विराटनगर, असोज २७ । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जान...
काठमाडौँ, असोज २७ । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइ...
काठमाडौं,असोज २६ । दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । काठमाडौं प्रहरी पर...
काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधामन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल चिनबिच २० वटा बुँदासहितको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर गरिसकेपछि परराष्ट्रमन्त्री प्रद...
काठमाडौँ, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँग आफ्नो निकै पुरानो मित्रता भएको बताएका छन् । आइतबार नेपाली काँग्रेसले आयोजना गरेको चियापान समारोहमा ...
काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नपालको दुई दिने राजकीय भ्रमण सकाएर बेइजिङ फर्किसकेका छन् । शनिबार अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका सी आइतबार दिउँसो सवा २ ब...
काठमाडौँ, असोज २६ । त्रिभुवन विमानस्थलको अति बिशिष्ठ कक्षमा ओछ्याइएको रेड कार्पेटमा सर्प देखिएको छ । चिनियाँ राष्ट्रपतिको बिदाइका लागि ओछ्याइएको रेड कार्पेटमा सर्प हिँडेको हो । होटल सोल्टीबा...
काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् । आइतबार दिउँसो सवा २ बजे चिनियाँ राष्ट्रपति एअर चाइनाको विमानबाट बेइजिङ फर्किएका हुन् । स्वदेश फिर्ता अघि विमानस्थलको अत...
काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ताका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् । आइतबार होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग वान टु वान वार्ता सक...
काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई पाँच सुझाव दिएका छन् । आइतबार विहान होटल सोल्टीमा भएको भेटवार्तामा राष्ट्रपति सीले कम्युनिस्ट पार्टी हुन...
काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरिय वार्ता सम्पन्न भएको छ । होटल सोल्टीमा आइतबार विहान चिनियाँ प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्...
काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई रौतहटको गौरबाट पक्राउ गरिएको हो । आलमलाई जिल्ला प्रहरी कार्य...
काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपा सचिवालय सदस्यहरुसंग सामुहिक भेटवार्ता गरेका छन् । आइतबार विहान नेकपा नेता प्रचण्डको नेतृत्वमा होटल सोल्टीमा चिनियाँ राष्ट्रपति सी र उन...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । समाचार एजेन्सी सिन्ह्वाका अनुसार भेटमा राष्ट्रपति सीले छिमेकी मित्रकारुपमा चीन र नेपाल स...
काठमाडौं, असोज २६ । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आज आईतबार पनि राजनीतिक भेटवार्तामा व्यस्त रहने छन् । स्वदेश फर्कनुअघिसम्म उनले राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न व...
काठमाडौँ, असोज २६ । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूज...
काठमाडौं, असोज २६ । नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नी...
काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ समकक्षी विद्यादेवि भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् । शीतलनिवासको द्धिपक्षिय शिष्टाचा भेटघाट सक्काएर राष्ट्रपति सी होटल सोल्टी ...
काठमाडौं, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको नेपाली जनताले हेर्न चाहेको बताएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्...
काठमाडौँ, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा होटल सोल्टीमा रात्रीभोजको आयोजना गरेकी छिन् । रात्रीभोजमा सहभागी हुनका लागि मन्त्रीपरिषदका सदस्यदेखि विभिन्न राजन...
राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको हो ...
काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपतिको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रीभोजको आयोजना गरेकी छिन् । सोल्टीमोडमा रहेको होटल सोल्टी क्राउन प्लाजामा चिनियाँ राष्ट्रपतिलाई रात्रीभोज दि...
काठमाडौँ, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु होटल सोल्टी पुगिसकेका छन् ।...
काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवि भण्डारी नै विमानस्थल पुगेकी थिईन् । त्यस्तै उप...