मुख्य समाचार

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति घोषणा हुनासाथ नेतृत्व लिनका लागि हानाथाप र दौडधुप शुरु भएको छ । नेताहरुको यो दौडधुप पार्टी नेता र कार्यकर्तासमक्ष नभएर विदेशी दूतावास र छिमेकी म...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

काठमाडौं । म्याडमले लगानी गरेका विभिन्न प्राईभेट कम्पनीले कर छली गरेको विषयमा आएका उजुरीलाई आधार मानेर सरकारले फाइल नै खडा गरेको सूचना पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा यतिवेला तनावमा छन् । ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

काठमाडौँ, फागुन ८ । खोज पत्रकारितामा अब्बल मानिएका नयाँ पत्रिकामा कार्यरत पत्रकार पुष्प ढुंगानाले पत्रकारिता बाट ब्रेक लिएको उद्घोष गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत जानकारी गराउँदै आफु पत्...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

काठमाडौं । बर्षौदेखि अन्तरिम आदेशकै भरमा चल्दै आएको क्यासिनो रोयलका ६ सय मजदुरलाई होटल याक एण्ड यति र बेल्लिज क्यासिनोका सञ्चालक बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठको मिलेमतोमा निष्कासन गर्न लागेपछि क...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

बुटबल । कृषि बिकास बैंक रुपन्देही शाखाका कर्मचारीहरुले देउसी खेलेर जम्मा गरेको रकमबाट बिद्यालयलाई खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेका छन् । २०७६ सालको देउसी भैलो कार्यक्रमबाट संकलित सहयोग रकमबाट ...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

काठमाडौँ, फागुन ७ । सिन्धुपाल्चोकको जुगलमा निर्माणाधिन बलेफी हाइड्रोपावरको ठेकेदारलाई ज्यान मार्ने धम्की दिएका गुण्डा नाइके पासलाल तामाङ पक्राउ परेका छन् । ठेकेदार र अन्य कामदारहरुलाई हातहतियार द...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

काठमाडौं । चीनको वुहानबाट उद्दार गरि आइतबार बिहान काठमाडौं ल्याइएका सबै (१७५ जना) नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको रिपोर्ट नेगेटिभ पाइए...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

काठमाडौं । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा एक महिलाको शव भेटिएको छ । करणी पछि हत्या गरि फालिएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

रौतहट । कर्तव्य ज्यान लगायतका विभिन्न मुद्दाका फरार प्रतिवादी मौलापुर नगरपालिका- ८ सोनरनिया बस्ने अभय सिंह भन्ने ४० वर्षीय कामेश्वर सिंह पटेल कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

काठमाडौँ, फागुन ७ । सल्यानको चोरखालामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेपाली सेनाका मेजर इश्वर सिलवालको मृत्यु भएको छ । गत माघ २९ गते सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको लु १ ग १२३...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

एजेन्सी । चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या २ हजार ४ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार संक्रमित थप १ सय ३६ जनाको मृत्यु भएको छ । मङ्गलबार ज्यान गुमाउने मध्ये १ सय ३२ जन...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

काठमाडौं । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । त्यह...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

रासस काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गत...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

काठमाडौं । नेपाल प्रहरीमा नयाँ प्रमुख प्रहरी महानिरिक्षक (आईजीपी) मा ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति हुनासाथ अब नियुक्त हुने तीन अतिरिक्त महानिरिक्षक (एआईजी)को म्याराथन सुरु भएको छ । विगत १० बर...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

काठमाडौँ, फागुन ६ । नेपाली काँग्रेसका पुर्वसांसद भगवत ज्ञवालीको निधन भएको छ । नेपाली काँग्रेस गुल्मी जिल्लाका संस्थापक सभापती रहेका ज्ञवालीको ७५ बर्षको उमेरमा निधन भएको हो । जावलाखेलस्थित अलका...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

काठमाडौँ, फागुन ६ । गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरिय प्रहरी वृत्त महाराजगंजको टोलीले लामालाई सोमबार राति लाजिम्पाटबाट पक्राउ गरेको हो । मादक पदार्थ सेवन ग...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

काठमाडौँ, ६ फागुन । नेपालको स्थलमार्ग हुँदै भारतीय विमानस्थलबाट विभिन्न मुलुकमा मानवतस्करी बढेपछि भारतले प्रतिबन्ध लगाएको छ । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेप...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौँ, फागुन ५ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महरा प्रकरणमा आफुले अनुमान गरे बमोजिम नै फैसला आएको बताएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँले महरालाई निर्र्दोष ठहर गर्दै रिहा गरेपछ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौँ, फागुन ५ । सरकारबाट प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाले प्रकाण्डका छोरा ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौेँ, फागुन ५ । पुर्व सभामुख कृष्णबहादुर महराको स्वागतका लागि कार्यकर्ताहरु खादा र माला लिएर डिल्लीबजार कारागार परिसरमा उपस्थित भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले महरालाई निर्दोष सावित ग...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौं, ५ फागुन । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा जेल जीवन विताइरहेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको छ । महर...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौं, ५ फागुन । पूर्व सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेश अनुसार उनी रिहा भएका हुन् । संसद सचिवालयका कर्मचारी रोशनी साहीलाई यौन दुर्व्यबहार गरेको अभियोगमा उनी ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

जनकपुर । जनकपुरमा एक ४० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेका हुन् । बलात्कार गर्नेहरुमध्ये २ जना ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा दुई बिद्यार्थी संगठनबीच झडप भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा निकट बिद्यार्थी संगठन (अखिल)बीच सोमबार झडप भएको हो । नेविसंघले आफ्ना विद्...