मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, साउन ३०, २०७७

काठमाडौँ, साउन ३० । शुक्रबार देशभरमा थप ५ सय ९४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार गरिएको ११ हजार ५ सय ७५ परिक्षणमध्य ५ सय ९४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो...

दियो पोस्ट | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक,साउन ३० । जुगल गाउँपालिका–२ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी वेपत्ता हुनेहरुको परिचय खुलेको छ । पहिरोमा परि ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घा...

दियो पोस्ट | शुक्रबार, साउन ३०, २०७७

काठमाडौँ, साउन ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारि आन्तरिक विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबिच भएको छलफलब...

दियो पोस्ट | शुक्रबार, साउन ३०, २०७७

काठमाडौँ, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि वेपत्ता हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परि १३ घर पुरिएको र त्यहाँका ३६ जना बेपत्ता भएको जुगल...

दियो पोस्ट | शुक्रबार, साउन ३०, २०७७

काठमाडौं,३० साउन । उद्योग मन्त्री लेखराज भट्टले विवादित मदिरा व्यापारी तथा करछली अभियोगमा कारबाही भोगेका कम्पनिहरुलाई मदिरा उत्पादको शाखा उद्योग विस्तार गर्न दिने चलखेल थालेका छन् । मुलुक कोरोना म...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

चितवन । चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)ले जग्गा भाडा वापत भरतपुर अस्पताललाई दुई करोड ५८ लाख १४ हजर ४ सय २५ रुपैयाँ नतिरेको पाइएको छ । पुरानो मेडिकल कलेजले २२ वर्ष अघि...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा महोत्तरीका १ जना, धनुषाका १ जना, अछामका १ जना र मोरङका १ जना रहेका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयका प...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । बिहीबार नेपालमा थप ५ सय २५ जना कोरोना संक्रमण भेटिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमार्फत बिहीबार ९ हजार ८ सय ५९ नमु...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबिचको छलफल सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल ...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । गृहमन्त्रालयको निर्देशन पश्चात आजदेखि काठमाडौँ भित्रिन र काठमाडौँबाट बाहिरिन पुर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ती जारि गर्दै काठमा...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । सो कक्षमा काम गर्ने डाक्टर र नर्समा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सिल गरिएको अस्पताल प्रशासनले जनाएको ...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । झापाको मेचिनगर नगरपालिका–१० मा अवस्थित आम्दा मेचि अस्पताल सिल गरिएको छ । अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका सम्पुर्ण सेवा बुधबारदेखि बन्द गरि सिल गरिए...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । लामो समयको संवादहिनताको अन्त्य गर्दै प्रधानमन्त्री ओलीसँग छलफल ग...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा मिलन कुमार श्रेष्ठ नियुक्त भएका छन् । विहिबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई प्रमुख कार्यकारी अधिकृत स...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौं, २९ साउन । १५ किलो नक्कली सुन र चाँदी प्रकरणमा मुछिएका नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । नक्कली नोट कारोबारी तथा जेलजीवन व...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं, २८ साउन । गत चैत्र १ गते कमेडि च्याम्पियन बनेका हिमेश पन्तलाई आयोजकले कारको चाबी र २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । धेरैले सोचेका थिए पन्त यतिबेला २५ लाख नगदसहित रेडिगो नामक कारम...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं, २८ साउन । गृहमन्त्रालयले सवारी पास बन्द गरेको छ । भोलीको मितिदेखि लागु हुनेगरी सवारी पास बन्द गर्न देशै भरका जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओहरुलाई सर्कुलर गरेको छ ।कोरोना भाइरस कोभिड...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं, २८ साउन । चितवनको कुरिन्टारमा रहेको चर्चित डालिमा रिसोर्ट लिलामीमा गएको छ । रिसोर्टका सञ्चालकहरुले कोरोना महामारीबीच ऋण तिर्न नसकेपछि बैंकले लिलामी गरेको हो । तत्कालिन दारेचोक गाविस वडा ...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौँ, साउन २८ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालभर ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार साँझदेखि बुधबार ...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं, साउन २८ । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत बुधबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको जानकारी...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौँ, साउन २८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । २ दिन अघि मृत्यु भएका महोत्तरीको मठिहानी नगरपालिका वार्ड नम्बर ६ का ४५ बर्षीय पुरुषको मंगलबार मृत्यु भएको जिल्ला प्...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौँ, २८ साउन । बल्खुखोलाबाट बेपत्ता भएका कान्तिपुर दैनिका सहायक सम्पादक बलराम बानियाको रहस्यमयी मृत्यु भएको छ । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाको मृत्युबारे प्रहरीले छा...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

धादिङ्ग, साउन २८ । धादिङ्गको गल्छी गाउँपालिकाले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाभित्र हुने सम्पुर्ण कामकारबाहीहरु १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बुधबार गाउँ...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

धादिङ, २८ साउन । कोरोना संत्र,मणबाट धादिङका एक युवाको राजधानीको धुम्बाराहीस्थित ह्याम्स हस्पतालमा मृत्यु भएपछि जिल्लामा कर्फयु लाग्ने भएको छ ।जिल्ला प्रशासन कार्यालयले बुधबार राती १२ बजेदेखि लागु हुन...