स्वास्थ्य/जीवनशैली

कसरी आफ्नो दिनचर्या राम्रो बनाउने ?
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १२, २०८१

काठमाडौं ।  तपाईको दिनचर्या कस्तो छ ? हाम्रो जीवनको दिनचर्या अर्थात् दैनिकीले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो भूमिका खेल्छ । राम्रो दैनिकीले हामीलाई व्यवस्थित बनाउँछ, जसले हाम्रो लक्ष्य पुरा ...

यसकारण फाइदाजनक छ बिहानको सूर्यको किरण
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०८१

काठमाडौं । जाडोयाममा सूर्यको किरण हामीलाई असाध्यै प्यारो लाग्छ । यति मात्रै होइन सूर्यको किरण स्वास्थ्यको लागि पनि अत्याधिक फाइदाजनक मानिन्छ । सुर्यको किरणमा भिटामिन डी बढाईइन्छ । भिटामिन डी शरीरको ला...

जाडोमा यी खुराक साना नानिबाबूलाई दूधमा मिसाएर खान दिए, चिसोबाट जोगाउन सकिन्छ
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०८१

काठमाडौं । चिसो मौसममा विशेष गरी साना नानिबाबूहरूको पोषण र स्वास्थ्यको ख्याल राख्नु पर्छ । यो समय साना नानिबाबुका लागि एकदमै संवेदनसिल समय मानिन्छ । चिसोका कारण नानिबाबुको स्वास्थ्य अवस्था तलमाथि हुने...

पुरुष दिवसमा पुरुषको स्वास्थ्यका कुरा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०८१

पुरुषहरूले आफ्नो स्वास्थ्य र तन्दरुस्ट हुनको लागि केही स्वास्थ्य परीक्षणहरू गर्न आवश्यक छ । यहाँ सात प्रमुख स्वास्थ्य परीक्षणहरू छन् जुन पुरुषहरूले गर्नुपर्छ । पुरुष दिवसमा पुरुषको स्वास्थ्यका कुरा...

बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ ? होसियार यस्तो  छ नकारात्मक असर
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०४, २०८१

काठमाडौं । आज भोली स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनेको छ । फोनले एकातिर हाम्रो जीवन सरल बनाएको छ भने अर्कोतिर यसले कयौ नयाँ समस्या पनि सृजना गरिरहेको छ । अझ एकाबिहानै उठ्ने बित्तिकै फोन चलाउने ब...

मधुमेह के हो ? यस्ता छन् बच्ने उपाय
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २९, २०८१

काठमाडौं । मधुमेह एक जटिल र दीर्घकालीन रोग हो ,जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ । पछिल्लो समय युवाहरुमा देखिएको मधुमेहलाई चिकित्सकीय भाषामा डाइअबीटीज भनिन्छ । रगतमा चिन...

सम्झनामा महाकवि लक्ष्मी प्रसाद : विरासतले बनाएको महाकवि
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०८१

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । देवकोटाको जन्म विसं १९६६ सालको कार्तिक कृष्ण औंसीको दिन अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्ली...

दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २४, २०८१

काठमाडौं । नेपालीहरूको महान चाड दशैं सुरु भइसकेको छ । ढाढिएका आफन्तहरु जमघट हुने पर्ब दशैमा मिठो मसिनो खानेकुराहरु हाम्रो भान्सामा पाक्छन् । यस्ता खानेकुराहरुमध्यको एक हो माछा मासु । अरु पर्व भन्दा दश...

गाडीमा यात्रा गर्दा तपाईंलाई वान्ता हुन्छ ? यो पढ्नुस्
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २३, २०८१

काठमाडौं । के तपाईंलाई थाहा छ केही उपायहरु अप्नाए वान्तालाई रोक्न सकिन्छ । आउनुस् ति उपायहरु जानौं । यात्रा गर्दा वान्ता हुने समस्यालाई अङ्गे्रजीमा मोसन सिकनेस् भनिन्छ । अर्थात गति रोग । गाडीमा यात्र...

फूलपाती बढाई समारोहको लागि ग्राण्ड रिहर्सल (तस्विरहरु)
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २२, २०८१

काठमाडौं । फूलपाटीका दिन टुंडिखेलमा हुने फूलपाती बढाई समारोहको लागि ग्राण्ड रिहर्सल गरिएको छ । हनुमानढोका दरबार स्क्वायरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाद्वारा २१ तोपको बढाई ...

प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले पायो स्वास्थ्य औजार सामाग्री सहयोग
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ३२, २०८१

सिन्धुपाल्चोक । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले स्वास्थ्य औजार सामाग्री पाएको छ। बाह्रबिसे नगरपालिका ९ स्थित राम्चेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले आबश्यक स्वास्थ्यपोचार औजार साम...

झापाको बाह्रदशीमा गुणस्तरहिन खानेपानीः साधुकुटी खानेपानीद्वारा चरम लापरबाही
दियोपोस्ट संवाददाता    | आइतबार, साउन २७, २०८१

झापा । झापाको बाह्रदशी गाउँपालिकामा खानेपानी गुणस्तरहिन भएको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका छन् । पालिकाका वडा नम्बर –६मा अवस्थित साधुकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले धमिलो तथा लेदोसहितको...

मुगुमा यार्सा सङ्कलन घटना:  पाँच जनाको मृत्युपछि यसरी हुँदै बिरामीको उपचार (फोटो फिचर)
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २७, २०८१

मुगु । यार्सा सङ्कलन गर्न गएका स्थानीयहरुको उपचारका लागि मुगुका विभिन्न पाटन क्षेत्रमा स्वास्थ्य टोली पुगेको छ। अहिलेसम्म यार्सा सङ्कलन गर्न गएका स्थानीयहरु मध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने सयौंक...

अपाङ्गता भएका व्यक्तिहरूको यौनिकता र प्रजनन स्वास्थ्यबारे सचेतना व्यापक गराउन सरोकारवालाको जोड
खुमा वली    | शनिबार, जेठ २६, २०८१

काडमाडौँ ।नेपालमा अपाङ्गता भएका व्यक्तिको बृहत यौनिकता शिक्षा र प्रजनन स्वास्थ्यबारे सचेतना बढाउन जरुरी भएको सरोकारवालाले बताएका छन् । शुक्रबार काठमाडौँमा भएको अपाङ्गता सचेतनासम्बन्धि पत्रकारसँगको अन्...

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०२, २०८१

चितवन । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुर अस्पताल आउने बि...

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाक...

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई...

दाँत परीक्षणका लागि प्रधानमन्त्री दाहाल वीर अस्पतालमा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन् । आज बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका प्रधानमन...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा ...

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २३, २०८१

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबा...

वैशाख ३१ गते बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १९, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिका...

महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १८, २०८१

काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा महाभारत गाउँपालिकाको गोकुले र गाउँपालिका भवनमा भ...

बाजुरामा रेबिजविरुद्धको खोप अभाव
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १७, २०८१

बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएक...