काठमाडौँ । चितवनस्थित रत्ननगर-१२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जना कामदारको मृत्यु भएको छ। बुधबार बिहान १० बजेतिर पर्खालमा पुरिएका ५ जना कामदारमध्ये ३ जनाको मृत्यु भएको...
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै...
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा पौने १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुबाट ...
काठमाडौँ- आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई...
काठमाडौँ । मधेस प्रदेशमा ५ दलीय गठबन्धन सरकार बन्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो । न...
काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको दुई वर्ष अघि नै हत्या भएको पुष्टि भएको छ । शवको डीएनए परिक्षणको क्रममा विपिनको दुई वर्ष अघि सन् २०२३ मा नै हत्या भएको पुष्टि भएको हो । इजरायली सै...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पदबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री सिंहले मङ्गलबार बसेको मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिएका हुन् । मुख्यमन्त्री सिंहले गत शुक्रबार ...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बै...
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनी पत्नी पूर्व मन्त्री आरजु राणा देउवा सार्वजनिक भएका छन् । देउवा दम्पत्ति पार्टी कार्यालय सानेपामा आयोजित केन्द्रिय समि...
काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा बिभिन्न व्यक्ति र समुहले रिट दायर गरेका छन् । सर्वोच्चमा अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् । सर्वोच्च अदालतका प्र...
काठमाडौँ । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ। ‘विदेशस्थित नेपाली नागरिकका लागि बा...
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते मकवानपुरको भीमफेदी कारागारबाट फरार भएकामध्ये ११३ कैदीबन्दी कारागार फर्किएका छन् । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा आज बिहानसम्म एक सय १३ जना...
काठमाडौं । जेन-जी नामका धेरै समूहहरु रहेको भन्दै त्यसलाई एउटै कामय गर्ने प्रयास थालिएको छ । जेन-जी २.० (सवै समूह) राष्टिय समन्वय समितिले सोमबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी यसका लागि जेन-जी सम...
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ। अदालतले उनीसंग करिब साडे आठ करोड बढी बिगो माग दाबीसहित मुद्धा दायर गरेको हो । अदालतमा दर्ता भएको मुद्धा...
काठमाडौँ । गाजा युद्धमा हमासले २०२३ अक्टोबर ७ मा अपहरण गरेका २० जना इजरायली बन्धकलाई रिहा गरेको छ । सोमबार हमासले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत् ती बन्धकहरूलाई इजरायली सुरक्षाबलको जिम्मा लगाएको ...
काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन काण्डमा दोस्रो पटक आइतबार पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाप्रति पुनः चासो बढेको...
काठमाडौँ । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पा...
रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । सोमबार बिहान घाँस लिन गएका राजदेवी नगरपालिका-८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको सोमब...
काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन...
काठमाडौं । काठमाडौंको कोटेश्वर-तीनकुने चोकलाई ‘जेन-जी चोक’ घोषणाको माग राख्दै आइतबार गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा सहभागीहरुमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । पक...
काठमाडौं । हमासको सैन्य शाखाले आज २० जना जिवित बन्धकलाई रिहा गर्न लागेको छ । हमासले २० जनाको फोटो र नाम सार्वजनिक गर्दै आज उनीहरुलाई रिहा गर्न लागेको हो । तर, हमासको बन्धकमा रहेका नेपाली नागरिक विप...
काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालत उपस्थित गराउन लागिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज काठमाडौँ जिल...
काठमाडौं । पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा उनी...
काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा दोस्रो पटक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार साँझ पक्राउ गरेको ...