मुख्य समाचार

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौं, साउन २२ । गुल्मीको सत्यवती गाउँपालिकास्थित ठूलो–लुम्पेकमा कमजोर चट्टानका कारण पहिरो गएको प्रारम्भिक अध्ययनले देखाएको छ । उक्त पहिरोबारे स्थलगत अध्ययनपछि खानी तथा भूगर्भ विभागको पहिरो शाख...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौँ, २२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाल...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौँ, साउन २२ । गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महŒवपूर्ण उपलब्धि मानेको छ ।हप्ता दिनअघि सार्वजनिक प्रगति ...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौँ, साउन २२ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक ...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौं, साउन २२ । भारतकी पूर्व विदेश मन्त्री तथा भाजपाकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ। उनलाई मङ्गलबार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो। उनी ६७ वर्षकी थिइन्। स्वराजको...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

हरिहरसिंह राठौर धादिङ । हामी पत्रकारको चाहना सकेसम्म दुर्घटनाका समाचार लेख्नै नपरोस भन्ने हो । तैपनि दुर्घटनाहरु भइरहन्छन् । दुर्घटना शुन्यमा झार्न सकिन्न तर विभिन्न विधि र प्रक्रिया अपनाएर ...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

काठमाडौं । उपचारका क्रममा चिकित्सकको लापरवाहीका कारण बच्चाको मृत्यु भएको भन्दै मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन् । गोल्फुटारकी निशा तामाङका २ नावालक बच्चा मध्ये १ को उपचारका क्र...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

काठमाडौँ, साउन २१ । सुनजस्तो अवैध धातु सहित धादिङबाट दुईजना पक्राउ परेका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकलमा चेक जाँच गर्दा करिब २४ तोला सुनजस्तो पहेँलो धातु भेट...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुखबीच कार्यालयलाई लिएर चलिरहेको विवादले हिंसात्मक रूप लिएको छ । बघचौडामा रहेको नगरपालिकाको साबिक कार्यालयबाट फाइल तथा सामानहरू लिन पुगेका प्रमुख...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

काठमाडौँ । लोकसेवा आयोगको असंबैधानिक बिज्ञापनका बिरुद्धमा सिमान्तकृत समुदाय, दलित, मधेशी, जनजाती, मुस्लिम तथा महिलाहरु निरन्तर आन्दोलनमा छन् । आरक्षण बचाऔँ आन्दोलनलाई मुर्तरुप दिन भन्दै आज दिनको ४ बज...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

एजेन्सी, साउन २१ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् ।  शीतयुद्धकालीन समयमा अमेरिका र ...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

काठमाडौं, साउन २१ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण ...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयो...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

एजेन्सी, साउन २१ । मंगलबार बिहानै उत्तर कोरियाले दुईवटा मिसाइल प्रक्षेपण गरेको छ। पछिल्लो दुई हप्ता भन्दा कम समयमा उसले गरेको चौथो प्रक्षेपण हो । दक्षिणी हवाङ्गहाइ प्रान्तबाट उत्तर कोरियाली समुद्र...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

काठमाडौं, साउन २१ । जम्मु-कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने भारतीय सरकारको निर्णयको कश्मीरी नेताहरूले विरोध गरेका छन्। आफ्नै निवासमा नजरबन्दमा राखिएका ती नेताहरूले भारतको निर्णयप्रति तीव्र विरो...

दियो पोस्ट | मंगलबार, साउन २१, २०७६

काठमाडौँ, साउन २१ । ठेकेदारको लापरवाहीले साढे चार वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने वाग्मती पुल निर्माण अलपत्र परेको छ । निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको अवध...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

बीबीसी/एजेन्सी इजिप्टको राजधानी कायरोमा गाडीहरू ठोक्किँदा भएको एक विस्फोटमा कम्तीमा १९ जना मारिएका छन्। आइतवार राति कायरोको एक अस्पताल अगाडि भएको घटनामा अन्य ३० जना घाइते भएको बताइएको छ। त्...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

एजेन्सी नयाँ दिल्ली । जम्मू–कश्मीरबाट संविधानको अनुच्छेद ३७० हटाउनका साथै राज्यलाई दुई केन्द्र प्रशासित प्रदेशमा विभाजित गरेर केन्द्र सरकारको कदमको आलोचना गर्दै कँग्रेसले सोमबार भाजपा सरकारले देश...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

कश्मीर तनाव: भारत सरकारले गर्‍यो जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज भारत सरकारले जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोसेको छ । दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी सरकारले जम्मु-...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

काठमाडौं,साउन २० । सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउने भएको छ । सबै...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

काठमाडौँ । अवरुद्ध संसद खुलाउन सभामुख र दलका नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा छलफल जारी छ । यसअघि भएका छलफलमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । सहमति नजुटेक...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन को १२ औं युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा सम्पन्न भएको छ । १७ बुँदे इटाली घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो । क्षेत्रीय संयोजक शिवकुमार बर...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

आगामी तीन दिनको मौसम पूर्वानुमान श्रावण २० गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरु...

दियो पोस्ट | सोमबार, साउन २०, २०७६

काठमाडौं, साउन २० । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। ड्रयागन एयरको विमानमार्फत आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई आइतबार मध्यरातमा पक्राउ गरे...