समाचार

जनसङ्ख्याको आधारमा अधिकार र बजेट नदिनु मधेशी जनताप्रतिको बेइमानी: उपेन्द्र यादव
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

सप्तरी, २१ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र विकासीय बजेटको विनियोजन नहुनु मधेशी जनताप्रतिको गम्भीर बेइमानी भएको बताएका छन्। ...

भिलले नेपालमा भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि पाइलट प्रोजेक्ट सुरु गर्ने
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौँ । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ । काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका ...

नेपाल लाइफ र इसेवाको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौं । नेपालको अग्रणी ‘जीवन बीमा कम्पनी’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक म्यादी जीवन बीमा योजना सार्वज...

कोशी, बागमती र गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौँ । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । बागमती र गण्डकी प्रदेशसहितका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । मौसम पूर्...

निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइ...

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौं, २१ माघ । निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सरकारले आजदेखि देशभर नेपाली सेना परिचालन गरेको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यल...

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्ज बराइलीमाथि पदीय दुरुपयोग र अनियमितताको आरोप
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौं । दलित अधिकारको 'संरक्षण' र 'प्रवर्द्धन'का लागि स्थापना भएको 'राष्ट्रिय दलित आयोग'का सदस्य टुञ्ज बराइलीमाथि पदीय दुरुपयोग र अनियमितता जस्ता गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। सदस्य बराइलीक...

सरकारद्वारा सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०८२

काठमाडौँ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले उक्त विधेयक स...

नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड-२०२५’ बाट सम्मानित
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०८२

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत लाइफ इन्स्योरेन्स व...

कविराज नेगी पारा तेक्वान्दो ‘कोच’ अफ द इयर-२०२५ बाट सम्मानित
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०८२

काठमाडौं, २० माघ । नेपाल तेक्वान्दो संघका राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी विश्व तेक्वान्दो महासंघ (World Taekwondo) बाट ‘२०२५ पारा तेक्वान्दो कोच अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।...

किर्तिपुरमा डेरामा बस्दै आएका दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपिट
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०८२

काठमाडौं । राजधानीस्थित शंकरदेव क्याम्पसमा बि.बि.एस. चौथो वर्षमा अध्ययनरत एक दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपीट भएको छ । कैलाली घोडाघोडी नगरपालिका वडा नं.४ स्थायी घर भई हाल किर्तिपुर नगाउँ...

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०८२

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। नवलपरासीतर्फबाट भैरहवातर्फ जाँदै गरेको स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँद...

‘करेन्ट मार्ट’को दोस्रो शाखा बानेश्वरको कात्यानी चोकमा, यसोदा फुड्सका सम्पूर्ण उत्पादन एकै छानामुनि पाइने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

काठमाडौँ । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्च...

निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगले कानुनी मापदण्ड नपुगेको, दोहोरो नाम समावेश भएको तथा विभ...

नेपाली नेताहरुको नाम दुरुपयोग गरी रकम असली गर्ने अमेरिकी नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

काठमाडौँ । अध्यागमन विभागले बिभिन्न राजीनितक पार्टीका नेताहरुको नाम लिई रकम संकलन गर्ने एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा फन्ड संकलन गर्ने उद्देश्यले नेपाली राजनीतिक पार्टीक...

त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ३ जना कर्मचारी घुससहित पक्राउ, २३ थान मोबाइल बरामद
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जना कर्मचारीलाई घुस तथा स्रोत नखुलेको रक...

खुकुरी प्रहार गरि व्यक्ति हत्या गरेको अभियोगमा शिव कुमार राई पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

काठमाडौँ । चैनपुर नगरपालिका-१०, इखम्बुका ४७ वर्षीय लिला प्रसाद राईको हत्या अभियोगमा सोही स्थानका ५९ वर्षीय शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आपसी विवादका क्रममा शिव कुमार र...

वैज्ञानिक समाजवादी छाडेकी धनकुमारी सुनार नेकपामा प्रवेश गर्दै, नेकपासंग ८ बुँदे सहमति
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकता गर्ने विषयमा औपचारिक सहमति जुटेको छ। दुई पक्षबीच सम्पन्न सहमतिमा संघीय लोकतान्त्रिक...

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले उदयपुर सिमेन्ट कम्पनी लिमिटेडमा महा...

मधेशमा पार्टी परिवर्तनको लर्को, जनमतका दर्जनौँ नेता-कार्यकर्ता जसपामा प्रवेश
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०८२

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले जनमत पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। जनमत पार्टीबाट तिलाठी कोइल...

सुर्खेतमा प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी, १२ जना पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०८२

काठमाडौँ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी का...

विप्लव नेतृत्वको नेकपा (माओवादी)द्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत राजनीतिक, आर्थिक ...

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर ‘डिभी’ प्रक्रिया अघि बढाउने गिरोह पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०८२

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी अमेरिकाको डाइभरसिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त कार्यमा सं...

अमेरिका-इरान तनाव बढेपछि इरानमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०८२

काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो चाँडो स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले इरान जान लागेका नेपालीलाई समेत हाललाई भ्रमण ...