी छन्। निर्वाचन अधिकृतको कार्यालय धादिङका मुख्य निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार आशिकाल...

डा. बाबुराम भट्टराईद्वारा गोरखा-२ बाट उम्मेदवारी फिर्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा-२ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। ड...

काठमाडौँ-१० की उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० बाट उम्मेदवारी दर्ता गरेकी सुमित्रा बस्नेत को उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन आयोगले बिहीबार उजुरीका आधार...