मुख्य समाचार

विप्लव-मिराज समूहबीच ४ बुँदे सहमति, सर्वपक्षीय सरकार निर्माणका लागि संयुक्त संघर्ष गर्ने घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना नेतृत्वको समूहबीच सर्वपक्षीय सरकार गठन र समसामयिक राजनीतिक माग पुरा गर्ने विषयमा ४ बुँदे सहमति भएक...

आधिकारिक नेतृत्वको माग गर्दै गगन समुह निर्वाचन आयोगमा, संस्थापन पक्ष कानुनी परामर्शमा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको समानान्तर समितिले निर्वाचन आयोगमा निवेदन दिएपछि पार्टीको संस्थापन पक्षले कानुनी परामर्श सुरु गरेको छ। विशेष महाधिवेशनमार्फत आफूहरू वैधानिक नेतृत्वमा ...

यूएईका बिभिन्न कलेजमा पढ्न पठाउने नाममा ठगी, राजधानीका ५ कन्सल्टेन्सी संचालक पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा अध्ययनका लागि नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाउने भनी लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्...

रविलाई उन्मुक्ति दिएको आरोपमा जेन-जी मुभमेन्टद्वारा प्रधानमन्त्री कार्कीलाई बहिष्कार गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रवि लामिछाने र उनको गिरोहलाई कानुनी संरक्षण गरि उन्मुक्ति दिएको भन्दै जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की र उनले नियुक्त गरेका महान्यायाधिवक्तालाई ...

गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको अधिकारिक वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाइएको छ। बुधवार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा तीनै पदाधिकारीलाई पाँच वर्षसम्मका लाग...

माघे संक्रान्तिका अवसरमा बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला’ सुरू
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

काठमाडौँ । आज माघ १ गते, अर्थात माघे संक्रान्ति । माघे संक्रान्तिको अवसरमा काठमाडौँको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ। डिग फर नेपाल र वल्ड मार्ट युनि...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित, पार्टी औपचारिक रूपमा विभाजित
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगन कुमार थापा सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । आइबारदेखि जारी विशेष महाधिवेशनले बुधबार राती थापालाई सर्वसम्मत सभापतिमा चयन गरेको हो। ...

सुनसरीमा ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०१, २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा शुक्रबार बिहान मार्बल बोकेर जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ट्रकमा लोड गरिएको मार्बलले किचिँदा उनीहर...

कांग्रेस वार्ता असफल, पार्टी एकता संकटमा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि आज बिहानैदेखि भएको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको वार्ता असफल भएको छ । सहमतिका अन्तिम प्रयाससमेत...

कांग्रेस विशेष महाधिवेशनः गगन थापाको सभापतिमा उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सभापति पदका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार हालसम्म सभापतिमा एकल उम्मेदवारका रूपमा थापाले नाम...

कांग्रेसको आन्तरिक विवाद समाधानको प्रयास, देउवा-थापा-शर्माबीच निर्णायक वार्ता जारी
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ३०, २०८२

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा बीच निर्णायक वार्ता जारी छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि उनीहरू बालुवाटारस्थित देउ...

पोखराका मेयर र डिआइजी आचार्यकै मिलेमतोमा फेवाताल पुरेर क्याफे तयार, डाँडा काटेर पाँच तारे होटल !
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

कास्की । पोखरा महानगर क्षेत्र भित्र पर्ने फेवाताल देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । यही फेवाताललाई लिएर पोखरा महानगरका मेयर धनराज आचार्य र गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश आचार्यले घृणित राजनीति गर्...

कैलालीका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैद
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले १३ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त ६ जनालाई जिव...

माओवादी नेता केशव पुडासैनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता केशवप्रसाद पुडासैनी ‘बिमल’ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। सोमबार रास्वापाको घन्टीघरमा आयोजित कार्यक्रममा उनी रास्वपामा प्रवेश गरेका हुन् । पु...

कांग्रेस विशेष महाधिवेशनः सभापतिमा तीन जनाको दाबी
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत केन्द्रीय सभापति पदमा तीन जनाले उम्मेद्वारी दिएका छन् । विभिन्न समूह र धारका नेताहरूले आ-आफ्नो दाबी प्रस्तुत गरेसँगै सभापति पदमा तीन जनाको उम्मेद्व...

नेकपाका २ हजार ४९९ केन्द्रीय सदस्यले लिए शपथ
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २ हजार ४९९ जना केन्द्रीय कमिटी सदस्यहरुले आज शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा उनीहरुले पद तथा गोपनियताको शपथ लिएका ह...

कांग्रेसको विशेष महाधिवेशनः नयाँ नेतृत्वका लागि मनोनयन दर्ता जारी, राति ९ बजेदेखि मतदान
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता भइरहेको छ । सभापतिसहित पदाधिकारी र नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता गरिएको हो । ...

समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका स्थानमा नयाँ नाम पठाउन निर्वाचन आयोगको आब्हान
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका व्यक्तिले नाम फिर्ता लिएको अवस्थामा सो स्थानमा नयाँ उम्मेदवारको नाम पठाउन सम्बन्धित राजनीतिक दललाई आब्हान गरेको छ। आयोग...

कांग्रेस विशेष महाधिवेशनः सिताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का अध्यक्ष सिताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। पार्टी स्रोतका अनुसार विशेष महाधिवेशनका क्रममा आवश्य...

कांग्रेस विशेष ‘महाधिवेशन’ पक्ष र ‘संस्थापन’बीच वार्ता प्रयास, महाधिवेशन पक्षद्वारा केन्द्रीय समिति बैठक बहिष्कार
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर चर्किएको विवादका बीच विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच वार्ता प्रयास भइरहेको छ । पार्टी एकता जोगाउने उद्देश्यले शीर्ष नेताहरूबीच अनौ...

निर्वाचन बहिष्कारको माग गर्दै ३ दलद्वारा मसाल जुलुस, मंगलबार उपत्यका बन्द आव्हान
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्न भन्दै वैज्ञानिक समाजवादी लगायत ३ दलले मंंगलबार उपत्यका बन्द आह्वान गरेका छन् । उपत्यका बन्दको पूर्वसन्ध्यामा उपत्यकाका विभि...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्मका लागि स्थगित
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलिसम्मका लागि स्थगित गरिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल नसकिएकाले मंगलबार पूनः छलफल गर्ने गरि आजका लागि स...

बैतडीमा जीप दुर्घटना : ३ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०८२

काठमाडौँ । बैतडीको पाटन नगरपालिका-८, साँडीघाटीमा सोमबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका-६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप सोमबार ...

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा माहाधिवेशन स्थालमा प्रवेश, बन्द सत्र सुरु हुँदै
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु हुँदैछ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा महाधिवेशन स्थलमा पुगिसकेका छन्। आइतबार उद्घाटन स...