मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं, ५ भदौ । राजधानीको बसुन्धारा स्थित ग्रीन सिटि अस्पतालबाट विहिबार मात्रै एपिएफ असपताल बलम्बु पुर्याइएको एक विरामीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ७७...

दियो पोस्ट | शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं, ५ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार...

दियो पोस्ट | शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं, ५ भदौ । गृहमन्त्री राम बहादुर थापा बादल राहत सामग्री लिएर अछामको रामारोशन गाउँपालिका प्रस्थान गरेका छन् । नेपाली सेनाको स्काई ट्रक हेलिकोप्टर मार्फत उनी काठमाडौंबाट अछाम तर्फ प्रस्थान गरेका...

दियो पोस्ट | बिहिबार, भाद्र ०४, २०७७

दियोपोष्ट संवाददाता धादिङ, ४ भदौ । आफूले गरेको अनियमितताको विषयमा तथ्यसहित खण्डन गर्न नसकेपछि सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल केही आफू निकटका मिडिया मार्फत झूटो बयान दिन थालेका छन्...

दियो पोस्ट | बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं, ४ भदौ । निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले बैंकका सिइओहरुलाई समेत कारबाही गरेको भन्दै बैंक सञ्चालकहरुले बैंक नै बन्द गरेका छन् । प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्...

दियो पोस्ट | बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं, ४ भदौ । काठमाडौं सहित तीन जिल्लामा निषेधाज्ञा जारी गरेपनि राजधानी प्रवेश गर्ने नाकाहरुमा निकै कडाई गरिएको छ । राजधानी काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामा आधिंकाश सवारी साधन फर्काइएको ...

दियो पोस्ट | बुधबार, भाद्र ०३, २०७७

काठमाडौं, ३ भदौ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १५९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका...

दियो पोस्ट | बुधबार, भाद्र ०३, २०७७

काठमाडौं,३ भदौ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा रिपोर्टिङ गर्न दिल्लीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई अपर्झट बोलाएपछि चारजना सहयोगीका साथ उनी सडकमार्गबाट बुधबार उनी दिल्लीका लागि प्र...

दियो पोस्ट | मंगलबार, भाद्र ०२, २०७७

काठमाडौं, २ भदौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो । लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज...

दियो पोस्ट | मंगलबार, भाद्र ०२, २०७७

दियोपोस्ट संवाददाता धादिङ, २ भदौ । गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतका निर्देशनमा डेढ महिनादेखि बजेट आउन नसकेपछि गाउँपालिका भर आर्थिक गतिविधि बन्द छ । गत असार १५ गते ल्याउन तयारी...

दियो पोस्ट | मंगलबार, भाद्र ०२, २०७७

काठमाडौं, २ भदौ । केही महिनाअघि महानगरीय प्रहरी आयुक्त डिआइजी विश्वराज पोखरेलका घुमुवा मकवानपुरमा हिरा लुटपाट घटनामा पक्राउ परे । उनीसँगै सुजन आचार्य भनिने पत्रकार समेत पक्राउ परे । केही दिनअघि कम...

दियो पोस्ट | सोमबार, भाद्र ०१, २०७७

काठमाडौं, १ भदौ । सामान्यतया कर्पोरेट हाउसहरुले आफ्नो उत्पादनको विज्ञापन गर्न पाउँछन् । यद्धपी विज्ञापनको मर्यादाको विषयमा बहस भइरहेको छ । तर, पछिल्लो समय नेपाली मिडियामा समाचारलाई विज्ञापनको रुप...

दियो पोस्ट | सोमबार, भाद्र ०१, २०७७

काठमाण्डौं, १ भदौ– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरण मुलुकले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण सञ...

दियो पोस्ट | आइतबार, साउन ३२, २०७७

दियोपोस्ट संवाददाता,धादिङ, ३२ साउन । धादिङको सिद्धलेक गाउँपालिका स्थित कुम्पुर स्वास्थ्य चौकीका अहेव रकिम अन्सारीमाथी हात्पात भएको छ ।आइतवार साझ ५ बजे एक्कासि कार्यालय परिसरमा आएर आफुमाथी सोही स्थानक...

दियो पोस्ट | आइतबार, साउन ३२, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप संक्रमित हुनेहरुमा २ सय १८ जना महिला र चार स...

दियो पोस्ट | आइतबार, साउन ३२, २०७७

काठमाडौं, ३२ साउन । काठमाडौं जिल्ला बचत तथा सहकारी संघमा गैरकानुनी रुपमा एक व्यक्तिले रजाइँ गरेको पाइएको छ । संघिय ऐन र प्रदेश सहकारी ऐनको समेत धज्जी उडाएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (...

दियो पोस्ट | आइतबार, साउन ३२, २०७७

काठमाडौं,३२ साउन । औद्योगिक तथा लगानी प्रवर्दन बोर्डले क्षमता बृद्धिको नाममा विवादित मदिरा उद्योगलाई शाखा उद्योग विस्तारको अनुमति दिने निर्णय पारित गरेको छ ।शुक्रबार उद्योग मन्त्री लेखराज भट्ट नेतृत्...

दियो पोस्ट | आइतबार, साउन ३२, २०७७

दियोपोस्ट संवाददाता, जनकपुर, ३२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिममा बैंक तथा वित्तिय संस्थाहरु पहिलो नम्बरमा छन् । त्यहाँ कार्यरत कर्मचारीमा संक्रमण बढ्दो क्रममा छ । तर, बैंकका उच्च अध...

दियो पोस्ट | शनिबार, साउन ३१, २०७७

काठमाडौं, ३१ साउन । स्रोत नखुलेको शंकास्पद लगानीमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका अर्बपति व्यापारी सुहृतराज घिमिरेले टुकुचा खोलाको अर्को साइडको पर्खाल भत्काएर ढुंगा निकाली किया मोटर्सको आफ्नो साइ...

दियो पोस्ट | शनिबार, साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ । नेपालमा थप ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भेटिएका संक्रमित मध्य ९८ जना काठमाडौँ उपत्काका रहेका छन् । शनिबार ११ हजार ४७ नमुनाको...

दियो पोस्ट | शनिबार, साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ । काठमाडौँको मनमैजुमा युवतीको विषयलाई लिएर एक युवकको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति मनमैजुस्थित बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा बसन्तनगर...

दियो पोस्ट | शनिबार, साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सय नाघेको छ । शनिबार कपिलवस्तुको मायादेवि गाउँपालिका वडा नं ७ का ४० बर्षीय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ ...

दियो पोस्ट | शनिबार, साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्त...

दियो पोस्ट | शुक्रबार, साउन ३०, २०७७

काठमाडौँ, साउन ३० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म ९९ जनाको मृत्यु भएको छ । शुक्रबार थप ४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ९९ पुगेको हो । शुक्रबार मृत्यु हुनेमा मोरङ्ग र सिराहाका ए...