स्वास्थ्य/जीवनशैली

दियो पोस्ट डेस्क | सोमबार, बैशाख १०, २०८१

हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति ...

दियो पोस्ट डेस्क | सोमबार, बैशाख १०, २०८१

काठमाडौं । टेलिभिजन प्रस्तोता तातो हावाबारे जानकारी दिदादिदै गर्मीले बेहोस् भएर ढलेकी छन् । समाचार बाचनको क्रममा मौसमसम्बन्धि तातो हावाबारे जानकारी दिइरहेकी दुरदर्शन टेलिभिजनकी समाचार प्रस्तोता लुपामु...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०९, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अन...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०९, २०८१

काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्‍याइएको हो । शुक्रबार ...

दियो पोस्ट डेस्क | बिहिबार, बैशाख ०६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । दुई दिनसम्म सञ्चालन हुने क...

दियो पोस्ट डेस्क | आइतबार, बैशाख ०२, २०८१

चितवन । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हज...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने यो...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

काठमाडौं । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

झापा । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २०, २०८०

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएक...

दियो पोस्ट डेस्क | आइतबार, चैत्र १८, २०८०

नेपालगञ्ज । बाँकेका १३ जना महिला स्वयंसेविकालाई नगद रु ५० हजारसहित बिदाइ गरिएको छ । ६० वर्ष उमेर पुगेका उनीहरुलाइ जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरि बिदाइ गरेको हो । लुम्बिनी ...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ । चिकित्सकहरुको सल्लाहअनुसार उनको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र १३, २०८०

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ । गर्भवतीको नियमित स्वास्थ्य जाँच गर्न त्रिपुराकोट स्वास्थ्यचौकीमा उक्त आरम्भ गरिएको हो । यसअघि ...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधान...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यान...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । महारागंज शिक्षण अस्पतालमा रुसी सेनामा मृत्यु भएका नेपालीहरुको परिवारहरुले रुसमा मृत्यु भएका आफ्नो परिवारका सदस्यको शवको पुष्टिका लागि डीएनएको नमुना दिएका छन् । नेपाल पररास्ट्र मन्त्रालय अन...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको...

दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र ०७, २०८०

काठमाडौं । सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो । पहिलो...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र ०७, २०८०

ओखलढुङ्गा । सुनकोशी गाउँपालिकाले महिलाहरूको शल्यक्रियाका लागि निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको छ । पालिका उपाध्यक्ष सुनिता अधिकारीको पहलमा यो स्वास्थ्य शिविर संचालन भएको हो । ओखलढुङ्गा सुनको...

दियो पोस्ट डेस्क | मंगलबार, चैत्र ०६, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालय...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र ०५, २०८०

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप अभियानमा कर...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र ०५, २०८०

रामेछाप । जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र ०५, २०८०

म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन ...