समाचार

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो ...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

काठमाडौँ । ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् । टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुम...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ १२, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्या...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख ...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, ड...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आइसकेको छ। आगामी फागुनबाट रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन भएकोमा सत्ता गठबन्धनका १ जनाबाहेक सबै उम्मेवादवार विजयी भएका छन्। निर्वाचनसँगै अब राष...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले घोषणा गरेको आजको मधेस बन्द पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बैंकिंङ लुट विरुद्धको मधेस बन्द प्रहरीको व्यापक दमनका...

खुमा वली | बिहिबार, माघ ११, २०८०

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोट–२ का नयन घिमिरे हरेक बिहान र साँझ ट्यांकर आउने समय ढुकेर बस्छन् । त्यसको कारण हो, बिहान साँझ आउने पानीको ट्यांकरले मुख्य सडकमा पानी छर्किएपछि धुलोबाट ...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ । आज बिहान ९ बजेदेखि तीन बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्र...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेकोे निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए । मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ म...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गर...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले आज भेट गरेका छन् ...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ ...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गए...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

चितवन । नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो । माघ १३...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

धनुषा । राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान जारी छ । विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने छ । अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्...

दियो पोस्ट | बिहिबार, माघ ११, २०८०

मधेस । आम जनता पार्टी (आजपा)ले आज मधेस बन्द गरेको छ । आज बिहानै देखी आजपाका नेताकार्यकर्ताले मधेसका बिभिन्न शहरमा प्रदर्शन गरिरहेका छन् । मधेसको यातायात ठप्प भएको छ । बजार, उधोग, शिक्षण संस्था आन्दोलन...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धार...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौं । सनातन कालदेखि धार्मिक रुपले अति महत्वपूर्ण मानिने माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ आज देखि प्रारम्भ भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना स्वस्थानी व्र...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहे...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । गण्डकी प्रदेश गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिन...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । आज बिहान प्रधानम...

दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

काठमाडौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष...

दियो पोस्ट | बुधबार, माघ १०, २०८०

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रिपरिषदको मंग...