समाचार

३ दलद्वारा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन बहिष्कार घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तीन राजनीतिक दलले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (नेकपा बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्...

केएमसी बास्केटबल आइतबारदेखि सुरु हुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा ३ विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने केएमसीका प्रिन्सि...

नेपाली कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बानेश्वरमा सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज बिहान आनन्दभूमि पार्टी प्यालेस, बानेश्वरमा सुरु भएको छ। बैठकमा पार्टीभित्रको हालको विवाद, विशेष महाधिवेशनको तयारी र आगामी रणनी...

नक्कली ‘अपाङ्गता’ परिचय देखाएर राष्ट्रियसभा उम्मेदवार बनेको आरोपमा कांग्रेसका ‘जंगली’ विरुद्ध उजुरी
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका राष्ट्रियसभा सदस्य पदका लागि अपाङ्गता कोटा अन्तर्गत उम्मेदवारी दिएका वासुदेव घिमिरे ‘जंगली’ विरुद्ध उजुरी दर्ता भएको छ। घिमिरेले अपाङ्गता कोटाबाट उम्मेद...

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा गोरखामा एक ब्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । गोरखास्थित पालुङटार नगरपालिका-३ बोगटीगाउँ निवासी शंकर सुनारलाई आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ। कुटपिटबाट गम्भीर घाइत...

बझाङको सदरमुकाम चैनपुरमा भीषण आगलागी, दर्जनौँ घर जलेर नष्ट
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा शुक्रबार भीषण आगलागी हुँदा दर्जनौँ घर तथा पसलमा क्षति पुगेको छ । व्यावसायिक क्षेत्रमा फैलिएको आगलागीका कारण ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ । प्रारम्...

मन्त्री गुप्तालाई अमेरिका निम्तो नगरिएको ‘एनआरएनए’ अमेरिकाको स्पष्टोक्ति
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौँ । अमेरिकामा क्रियाशील गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए)ले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण...

बलात्कार अभियोगमा थुनामा रहेका जनमतका नेता बीपी साह धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव बीपी साह धरौटीमा रिह भएका छन् । धनुषा जिल्ला अदालतको आदेशपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन...

सार्वजनिक बसका यात्रुबाट लुटेको नगद र सुनसहित चार जना पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । सार्वजनिक बसका यात्रुहरूलाई लक्षित गरी नगद तथा गरगहना चोरी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलील...

ओप्स खेलकुदको ४ सय मिटर दौडमा अंकित र अनितालाई स्वर्ण
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काडमाडौँ । आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढले स्वर्ण जितेका छन् । बिहीबार भएको खेलमा अंकित छात्र तथा अनिता छात्रामा पहिलो भएका...

विश्वविद्यालय खेलकुद प्रतियोगिता माघमा गर्ने निर्णय
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह-आयोजनामा हुने तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ । विश्वविद्यालय ...

सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा ‘स्लो वाईक’ प्रतियोगिता हुने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला का...

निर्वाचन आयोगको नयाँ निर्देशिकाः दलसम्बद्ध कर्मचारीलाई निर्वाचनको काममा नखटाइने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलसँग आबद्ध कर्मचारी संगठनमा संलग्न कर्मचारीलाई निर्वाचनको काममा नखटाइने भएको छ । निर्वाचन आयोगद्वारा जारी ‘प्रतिनिधिसभा सद...

रहबर अन्सारीद्वारा ‘नेकपा’ परित्यागको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । उनले पार्टी संयोजक प्रचण्डलाई हुलाकमार्फत पत्र पठाउँदै राजीनामा दिएका हुन् । ...

एमालेद्वारा एउटै व्यक्तिको नाम ‘राष्ट्रिय सभा’ र ‘प्रतिनिधि सभा’ दुबैमा सिफारिस
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक तर्फ एउटै व्यक्तिको नाम सिफारिस गरेको पाइएको छ । एमालेले लीला भण्डारी र सोम पोर्तेल लाई दुवै सूचीमा उम्मेदवार बनाएको हो । एमालेले...

ज्यान मार्ने धम्की दिएको आरोपमा युवा संघका केन्द्रीय सदस्य जगत लामाविरुद्ध उजुरी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । नेकपा एमाले निकट ‘राष्ट्रिय युवा संघ’ नेपालका केन्द्रीय सदस्य जगत लामाले ज्यान मार्ने धम्की दिएको आरोपमा पीडितले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका छन्। काठमाडौं महानगरपालिक...

निर्वाचन सुरक्षाका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी माग
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा), ...

कुलमानको चार महिने कार्यकालः उपलब्धि कम, विवाद बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिए । करिब चार महिने कार्यकालबाट राजिनामा दिएका घिसिङको कार्यकाल भने थप चर्...

काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना, पाँच जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ अन्तर्गत साँखु-जहरसिंहपौवा सडकखण्डमा बुधबार साँझ करिब ५ः४५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै भएको छ । उपचारका क्रममा थप एक जनाक...

जनयुद्धको आधार क्षेत्र रोल्पाबाट विप्लवको पहिलो चुनावी इन्ट्री, माओवादीको एकल सिफारिस
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पा जिल्लाबाट चुनाव लड्ने भएका छन् । माओवादीले विप्लवलाई बुधबार रोल्पाबाट एकल सिफारिस गरिसकेको हो...

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौँ । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौंको समन्वय, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनाम...

रास्वपाको समानुपातिक सूचीमा परेका डा. रामजी रामले लिए आफ्नो नाम फिर्ता
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

रौतहट । चमार समुदायबाट पहिलोपटक डाक्टर बनेका रौतहटका डा. रामजी रामले दलित समुदायको समानुपातिक प्रतिनिधित्वको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स...

कांग्रेसका सुनिल थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गरेका थापाको विपक्षी उम्मेदवार नभएका कारण उनी निर्विरोध निर्वाचित ...

राष्ट्रिय सभा निर्वाचनः समावेशी प्रतिनिधित्व कि दलगत भागबण्डा ?
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय सभाका १८ रिक्त पदका लागि हुन लागेको निर्वाचनमा प्रमुख तीन दलले सातै प्रदे...