समाचार

सप्तरीमा ‘अज्ञात’ समुहद्वारा पुजारीको गोली हानी हत्या
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी ७३ वर्षीय पुजारी रामदुलारको हत्या भएको छ । अज्ञात समूहले आज बिहान २ बजे गोली प्रहार गरि साहको हत्या गरेका हुन् ...

ओलीको घोषणा : तत्काल राजीनामा दिन्न, आगामी निर्वाचनमा सहभागी हुँदैनौ
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने घोषणा गरेका छन्। बुधबारदेखि जारी पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अध्यक्ष ओलीले आफूले बहन गरेको जिम्मेवारी पूरा नगरी ...

समयमै निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तण गर्ने बताएकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले स...

नेपाली सेनाले भन्यो-‘जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ जना मात्रै प्रदर्शनकारी हुन्’
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौं। नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन‍-जी आन्दोलनमा मृत्यु भएका २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ। नेपाली सेनाका युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार आयोजित पत...

तिहारमा फूलको माग बढेपछि रुपन्देहीका ‘पुष्प’ व्यवशायी उत्साहित
रीता बुढाथोकी    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौँ । तिहार अगावै फूल खरिद गर्ने ग्राहकको ‘दिनहुँ’ फोन कल आउन थालेपछि फूलले राम्रै बजार पाउनेमा रुपन्देही मणिग्रामका पुष्प ब्यवशायी इश्वरी भण्डारी ढुक्क छन् । हरेक वर्ष तिहार नजिकिँदै गर्दा आफ्नो...

खेलाडीको स्वास्थ्य उपचारका लागि ‘राखेप’ र ‘नाम्स’बीच सहकार्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौं । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् । राष्ट्रिय खेलकुद ...

प्रथम सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९३ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा छिरिङ पेन्जो शेर्पाका अनुसार, उनको निधन बिहीबार बिहान करिब २ः...

तीन पूर्वप्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिनका लागि अनुसन्धान सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन गर्न अनुसन्धान सुरु गरेको छ।  विभागले सार्वजनिक ओ...

सरकारले फिर्ता बोलायो ११ देशका राजदूत, कात्तिक २० भित्र नेपाल फर्कन आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

काठमाडौँ । सरकारले ११ देशका राजदूत फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली सरकारको पालामा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्...

एकीकृत समाजवादीको बैठकमा माधव नेपालको राजीनामा माग
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्यहरूले अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । बुधवार बसेको पार्टीको स्थायी कमिटी बैठकमा चार जना सदस्यले राजीनामा माग गरेका हुन् । अध्य...

झापाको सिस्नेखोलामा डुबेर तीन बालिकाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

झापा । झापाको गौरादह नगरपालिका ९ स्थित सिस्नेखोलामा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय निर्मला परियारकी ११ वर्ष...

ओलीले बिभिन्न देशमा नियुक्त गरेका ‘राजदूत’ फिर्ता बोलाउने सरकारको तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । बर्तमान सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा बिभिन्न देशमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्‌ बैठकबाट निर्णय गरि राजदुत फिर्ता बोलाउन...

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो 'नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसी-२०२५' आयोजना गर्न लागेको हो । ...

मधेश प्रदेशका सांसद सरोज सिंह अख्तियारद्वारा पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

माओवादी केन्द्रका नेता गणेश साहद्वारा पार्टी परित्यागको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको भन्दै उनले पार्टी छाडेका हुन् । उनले पा...

मधेस प्रदेशको ‘मुख्यमन्त्री’मा लोसपा नेता जितेन्द्र सोनल नियुक्त
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । ...

पूर्वसभामुख महरा पूर्पक्षका लागि जेल चलान
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि...

एमालेको ११ औँ महाधिवेशन मंसिर २७-२९ पोखरामा गर्ने अध्यक्ष ओलीको प्रस्ताव
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव पेश गरिएको छ । ललितपुरको रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ...

सडक डिभिजन सिराहाका इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ । सडक डिभिजन कार्यालय, लहान सिराहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित चार जनाविरुद्ध अख्तियारमा मुद्धा दर्ता भएको छ । उनीहरु बिरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५...

‘लैङ्गिक तथा यौनिक’ अल्पसङ्ख्यक समुदाय आगामी निर्वाचनको तयारीमा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सक्रिय रूपमा तयारीमा जुटेको छ। संवैधानिक रूपमा समान अधिकार र राजनीतिक समावेशित...

कांग्रेसमा २४ सय ८८जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरसहितको फाइल कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ । देशभरबाट संकलित २४ सय ८८ जनाको हस्ताक्षर बु...

मधेसमा फुट्यो जनमत, पूर्वमुख्यमन्त्री सिंह जनस्वराज पार्टीमा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ । हालै मधेस प्रदेशमा राजनीतिक उतारचढावबीच जनमत पार्टी विभाजित भएको पुष्टि भएको छ। पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टी त्यागेर जनस्वराज पार्टीमा आधिकारिक रूपमा प्रवेश गरेका छन्। ...

सुरक्षाकर्मी दुरुपयोग गर्नेहरू नै अहिले विरोधमा छन्ः गृहमन्त्री अर्याल
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको बताएका छन्। गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट ...

गण्डकी विश्वविद्यालयको अनियमितता बारे ‘जेन-जी’ युवाहरूले मागे कुलपति र रजिष्ट्रारसँग जवाफ
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

पोखरा । गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा जेन जी युवाहरूले तीव्र आपत्ति जनाएका छन्। विश्वविद्यालयभित्र देख...