काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वस...
काठमाडौं । रुसी युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले विरोध प्रदर्शन गरेका छन् । आज सिंहदरबार दक्षिण गेटमा न्याय माग्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको न...
काठमाडौं । नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले यसअघि खेलेक...
काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य बढाएको हो । निगमले डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूख्य भन...
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बू...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदे...
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ । आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिद...
काठमाडौं । कवि तथा गीतकार मुकुन्द पौडेलले रचना गरेका बाल गीत ‘छुनुमुनु गर्ने’ सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो चर्चित सङ्गीत संयोजक एवं गायक शाहस शाक्यको आफ्नै युटुब च्यानल मार्फत सार्वजन...
नेपालगञ्ज । बाँकेका १३ जना महिला स्वयंसेविकालाई नगद रु ५० हजारसहित बिदाइ गरिएको छ । ६० वर्ष उमेर पुगेका उनीहरुलाइ जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरि बिदाइ गरेको हो । लुम्बिनी ...
गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो । प्रिन्स शनिबार बेलुक...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाएका छन् । आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार ब...
काठमाडौं । सार्वजनिक संस्थाको लेखा परीक्षक गर्ने निकाय महालेखापरीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन् । १० महिनादेखि रिक्त रहेको पदमा आईतबार बसेको संबैधानिक परिषद्को बैठकले रायको नाम सिफारिस गरेको हो...
झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या...
पाल्पा । शनिबार अविरल वर्षासँगै आएको हावाहुरीका कारण पाल्पामा एक जनाको ज्यान गएको छ । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका ८ जरेपिपल नजिकै सडकमा गुडिरहेको स्कुटरमा सवार ...
चितवन । काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५...
काठमाडौं । प्रधानाध्यापक र अभिभावकको लापरबाहिले सर्लाहीकी एक बालिका स्कुल एजुकेसन एक्जामिनेसन (एसईई) दिनबाट बञ्चित भएकी छन् । सर्लाहिको कविलाशी नगरपालिका वडा ४ की निशा कुमारी यादव एसईई दिनबाट बञ्चित ...
काठमाडौं । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। आज देखि १९ गतेसम्म...
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले 'भ्युअर्स'को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालले आज गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले न...
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्...
काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्ल...
काठमाडौं । आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको...
चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये च...
चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस चितवनको सहकारी विभागले पूर्वी क्षेत्र रत्ननगर र प...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख...