समाचार

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

बारा । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अ...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

इलाम । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य नि...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

काठमाडौं । ताइवानमा बुधबार बिहान शक्तीशाली भुकम्प गएको छ । ताइवानको हुआलियन शहरबाट झन्डै १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.२ रेक्टर स्केलको भुकम्प गएको ताइवानको केन्द्रिय मौसम विज्ञान महाशाखा...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले ...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ । मंगलबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो । नेपालका कुशल म...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएका निर्वाचन समितिका संयोजक शारदा...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे व...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

दोलखा । बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकको...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएक...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

झापा । कनकाई नगरपालिकामा फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिक ब्लक (पेवर्स) उत्पादन सुरु गरेको छ । स्थानीय सर...

दियो पोस्ट | मंगलबार, चैत्र २०, २०८०

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका अर्या...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. चार सयले घटेको छ । सोमबार तोलामा रु एक लाख ३१ हजार ६ सयमा कारो...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमग...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । कैलालीबाट उदाएको नागरिक उन्मुक्ति पार्टी भित्र पछिल्लो समय चरम विवाद छ । पार्टी अध्यक्ष समेत रहेका रेशमलाल चौधरी र उनकी श्रीमती तथा पूर्वमन्त्री रञ्जिता चौधरी श्रेष्ठबीचको विवाद अहिले एकअर्...

दियो पोस्ट | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । यो डेढ वर्ष अवधिमा पाएको तेस्रो विश्वासको मत हो । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभा...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टीका संस्थापक रेशमलाल चौधरीले आक्रमण गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अनामनगरस्थि...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा स...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

पर्सा । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृ...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट भर्खरै भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् ...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

सर्लाही । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु २७ लाख ७५ हजार नौ सय...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । चीनका परराष्ट्रमन्त्री वाङ वीको निमन्त्रणामा यही चैत ११ देखि १...