मुख्य समाचार

दियो पोस्ट | शनिबार, फाल्गुण १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरेको र अध्ययनकै क्रममा रहेको बताएका छन्। शनिबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्र...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ११, २०८०

मोरङ । बूढीगङ्गा गाउँपालिका–४ को भित्री सडकमा आज बिहान भारतीय लहरी पल्टिँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्ष...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ११, २०८०

काठमाडौं । रामेछापका शंकर बर्देवालाई अहिले  ज्यान जोगाएर हिड्न धौं–धौं भइरहेको छ । दिनदिनै ज्यान मार्नेसम्मको धम्की आउन थालेपछि आमाको मृत्युको वियोगमा मन खुलेर रुनसम्म पाएका छैनन् शंकर । आफूले गर्दै न...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ११, २०८०

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता न...

दियो पोस्ट | बिहिबार, फाल्गुण १०, २०८०

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सां...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रूस–युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानारी गराउन माग गरिएको छ । सभाको विशेष समयमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरु न श्वास...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको ...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रि...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन् । बैठक आरम्भ हुनासाथ प्रमु...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गर...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्य...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज हुँदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

दैलेख । बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ । काठमाडौंस्थित बेलायती दूतावासका विकास निर्देश...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा गएका छन् ।हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ गएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालल...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौं । लघु वित्त तथा सहकारी पीडितले आज बालुवाटारमा प्रदर्शनी गरेका छन् । उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन् । फागुन ६ गते काठमाडौं आएका उनीहरु न्याय नपाए सम्म नफर्कने घोषणा ...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौं । स्वयम्भूनजिकै सितापाइलामा एकै परिवारको तीनजनाको हत्या भएको छ । घटना पश्चात् बुबा राजु घिमिरे (सुनार) फरार रहेका कारण सङ्खा उनी माथि गएको थियो । सबै परिवारको हत्या गरेर श्रीमान्‌ले आत्महत्य...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ ...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०९, २०८०

झापा । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्...

दियो पोस्ट | बुधबार, फाल्गुण ०९, २०८०

बारा | बाराको पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका– २१ स्थित आधाबारमा बोलेरो र ट्रक एकापसमा ...

दियो पोस्ट | बुधबार, फाल्गुण ०९, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रभित्र रहेका व्यक्ति तथा सङ्घसंस्थालाई स्थान खाली गर्न आग्रह गरेको छ । महानगरले आज एक सूचना जारी गरी ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाअ...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरी विरुद्ध सहकारी ठगीको उजुरी परेको थियो । प्रहरी बृत्त बानेश्वरले सहकारी ठगी...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण ०८, २०८०

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् । ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्र...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका ...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण ०८, २०८०

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको ...