मुख्य समाचार

तनहुँको शुक्लागण्डकीमा धारिलो हतियार प्रयोग गरी २ पुरुष र १ महिलाको विभत्स हत्या
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०८२

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५, कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा धारिलो हतियार प्रयोग गरी तीन जनाको विभत्स रूपमा हत्या गरिएको छ । शनिबार बिहान घटनास्थलमा दुई पु...

समानुपातिकतर्फका उम्मेदवारले आज साँझसम्म उम्मेदवारी फिर्ता लिन सक्ने
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गतका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने भएका छन्। निर्वाचन आयोगले जारी गरेको सूचनाअ...

आन्तरिक विवादका बीच कांग्रेस विशेष महाधिवेशन, बन्द सत्रको समय परिवर्तन
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आन्तरिक विवादका बीच काठमाडौँको भृकुटीमण्डपमा जारी छ । महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेका लागि तय गरिएको बन्द सत्रको समय परिवर्तन गरी बिहान १० बजेका...

कांग्रेस विशेष महाधिवेशन: ६२ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको दाबी
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज देखि सुरु भएको छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिहरूले बिहान ८ बजेदेखि नै आफ्नो नाम दर्ता गरेका छन् । नाम दर्ता गर्ने प्रतिनिधिहरु ६२.४...

कांग्रेस विशेष महाधिवेशनः उद्घाटन सत्र सम्पन्न, बन्दसत्र सोमबार बिहान ८ बजेदेखि 
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत सोमबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुनेछ । ...

सिमलताल दुर्घटनाको डेढ वर्षपछि त्रिशूली नदी किनारमा भेटियो बसको भग्नावशेष
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौैैँ । डेढ वर्षअघि चितवनको सिमलतालबाट पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको भाग जस्तै देखिने बसको भग्नावशेष फेला परेको छ। भग्नावशेष सिमलतालबाट करिब ३०० मिटर तल तनहुँतर्फ त्रिशूली नदीको किनारमा...

सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौँ । सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। बाग्मती प्रदेशका मुख्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाको प्रमुख अतिथ्यतामा उक्त...

एकता भंगपछि पनि रीमा विश्वकर्मा रास्वपामै रहने, नाम फिर्ता नलिने अडान
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टीको तर्फबाट सिफारिस गरिएकी अभिनेत्री तथा सामाजिक अभियन्ता रीमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै समानुपातिक उम्मेदवार सूचीमा रहने भएकी छन्। रास्वपा र उज्...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोह भृकुटीमण्डपमा जारी
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उद्घाटन समारोह राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ। उद्घाटन समारोहमा पार्टीका शीर्ष नेतृत्वसहित विभिन्न नेताहरूले सम्बोधन गरिरहेका छन्। ...

रास्वपाबाट अलग्गिएपछि कुलमानको बिलौनाः जति पेले पनि भो, हामीले समानुपातिक गुमायौँ
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएका कुलमान घिसिङले फेसबुक स्टाटसमार्फत पार्टी नेतृत्वप्रति विश्वास टुटेको बताएका छन्। विश्वासका आधारमा पार्टी र नेतृत्व बुझाएको भए पनि गरिएको स...

नेकपानिकट जेन-जी रेड फोर्सद्वारा ‘जेन-जी जागरण’ कार्यक्रम सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा ठूलो संख्यामा जेन...

चितवन रत्ननगरमा ६८ वर्षीया महिलाको विभत्स हत्या
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका-४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति विभत्स हत्या भएको छ। एक्लै बस्दै आएकी तामाङको शव शनिबार दिउँसो आफ्नै घरभित्र ओछ्यानमा बाँधिएको अवस्थामा फेला परेको...

ट्याक्टर र मोटरसाइकल ठोक्किंदा डडेल्धुरामा २ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीस्थित शनिबार साँझ जोगबुढा–दैजी सडकखण्डमा दुर्घटना भएको हो। जोगबुढाबाट गाइबाधेत...

विशेष महाधिवेशन अघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कांग्रेसको तयारी
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनु अगावै महाधिवेशन पक्षधर समूहले काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । जुलुससहित भृकुटीमण्डप पुगेर महाधिवेशन उद्घाटन गर्ने कार्...

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि भृकुटीमण्डपमा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आजदेखि पार्टीको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आ...

महाधिवेशन विवादका कारण नेपाली कांग्रेस फुटको संघारमा, आन्तरिक कलह तीव्र
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको पार्टीको विशेष महाधिवेशन नजिकिँदै गर्दा पार्टी भित्र आन्तरिक द्वन्द बढेको छ । यही पुस २७ र २८ गते काठमाडौँमा महा...

जेन-जी नेता सुदन गुरुङद्वारा गोरखा-१ बाट उम्मेदवारी घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

गोरखा । जेन-जी आन्दोलनका नेता सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै “आफ्...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो ‘युनियन-पे’ कार्ड सेवा
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा सञ्चालनमा ल्याएको छ। आधुनिक तथा सुरक्षित भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यका साथ बैंकले उक्...

जिल्ला अदालतको आदेशविरुद्ध टोपबहादुर रायमाझीले दिए उच्च अदालतमा पुनरावेदन
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत पाटन पुगेका छन् । बिगो रकम बुझाएर थुनामुक्त हुन पाऊँ भनी जिल्ला अद...

३ दलद्वारा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन बहिष्कार घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तीन राजनीतिक दलले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (नेकपा बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्...

नेपाली कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बानेश्वरमा सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज बिहान आनन्दभूमि पार्टी प्यालेस, बानेश्वरमा सुरु भएको छ। बैठकमा पार्टीभित्रको हालको विवाद, विशेष महाधिवेशनको तयारी र आगामी रणनी...

नक्कली ‘अपाङ्गता’ परिचय देखाएर राष्ट्रियसभा उम्मेदवार बनेको आरोपमा कांग्रेसका ‘जंगली’ विरुद्ध उजुरी
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका राष्ट्रियसभा सदस्य पदका लागि अपाङ्गता कोटा अन्तर्गत उम्मेदवारी दिएका वासुदेव घिमिरे ‘जंगली’ विरुद्ध उजुरी दर्ता भएको छ। घिमिरेले अपाङ्गता कोटाबाट उम्मेद...

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा गोरखामा एक ब्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । गोरखास्थित पालुङटार नगरपालिका-३ बोगटीगाउँ निवासी शंकर सुनारलाई आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ। कुटपिटबाट गम्भीर घाइत...

बझाङको सदरमुकाम चैनपुरमा भीषण आगलागी, दर्जनौँ घर जलेर नष्ट
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा शुक्रबार भीषण आगलागी हुँदा दर्जनौँ घर तथा पसलमा क्षति पुगेको छ । व्यावसायिक क्षेत्रमा फैलिएको आगलागीका कारण ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ । प्रारम्...