समाचार

दियो पोस्ट डेस्क | आइतबार, माघ १४, २०८०

सुनसरी । पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको बताउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको बताएकी...

दियो पोस्ट डेस्क | आइतबार, माघ १४, २०८०

काठमाडौं । धरहरा सङ्गै निर्माणधिन पार्किङ भवनको पहिलो तलामा आजदेखी निःशुल्क पार्किङ् सुरु भएको छ । काठमाडौं महानगरपालिकाले धरहरमा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौँ...

दियो पोस्ट डेस्क | आइतबार, माघ १४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् ...

सुदीप विश्वकर्मा | आइतबार, माघ १४, २०८०

धादिङ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको कार्यालय सल्यान्टारमा कार्यालय समयमा कर्मचारी नै नरहने गरेको पाइएको छ । गाउँपालिकामा आवश्यक काम लिएर पुगेका जनता कर्मचारी नै कार्यालयमा नभेटिएपछि फर्कनु प...

सुदीप विश्वकर्मा | शनिबार, माघ १३, २०८०

  सिन्धुपाल्चोकa नेपाल चीन उत्तरी सिमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएको छ । शुक्रबार तातोपानी नाका हुँदै तेस्रो मुलुकको लागि नेपाली बजारमा उत्पादन भएको खाद्य सामा...

सुदीप विश्वकर्मा | शुक्रबार, माघ १२, २०८०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफूलाई नेपालकै एक नम्बरको बीमा कम्पनी दाबी गर्दै आएको छ । तर, यही कम्पनीले सर्वसाधरणको लाखौँ रकम हिनामिना गर्दा कम्पनीका उच्च अधिकारीलाई कारबाही गर्नुको सट्...

खुमा वली | शुक्रबार, माघ १२, २०८०

बुटवल । आजभन्दा २० वर्ष अघि रमेश गैरेको साढे २ वर्षीय छोरालाई सुखौरा खोलामा आएको बाढीले बगाएर ज्यान गयो । ६३ वर्षीय गैरेले त्यो तितो घटना अझै बिर्सेका छैनन् । बर्सेनि आउने बाढीले उनलाई त्यो घटनाको याद...

दियो पोस्ट | शुक्रबार, माघ १२, २०८०

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीमाथि कुटपिट गरेका छन्। अध्यागमन प्रमुख गोगन हमाल र डेस्क अफिसर छायालाल मोक्तानमाथि चेकजाँचमा खटिएका प्रहरीले कुटपिट गरेका हु...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौं । गत मंगलबार मोरङको उर्लाबारीस्थित झारसाँदीको बाँसघारीमा भेटिएको ‘हिउँचितुवा’लाई आज सार्वजनिक गरिएको छ । शुक्रबार  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक पत्रकार सम्मेलन गर्दै  ह...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलम...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौं । भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी प्रदर्शनी सुरु भएको छ । १२ देखि १४ गते सम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र व...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौं ।   अभिनेत्री रेजिना उप्रेतीले ११ वर्ष पछि फिल्म मोदीबेनी बाट कमब्याक गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘वरदान’ २०६९ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यक...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा भर्खरै भएको टसमा अफगानिस्तानका कप्तान नासिर...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमान्डेन्ट रिचार्ड वार्डलो ओ.वि.ई. सहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेक...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौँस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डो...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आय...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौं । नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा कोल्टो परेर भासिएको हो । २ वर्षअघि पनि ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएक...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यक...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताएकी छन् । पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २०औँ राष्ट्रिय प्राविध...