मुख्य समाचार

दियो पोस्ट | आइतबार, पौष १३, २०७६

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बिभिन्न जनवर्गीय संगठनमा अवद्ध भएका नेता तथा कार्यकर्तालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला प्रह...

दियो पोस्ट | आइतबार, पौष १३, २०७६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ । गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविंघस त्...

दियो पोस्ट | आइतबार, पौष १३, २०७६

काठमाडौं । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ४८७ क्वीन्टल कुहिएको चामल भेटिएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथल...

दियो पोस्ट | आइतबार, पौष १३, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम राख्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको सचिवलय बैठकले प्रदेश कमिटी तथा प्रदेशसभा दललाई ...

दियो पोस्ट | आइतबार, पौष १३, २०७६

भरतपुर । राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रथम जिल्ला भेला शनिवार भरतपुरमा सम्पन्न भएको छ । भेलाले चितवनका पत्रकार अमिर रामदामको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । कार्यस...

दियो पोस्ट | शनिबार, पौष १२, २०७६

काठमाडौँ, पुष १२ । पोखरा प्रिमियर लिगमा आज फाइनल खेल हुँदैछ । पोखरा रंगशालामा शनिबार बिहान साढे ११ बजेदेखि खेल शुरु हुनेछ । उपाधीका लागि स्टार खेलाडीहरुले भरिएको चितवन राइनोज् र लयमा रहेको बिराटनगर ...

दियो पोस्ट | शुक्रबार, पौष ११, २०७६

दियोपोस्ट संवाददाता धादिङ, पुष १० । जिल्ला अस्पताल धादिङमा बिरामी सुत्ने बेडमा कुकुर सुत्ने गरेको पाइएको छ । अस्पताल संचालन तथा व्यवस्थापन समितिको चरम लापरबाहीको कारण बिरामीलाई सुत्न प्रयोग गरिएक...

दियो पोस्ट | शुक्रबार, पौष ११, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित...

दियो पोस्ट | शुक्रबार, पौष ११, २०७६

जनकपुर । कर्मचारीहरुको समायोजना गर्दा मापदण्डको ख्याल नगरिएको भन्दै नेपाल स्वास्थ्यकर्मी सङ्घ आन्दोलित भएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घ धनुषाले स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न १७ बुँदे माग...

दियो पोस्ट | शुक्रबार, पौष ११, २०७६

काठमाडौँ, पुष ११ । कजाकस्तानको अल्माडी विमानस्थलमा सय जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । अल्माटीबाट राजधानी नुरसुल्तानको लागि उडान भरेको बेक एयरको विमान दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्य...

दियो पोस्ट | शुक्रबार, पौष ११, २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारको खण्डग्रास सुर्यग्रहण अवलोकन गर्नका लागि निकै महंगो चस्माको प्रयोग गरेको पाइएको छ । बिहीबार सुर्यग्रहण अवलोकन गर्दै गरेको तस्वीर ट्वीट गरेपछि ...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, पुष १० । राष्ट्रिय पुननिर्माण प्राधिकरणले चार बर्षको अवधीमा भत्किएको संरचना निर्माणमा ८३ प्रतिशत सफलता हाँसिल गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै पुननिर्माण प्राधिकरणले स्थापनाको समयदेख...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, १० पुस । शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री सरकारले हटाउने भएको छ । बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्र...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, पुष १० । बिराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । बिहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै बिराटनगरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पोखरा रंगशालामा १...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ । मोडलिङ गर्ने भन्दै एक युवतीलाई प्रलोभनमा पारेर बलि दिने कार्यमा प्रयोग गर्न खोजेको आरोपमा पक्राउ परेका ७ आरोपीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । आरोपित सबैजनालाई महानगरीय प्रहरी ...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, पुष १० । पोखरा प्रिमियर लिगको बुधबार भएको खेलमा बिराटनगर टाइटन्स ले बुटवल ब्लास्टर्स सामु १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको इलिमिनेशन चरणको खेलमा पहिलो...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

दियोपोस्ट संवाददाता, धादिङ, १० पुस । धादिङको त्रिपुरा सुन्दरी गाउँपापलिका वडा नम्बर ४ तथा ७ मा रहेको आँखु नदिमा नदि भित्रै डोजर स्क्याभेटर प्रयोग गरेर बालुवा तस्करी हुने गरेको पाइएको छ । नजिकै र...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, पुष १० । चर्चित गायक रामकृष्ण ढकालले संचारमाध्यमहरुले आफ्नी श्रीमती निलम शाह ढकालको चरित्र हत्या गरेको बताएका छन् । बुधबार विभिन्न संचार माध्यमहरुमा उनि र उनकी श्रीमतीको सम्बन्ध बिच्छेद...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ । गोकर्ण रिर्सोट लिज सम्झौताबाट देशलाई घाटा नहुने रक्षामन्त्री मन्त्री इश्वर पोखरेलको दावी गरेका छन् । नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले गोकर्ण फरेस्ट रिसोर्ट थप ३० वर्ष लिज...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौं, पुष १० । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । पूर्वसचिव श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । श्रेष्...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, पुष १० । पोखरा प्रिमियर लिगमा बिहीबार इलिमिनेटर राउण्डको पहिलो खेल हुँदै छ । फाइनलको लागि हुने खेलमा बिराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबिच हुँदैछ । पोखरा रंगशालामा सो खेल मध्यान्ह १२ ...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, पुष १० । खगोलिय इतिहासमा दुर्लभ खण्डग्रास सुर्यग्रहण बिहीबार शुरु हुँदैछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ८ बजेर ४२ मिनेट जाँदा ग्रहण शुरु हुनेछ । पृथ्वी र सूर्यको मध्य...

दियो पोस्ट | बिहिबार, पौष १०, २०७६

काठमाडौँ, पुष १० । उपत्यकामा अत्याधिक चिसो हुँदै गएको छ । बिहीबार बिहान काठमाडौँ उपत्यकाको तापक्रम एक डिग्री सेल्सीयस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार काठमाडौंको तापक्रम...

दियो पोस्ट | बुधबार, पौष ०९, २०७६

काठमाडौँ, पुष ९ । बुधबार साँझ चर्चित गायक रामकृष्ण ढकालले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको समाचार निकै भाइरल बन्यो । लोकप्रिय अनलाईन मिडियादेखि सामाजिक संजालसम्म रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शा...