समाचार

प्रधानमन्त्रीसंग महत्वपूर्ण राजनीतिक छलफल गर्न १० दलका नेताहरु बालुवाटारमा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय तथा पूर्वसंसदीय दलका नेतासँग आज साँझ बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल गर्दैछिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त बैठकमा कुल १० दलका नेताहरू...

जेन-जी आन्दोलनका घाइतेले बुझाए प्रधामन्त्री कार्कीलाई ५ बुँदे माग
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८२

काठमाडौँ । जेन-जी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै पाँच बुँदे मागहरू अघि सारेका छन्। प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका घाइतेहरुले भेटका क्रममा आफ्ना माग राखेका हुन् । ...

तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८२

काठमाडौँ । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की सदस्य सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । ...

उर्जा मन्त्री घिसिङको ऐतिहासिक सफलता : लक्ष्मीपूजाको साँझ ‘१ हजार १५’ मेगावाट बिजुली निर्यात
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८२

  काठमाडौँ । तिहारको उल्लासमय वातावरणमा देशभर सर्वाधिक विद्युतको माग भइरहँदा सेमत नेपालले १ हजार १५ मेगावाट बिजुली निर्यात गर्न सफल भएको छ । लक्ष्मीपूजाको साँझ देशभर १ हजार ६५० मेगावाट विद्युत...

सरकारद्वारा जेन-जी आन्दोलनका घाइतेलाई ‘४८ लाख’ राहत, मृतक परिवारलाई ‘१५-१५ लाख’ सहायता वितरण
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८२

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ भइपरी खर्चका रूपमा वितरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्य...

विपिन जोशीको ‘राष्ट्रिय सम्मान’का साथ महाकाली नदीमा अन्त्येष्टि
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०४, २०८२

काठमाडौँ । इजरायलमा प्यालेस्टिनी हमास समूहको अपहरण गरी हत्या गरिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ । जोशीलाई महाकाली नदीको किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । वि...

विपिन जोशीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख आर्थिक सहयोग गर्ने निर्णय
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८२

काठमाडौँ । इसराइलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री ...

इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइयो, प्रधानमन्त्री कार्कीद्वारा श्रद्धाञ्जली व्यक्त
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ । जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः ३५ बजे काठमाडौँ ल्याइएको हो । शव इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय वि...

गंगा दाहालले दिइन् ‘प्रचण्ड’को सचिवालयबाट राजीनामा, पार्टीमा भने सक्रिय रहने प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफ्ना बिरुद्ध ‘कुप्रचार भएको भन्दै प्रचण्डको सचिवालयबाट राजीनामा दिएकी छन्। गंगाले सामाजिक सञ्जालमार्फत् सा...

आन्दोलनरत नर्सहरुले अपमानजनक व्यवहार गरेको भन्दै निजी अस्पतालका ‘छाता संगठन’द्वारा आपत्ति
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । आन्दोलनरत नर्सहरूले अपमानजनक व्यवहार गरेको भन्दै निजी अस्पतालका छाता संगठनहरूले आपत्ति जनाएका छन् । ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल’ (अफिन) र ‘एसोसिएसन अफ मेडिकल एन्ड डेन...

मानव र जनावरबीच आत्मीय सम्बन्धको ‘प्रतीक’का रुपमा कुकुर तिहार
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८२

काठमाडौँ । आज कुकुर तिहार ! देशभर कुकुरको पुजा गरी भक्तिभावपूर्वक मनाइँदैछ। आजका दिन कुकुरप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै तिनको पूजा गरिन्छ। हिन्दू धर्मावलम्बीहरूले कुकुरलाई यमदूतको प...

हङकङमा विमान दुर्घटना : दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जना विमानस्थलमा कार्यरत ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी...

एसियाली युथ गेम्समा ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थ...

ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध अमेरिकामा घन्कियो ‘नो किङ्ग्स’को नारा, लाखौँ जनता सडकमा
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन भएको छ । अमेरिकी सबै राज्यका सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र...

‘तपाईले विशेष सम्पादकीय लेख्नु हुनेछ, केपी ओली फिर्ता आउन भनेर’: केपी ओली
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई सम्पूर्ण देशको आवश्यकता भएको बताएका छन् । आइतबार एमालेनिकट प्रेस चौतारीको आयोजनामा बिभिन्न संचार माध्यमका सम्पादकसंगको ...

‘सिटिजन लाइफ इन्स्योरेन्स’ स्थापनाको आठौं वर्षमा, देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौँ । जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वासका साथ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठ वर्षको सफल यात्रा तय गरेको छ । आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा का...

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउ...

जेन-जी आन्दोलनका घाइते युवाहरू प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारमा
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरु प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । घाइतेहरु आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका हुन् । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्र...

ढुक्कसँग बत्ती बालेर तिहार मनाउन सर्वसाधारणलाई ‘विद्युत् प्राधिकरण’को आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहार पर्वमा देशभर लोडसेडिङ नहुने स्पष्ट गर्दै उपभोक्ताहरूलाई निश्चिन्त भई बत्ती बालेर चाडपर्व मनाउन अनुरोध गरेको छ । उज्यालोको पर्वका रूपमा चिनिने तिहा...

इजरायल-हमास युद्धमा मारिएका कञ्चनपुरका विपिन जोशीको ‘शव’ भोलि नेपाल ल्याइँदै
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामा मारिएका कञ्चनपरका विपिन जोशीको शव  सोमबार नेपाल ल्याउन लागिएको छ । फ्लाई दुबईको विमानमार्फत् उनको शव काठमाडौं ल्याउन लागिएको हो । सो विमान सोमबार दिउँसो काठम...

विश्व मार्सल आर्ट्समा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिका जाँदै
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङ ‘विश्व खुला मार्सल आर्ट्स’ च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन अमेरिका जाने भएका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुन लागेको प्रतियोगितामा...

वीरगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौँ । वीरगञ्ज महानगरपालिका, वडा नं.१ छपकैयाका १७ वर्षीय पियुसकुमार साहको करेन्ट लागेर मृत्यु भएको छ । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । पर्सा प्रहरीका सूचना ...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्यले दिए राजीनामा, सीपी गजुरेल नयाँ महासचिवमा नियुक्त
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले महासचिव पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै वैद्यले पदबाट राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय समितिको बै...

आज काग तिहार, कलाकार रमेश दुलालले सम्पन्न गरे ‘२२औँ’ काग सम्मेलन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वारा अगाडि २२औँ ‘काग सम्मेलन’ सम्पन्न गरेका छन्। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन यमराजका दूतक...