Tag: प्रतिनिधिसभा २०७९

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

रामेछाप । — रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् । मत परिणामअनुस...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आउनेक्रम जारी छ । हालसम्म १ सय ५५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतोले नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रत...

दियो पोस्ट | शनिबार, मंसिर १०, २०७९

जनकपुरधाम । सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै य...

दियो पोस्ट | शनिबार, मंसिर १०, २०७९

महोत्तरी । महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मत...

दियो पोस्ट | शनिबार, मंसिर १०, २०७९

काठमाडौं । मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्। रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्। अन्तिम मतपरिणाममा बोहोराले...

दियो पोस्ट | शनिबार, मंसिर १०, २०७९

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४८ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५१ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ। माओवाद...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाच...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र ...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूनकुमार चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावललाई हराएका हुन् । अरूनले २१ हजार ८ सय ७...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो नतिजा नआएको बताएका छन् । गोरखा २ बाट निर्वाचितपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बो...

दियो पोस्ट | बिहिबार, चैत्र ०५, २०७७

काठमाडौं, ५ चैत्र । विभिन्न पेशा व्यावसायमा आवद्ध मिडिया मालिक रामेश्वर थापाद्वारा सञ्चालित अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले समुहिक राजिनामा दिएका छन् । केही वर्षअघि अन्नपूर्ण पोस्ट द...

दियो पोस्ट | बुधबार, माघ ०१, २०७६

काठमाडौं, १ माघ । प्रतिष्ठित मिडिया मालिकदेखि बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओसम्म ३ दर्जनभन्दा बढी व्यक्तिले किर्ते गरी आफ्नो करोडौंको जग्गा हत्याएको भन्दै राजधानीमा एक परिवारले अनसन शुरु गरेको ...

दियो पोस्ट | बुधबार, मंसिर १८, २०७६

काठमाडौं, १८ मंसिर । नेपाली जनमानसमा सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ती निकै लोकप्रीय छ । खास गरी सर्वसाधरण र साना मान्छेलाई कानुन लाग्ने तर ठूला अभियुक्त भने नियम र कानुनलाई धज्जी उडाउँदा समेत सम्ब...

दियो पोस्ट | मंगलबार, मंसिर १७, २०७६

काठमाडौं, १६ मंसिर । अन्नपूर्ण मिडिया नेटवर्कका मालिक समेत क्याप्टेन रामेश्वर थापाद्वारा सञ्चालित सिम्रिक एयरलाइन्सको हेलिकाप्टरमा बन्य जन्तुको सिंङ्ग तस्करी हुने गरेको खुलाशा भएको छ । मंगलबा...

दियो पोस्ट | बुधबार, कार्तिक २७, २०७६

काठमाडौं, २७ कार्तिक । अपराधीलाई पक्राउ गरेर मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीले एक अभियुक्तलाई भने प्रहरी कार्यालय भित्रैबाट भगाएको खुलाशा भएको छ । ठगी, अपराध र विश्वासघात गरेको भन्दै अन्नपूर्...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

  काठमाडौं, २५ कार्तिक । विभिन्न पेशा र व्यवसायमा संलग्न रामेश्वर थापाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार ठगी, अपराध र विश्वासघात गरेको मुद्दा दर्ता भएको छ । पीडित शिव बास्तोलाको...

दियो पोस्ट | बुधबार, कार्तिक २०, २०७६

काठमाडौं, २० कार्तिक । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा.लीका अध्यक्ष तथा तथा सिम्रिक एयरका मालिक रामेश्वर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको छ । नक्कली भौचर दिएर ५ कर...

दियो पोस्ट | मंगलबार, भाद्र ०३, २०७६

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले मंगलबार सिम्रिक एयरलाइन्सको जहाज उडानमा रोक लगाएको छ । क्याप्टेन रामेश्वर थापाको स्वामित्वमा रहेको सिम्रिक एयरले प्राधिरणद्धारा स्वीकृत नभएक...

दियो पोस्ट | शुक्रबार, आषाढ २७, २०७६

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओली निकट एक मिडिया उद्यमीले राज्य शक्ति र पदको दुरुपयोग गर्दै पौने २ अर्बको ठेक्का हातपारेका छन् । विभिन्न विवादापस्द धन्दा चलाउँदै आएका सञ्चार उद...

दियो पोस्ट | बुधबार, आषाढ ०४, २०७६

काठमाडौं, ४ असार । अन्नपूर्ण ब्रोडकास्ट मिडियाका मालिक तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले किर्ते भौचर देखाएर २० करोड मुल्य पर्ने जग्गा हत्याएको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि राष्...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

काठमाडौं, २१ जेठ । नेपालीमा एउटा उखान छ,‘आफ्नै हात जगन्नाथ’ । यो उखान चर्चित मिडिया मालिक रामेश्वर थापाको ‘धन्दा’मा लागु हुन्छ । आफै नक्कली भौचर देखाएर जग्गा किन्ने । पीडितले बाँकी रकम माग्दा...

दियो पोस्ट | मंगलबार, बैशाख १०, २०७६

काठमाडौं,१० वैशाख । किर्ते भौचर देखाएर ठगी गरिएको जग्गा देखाएर एक मिडिया मालिकले मुलुककै प्रतिष्ठित भनिएको प्रभु बैंकबाट १० करोड २० लाख बराबरको ऋण लिएको खुलाशा भएको छ । अन्नपूर्ण मिडिया नेटवर...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०३, २०७५

काठमाडौं, ३ फागुन । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटक विरामी हुँदा गरिने उद्दारमा भइरहेको ठगीधन्दाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा यतिबेला समाचार छाइरहेको छ । विरामी पर्यटक उद्दारमा न...