मुख्य समाचार

मन्त्री गुप्तालाई अमेरिका निम्तो नगरिएको ‘एनआरएनए’ अमेरिकाको स्पष्टोक्ति
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । अमेरिकामा क्रियाशील गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए)ले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण...

बलात्कार अभियोगमा थुनामा रहेका जनमतका नेता बीपी साह धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव बीपी साह धरौटीमा रिह भएका छन् । धनुषा जिल्ला अदालतको आदेशपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन...

सार्वजनिक बसका यात्रुबाट लुटेको नगद र सुनसहित चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । सार्वजनिक बसका यात्रुहरूलाई लक्षित गरी नगद तथा गरगहना चोरी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलील...

सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा ‘स्लो वाईक’ प्रतियोगिता हुने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला का...

रहबर अन्सारीद्वारा ‘नेकपा’ परित्यागको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । उनले पार्टी संयोजक प्रचण्डलाई हुलाकमार्फत पत्र पठाउँदै राजीनामा दिएका हुन् । ...

ज्यान मार्ने धम्की दिएको आरोपमा युवा संघका केन्द्रीय सदस्य जगत लामाविरुद्ध उजुरी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । नेकपा एमाले निकट ‘राष्ट्रिय युवा संघ’ नेपालका केन्द्रीय सदस्य जगत लामाले ज्यान मार्ने धम्की दिएको आरोपमा पीडितले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका छन्। काठमाडौं महानगरपालिक...

निर्वाचन सुरक्षाका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी माग
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा), ...

कुलमानको चार महिने कार्यकालः उपलब्धि कम, विवाद बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिए । करिब चार महिने कार्यकालबाट राजिनामा दिएका घिसिङको कार्यकाल भने थप चर्...

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना, पाँच जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ अन्तर्गत साँखु-जहरसिंहपौवा सडकखण्डमा बुधबार साँझ करिब ५ः४५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै भएको छ । उपचारका क्रममा थप एक जनाक...

जनयुद्धको आधार क्षेत्र रोल्पाबाट विप्लवको पहिलो चुनावी इन्ट्री, माओवादीको एकल सिफारिस
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पा जिल्लाबाट चुनाव लड्ने भएका छन् । माओवादीले विप्लवलाई बुधबार रोल्पाबाट एकल सिफारिस गरिसकेको हो...

रास्वपाको समानुपातिक सूचीमा परेका डा. रामजी रामले लिए आफ्नो नाम फिर्ता
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

रौतहट । चमार समुदायबाट पहिलोपटक डाक्टर बनेका रौतहटका डा. रामजी रामले दलित समुदायको समानुपातिक प्रतिनिधित्वको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स...

कांग्रेसका सुनिल थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गरेका थापाको विपक्षी उम्मेदवार नभएका कारण उनी निर्विरोध निर्वाचित ...

राष्ट्रिय सभा निर्वाचनः समावेशी प्रतिनिधित्व कि दलगत भागबण्डा ?
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय सभाका १८ रिक्त पदका लागि हुन लागेको निर्वाचनमा प्रमुख तीन दलले सातै प्रदे...

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाले टुङ्ग्यायो सातवटै प्रदेशबाट १७ जना उम्मेदवार
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि १७ जना उम्मेदवार छनौट गरेको छ । नेकपाले सातवटै प्रदेशबाट विभिन्न कलस्टरबाट उम्मेदवार छनौट गरेको हो। प्रदेशअनुसार उम...

नेपाली कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि ९ उम्मेदवार
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि ९ जना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी नेतृत्वबीचको छलफलपछि प्रदेशगत प्रतिनिधित्व र गठबन्धनको सन्तुलनलाई ध्यानमा राख्दै नाम तय गरेक...

राष्ट्रियसभा निर्वाचनः कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने नेकपाको निर्णय
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौं । आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कुनै पनि दलसंग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रिय समितिको बैठकपछि नेकपाले स्वतन्त्र रूपमा न...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता गरिदै
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतक...

राष्ट्रिय सभामा एमालेका ६ उम्मेद्वार: रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेले नेतृ रोशनी मेचे, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल, लीला भण्डारी र प्रेम दंग...

काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पाए विशेष अदालतबाट सफाइ
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई...

राष्ट्रिय सभाका लागि पाँच दलबीच भागबण्डा, कांग्रेस र एमाले ७-७ सीटमा सहमत
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि पाँच प्रमुख दलबीच सीट बाँडफाँडमा सहमति भएको छ। स्रोतका अनुसार, कुल १८ रिक्त सीटमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले समान रूपमा ७–७ सीट पाउने भएका छन्। ...

कांग्रेसद्वारा राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने निर्णय
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र अन्य दलहरूसँग तालमेल तथा गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत यसब...

राजनीतिमा लाग्ने मन्त्रीलाई पद छाड्न प्रधानमन्त्री कार्कीको निर्देशन
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले सक्रिय राजनीतिमा संलग्न हुने मन्त्रीहरूले तत्काल मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले सरकार...

जेलमै रहेका टोपबहादुर रायमाझीलाई एमालेले बनायो अर्घाखाँचीबाट उम्मेदवार
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । नेकपा (एमाले) ले भुटानी शरणार्थी काण्डमा संलग्न रहेको अभियोगमा हाल कारागारमा रहेका पूर्वमन्त्री तथा पार्टी नेता टोपबहादुर रायमाझीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट ...

पाँच बुँदे सहमति पछि वीरगञ्जको कर्फ्यू हटाइयो
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । दुई धार्मिक समुदायबीच उत्पन्न तनावका कारण वीरगञ्जमा मंगलबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ। स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न समुदायका अगुवाबीच भएको सर्वपक्षीय ...