समाचार

ओखलढुङ्गाको बोहोरेमा वृद्ध दम्पत्ति हत्यामा संलग्न दुई अभियुक्त पक्राउ, गहनालगायत सामाग्री बरामद
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २५, २०८२

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाउँपालिका–६ बोहोरेमा भएको वृद्ध दम्पत्ती हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगर पालिका–१५ डल्लुबाट ३४ वर...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्ड प्राप्त
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २५, २०८२

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’को प्रतिष्ठित अन्तर्राष्ट्रिय अव...

बाँकेमा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २५, २०८२

काठमाडौँ । बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न भएको छ। बास नेपालको केन्द्रीय कार्यालय, बाँकेमा शुक्रबार आयोजित भेलामा जिल्लामा क्रियाशील रहँदै आएका विभिन्न असल शासन क्...

मतदाता भेट्न नेकपा अर्घाखाँचीका उम्मेदवार राजधानीमा
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २५, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामबहादुर चौहानले काठमाडौँमा रहेका अर्घाखाँचीका मतदा...

बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु, मृतकका परिवारद्वारा प्रशासन घेराउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । बर्दियामा चितुवाको आक्रमणबाट एकै दिनमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-४ तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका-९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसा...

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्चद्वारा सदर
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश सदर गरेको छ। यससँगै अधिकारीलाई धरौटीमा छाड्ने निवेदन अस्वी...

प्रलोपा रुपन्देहीका उम्मेदवार काराखेतीको पार्टी सदस्यता र उम्मेद्वारी खारेज
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द कारखोतीको उम्मेदवारी खारेज गर्दै पार्टीको साधारण सदस्यतासमेत रद्द गरेको छ। ...

एमाले बागमती प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पा नेकपामा प्रवेश नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुन्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। बिहीबार काठमाडौंमा ...

दुर्गा प्रसाईं पूनः पक्राउ, यस्तो छ बारम्बार पक्राउको श्रृंखला
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंको चाल्नाखेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई साइबर ब्यूरोमा दर्ता भएको उजुरी तथा निर्वाचन आयोगको पत्राचारका आधारमा ...

फोटोन मोटर्स नेपालको ‘कस्टमर मीट’ धनगढीमा सम्पन्न, ग्राहकसँग प्रत्यक्ष संवादमा जोड
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । फोटोन मोटर्स नेपालले धनगढीमा आफ्ना ग्राहक तथा ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै 'Customer First, Stronger Trust, Through Meaningful Engagement' भन्ने मूल नारासहित ग्राहक भेटघाट का...

श्रोत नखुलेको रकम १८ लाख ५० हजार रुपैयाँसहित बूढानीलकण्ठबाट एक व्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-१, तौलुङ क्षेत्रमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने बुधबार राति ४ः३० बजेको समयमा शङ्कास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रण...

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिने बहानामा ठगी गर्ने दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रे पाँचखल नगरपालिका-३ घर भई हाल काठमाडौं महान...

झापा-५ : ‘हेभीवेट’ भिडन्तको छायाँमा रञ्जित तामाङ, यस्तो छ चुनाबी आंकलन
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा-५ को चुनाबी माहोल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र (बालेन) साह बीचको प्रतिस्पर्धाका रूपमा मात्र...

मेघालयको कोइलाखानी विस्फोटमा परि खोटाङका दुई दाजुभाइको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमडौँ । भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइलाखानीमा भएको विस्फोटमा खोटाङका दुई दाजुभाइको समेत मृत्यु भएको छ। दुर्घटनामा खोटाङको बराहपोखरी गाउँपालिक...

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोट, कम्तीमा १८ जना मजदुरको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानी विस्फोट हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । बिहिबार बिहान भएको घटनामा दर्जनौँ...

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, पुर्चौडी नगरपालिकामा शोक बिदा
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिका-७ स्थित बडगाउँमा बिहीबार राति ८ बजे जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। प पुर्चौडी नगरपालिका-७ को भौनीबाट दुलही लगेर फर्किएको वनदूत यतायातको सु...

६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छापाइ सम्पन्न
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २२, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका मतपत्र छपाइ प्रक्रिया पूरा भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिस...

रुपन्देहीका सुकुम्बासीको गुनासोः चुनाव आयो, तर लालपुर्जा अझै आएन
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २२, २०८२

काठमाडौँ । बुटबल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पार्वती थारु २० वर्षयता हरेक चुनावमा भोट हाल्दै आएकी छन् । यस अघिका हरेक चुनावमा सुकुम्बासीलाई लालपुर्जा दिने भन...

सामसङ नेपालले घोषणा गर्यो होली अफर, वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट र एक्सचेन्ज सुविधा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २२, २०८२

काठमाडौं । सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै वाशिङ मेसिन र रेफ्रिजरेटरहरूमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनससहितको होली अफर सार्वजनिक गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म नेपा...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई  पितृशोक
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २२, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ। ९७ वर्षको उमेरमा आज बिहीबार बिहान बाँसबारीस्थित न्युरो ह...

नागरिकता र लालपुर्जाको समस्या समाधान गर्न कांग्रेस कटिबद्ध छ : विनोद चौधरी
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २२, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार विनोद चौधरीले नागरिकता र लालपुर्जाविहीन समस्याको समाधान आफ्नो प...

बक्सर चन्द्रबहादुर थापा नगदसहित सम्मानित
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौं । एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल य...

रूस-युक्रेन बीच दोस्रो चरणको शान्ति वार्ता सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौँ । रूस र युक्रेनबीच दोस्रो चरणको शान्ति वार्ता अबुधाबिमा सुरु भएको छ। यसैबीच अमेरिका तीन पक्षीय (यूएस-यूक्रेन-रूस) प्रारूपमा मध्यस्थता गर्दै वार्ता अगाडि बढाइरहेको छ। यूक्रेनका प्रमुख सुरक्...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डस्टबिनबाट सुन निकाल्दै गरेको अवस्थामा सरसफाइ कर्मचारी पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई डस्टबिनबाट सुन निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। सुनगाभा सगरमाथा सर्भिस प्रा.लि. कम्पनीमार्फत विमानस्थल...