काठमाडौं, साउन २४ । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरि...
कास्की, साउन २४ । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्याल...
काठमाडौं, साउन २४ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । घाइतेहरुको संख्या १४ पुगेको छ। अरु धेरै अझै हराईरहेका छन् । ज्यान गुम...
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनमा तीन दिनयता ए.सी. नचलेपछि संसदले गुनासो गरेका छन् । बिहिवार बसेको संसद बैठकमा बोल्दै कांग्रेस नेतृ तथा संसद सुजता परियारल गर्मीको समयमा ए.सी नचलेको र गुम्सिएर ...
बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् । लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन बिहिबार बुटवल पुगेका भट्ट...
काठमाडौँ, साउन २३ । पर्साको वीरगंजमा नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरिएको छ । गत आइतबार अध्यक्ष दाहालले पुर्वराजा ज्ञानेन्द्रलाई नागर्जुनबाट निकाल्ने अभ...
काठमाडौँ, साउन २३ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्धामा सर्वोच्चले सुनुवाई शूरु गरेको छ । ४५ पटकसम्म पेशी तोकिएको यस मुद्धामा अन्ततः सर्वोच्च अदा...
काठमाडौँ, साउन २३ । महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा सुनको भाउ अस्वभाविक तवरले बढ्दै गइरहेको छ । बुधबार एकैचोटी १५ सय प्रतितोला बढेर ६९ हजार ५ सय रुपयाँ पुगेको सुनको भाउ विहीबार ...
नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउ...
काठमाडौं, साउन २३ । तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा ...
अमेरिका, साउन २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने सामूहिक गोलीकाण्ड भएपछि प्रताडित हुन पुगेको दुई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास पुगेका छन्। हिस्पानिक भनिने दक्षिण अमेरि...
काठमाडौँ, साउन २३ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्य...
हेटौँडा, साउन २३ । हेटौँडा उपमहानगरपालिकामा डेङ्गुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ । महानगरपालिकाले आज कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति...
काठमाडौँ, साउन २३ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ । एक ड...
काठमाडौँ, साउन २३ । पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन्– अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज । अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमे...
काठमाडौँ । नेपालको संबिधान २०७२ को धारा ४० मा दलितको हक र अधिकार सुनिश्चित गरिएको छ । त्यस अन्तर्गत उपधारा (२) मा दलित विद्यार्थीलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्तिसहित न...
काठमाडौँ । लोकसेवा आयोगको कर्मचारी भर्ना सम्बन्धी बिज्ञापन असंबैधानिक भएको भन्दै सिमान्तकृत समुदाय, दलित, मधेशी, जनजाती, मुस्लिम तथा महिलाहरु निरन्तर आन्दोलनमा छन् । राज्यले समिान्तकृत समुदाय तथा पिछ...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन् । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधान...
काठमाडौँ, साउन २२ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् । प्रतिनिध...
काठमाडौा, साउन २२ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) को टि–२० अन्तर्गत अलराउण्डरको तर्फको वरियतामा छलाङ मारेका छन् । यसअघि ४५ औँ स्थानमा रहेका पारस ख...
काठमाडौँ, साउन २२ । नवनियुक्त संस्कृती , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको सुधारका लागि पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । निगमभित्र भएको कमजोरीहरु पत्ता ल...
काठमाडौँ । राजधानीको मुटु बबरमहल नजिकै बम भेटिएको छ । बुधबार बिहानै सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको प्रहरीले बताए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै ...
काठमाडौं, साउन २२ । ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपर...
काठमाडौं, साउन २२ । विभिन्न ३४ जिल्लाका ४२ पालिकाका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रम...