मुख्य समाचार

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी, ठूलो परिमाणमा काठ जलेर नष्ट
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ। गोदाममा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । आगलागीबाट गोदाममा भण्...

म्याग्नस फर्माले उत्पादन गरेको ‘लेभोफ्लक्स–५००’औषधि गुणस्तरहीन,  विभागको लापरबाही 
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । ब्रोन्काइटिसका बिरामीलाई दिइँदै आएको एन्टिबायोटिक ‘लेभोफ्लक्स–५००’ नामक ट्याब्लेट औषधि व्यवस्था विभाग ९डिडिए०ले बजारबाट फिर्ता बोलाएको छ । प्रयोगशाला परीक्षणका क्रममा औषधि गुणस्तरहीन पा...

चितवनमा दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। भरतपुरका व्यवसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध विक्रि गर्ने २० जना ...

बालिकालाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा काठमाडौँमा दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । बालिकाहरूलाई लालच देखाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा काठमाडौँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बालिकालाई ट्याक्सी भित्र राखी अन्यत्र लैजान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई नि...

नेकपाका नेता उमेश यादव जसपामा प्रवेश
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा ...

नक्कली नोट छाप्ने मेसिनसहित काठमाडौबाट ७ जना पक्राउ, ठूलो परिमाणमा नक्कली नोट बरामद
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ठूलो परिमाणमा नक्कली नोटसहित प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। पुष २० गते विशेष ...

वीरगंजमा कर्फ्यु आदेश जारी
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको हो । प्रमुख जिल्ला अध...

अनलाइन स्क्यामिङ मार्फत १२ करोड भन्दा बढी ठगी गरेको आरोपमा चिनियाँसहित ११ जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौँ । मोबाइल एपमार्फत अनलाइन स्क्यामिङ गरि करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । सर्वसाधारणलाई आकर्षक आम्दानीको प्रलोभन देखाई १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपम...

कोशी प्रदेशमा मन्त्रिपरिषद् फेरबदलको तयारी, एमाले र कांग्रेसबीच भागबन्डा मिलाउन छलफल
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौँ । कोशी प्रदेशमा पुनः मन्त्रिपरिषद् फेरबदलको प्रक्रिया गत दुई सातायता अघि बढिरहेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार पुनर्गठनको तयारी गरेका हुन् । सत्ता साझेदार दल नेकपा एमा...

ओखलढुंगामा दम्पती हत्या र लुटपाटमा संलग्न ४ जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौँ । ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी वर्षीया श्रीमती रत्नमाया थापा मगरको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्रा...

भेनेजुएलामाथिको अमेरिकी आक्रमणविरुद्ध नेपालका किसान संगठनद्वारा बिरोध
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौं । नेपालका छ वटा कम्युनिष्ट पार्टीसँग आबद्ध किसान संगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा विरोध गरेका छन् । उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अमेरिक...

फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरी टोली त्यसतर्फ जाँदै
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई हत्या गर्ने धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरी टोली त्यसतर्फ जाने भएको छ...

रास्वपामा प्रवेश गरेपछि खगेन्द्र सुनारप्रति सामाजिक संजालमा आलोचनाको ओइरो
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौं । दलित अभियन्ताका नामले चिनिदैँ आएका खगेन्द्र सुनारले आइतबार बिहानै फेसबुकमा ‘देश पहिला, देश पछि अरु ! त्यस पछि अरु । केही महत्वपूर्ण तयारी हुँदैछ ! तपाई पनि तयार हुनुस् !!’ भन्दै अलि अस्पस्ट...

भीमफेदीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०८२

काठमाडौं । काठमाडौं-हेटौँडा जोड्ने छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी-कुलेखानी सडक खण्ड...

प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ को उपदफा (५) को खण्ड...

केपी शर्मा ओलीसँग मानव अधिकार आयोगले बयान लिँदै
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका घटनाबारे बयान लिइरहेको छ । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको जेनजी आन्...

सामाजिक सञ्जालको दुरुपयोग नगर्न जिल्ला प्रशासन पर्साको आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। प्रशासनले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक, तथ्यहीन तथा ...

धनुषामा ‘मस्जिद’ तोडफोड र ‘कुरान’ जलाएको विरोधमा वीरगञ्ज तनावग्रस्त, प्रदर्शनकारी-प्रहरीबीच झडप
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । धनुषाको कमला नगरपालिकास्थित एक मस्जिदमा अज्ञात समूहले तोडफोड गर्नुका साथै कुरान जलाएको भन्दै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेको छ । उक्त घटनाको विरोधमा मुस्लिम समुदायद्वारा आइतबार वीरगञ्जका व...

पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढ्यो
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । यसअघि मंसिर ६ गते यसवर्षको पहिलो हिमपात भएको यो क्षेत्रमा शनिवार दोस्रो पटक हिमपात भएको हो । अहिलेको ...

अमेरिकी सैन्य कारवाहीमा ४० जनाको मृत्यु, भेनेजुएला सरकारले गर्यो राष्ट्रिय ‘संकटकाल’ घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । अमेरिकी सेना र विशेष अपरेशनद्वारा भेनेजुएलाको राजधानी काराकासमा गरेको ‘स्ट्राइक’ तथा हवाई आक्रमणमा परि कम्तीमा ४० जनाको मृत्यु भएको छ । भेनेजुएलास्थित स्थानीय अधिकारीहरू र केही अन्तर्राष्ट्...

भेनेजुएलामाथिको अमेरिकी आक्रमणप्रति अन्तर्राष्ट्रिय रुपमा बिरोध सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २०, २०८२

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि व्यापक सैन्य कारबाही गरेको र राष्ट्रपतिको पदमा रहेका निकोलस मदुरो तथा उनकी पत्नी सीलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको प्रति अन्तर्राष्ट्र...

समावेशी प्रतिनिधित्व नमिलेमा वा उम्मेदवारले नाम फिर्ता लिएमा मात्र समानुपातिक सूची सच्याउन पाइने
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १८, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले बुझाएका बन्द सूचिहरूमा मनपरी संशोधन गर्न नपाइने बताएको छ । आयोगका अनुसार समावेशी प्रतिनिधित्व नमिलेको अवस्था वा सूचीमा प...

समानुपातिक बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न सर्वोच्चद्वारा आदेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १८, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले समानुपातिक बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेत समेट्न निर्वाचन आयोगलाई आदेश दिएको छ । सवोच्चले कुनै दलहरुले बन्दसूचीमा अपांगता भएका व्यक्तिहरुको नाम समावेश नगरेको भ...

नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १८, २०८२

काठमाडौँ । उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ सार्वजनिक भएको छ। अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकद्वारा आयोजित विशेष कार्यक्रमबीच उपन्यास सार्वजनिक गरिएको हो । साहित्यक...