समाचार

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

काठमाडौँ, चैत १६ । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा कोरोना भाइरस नियन्त्रणका लागि डिसइन्फेक्सन स्प्रे छरिएको छ । आइतबार चन्द्रागिरी–२ का वडाध्यक्ष गोपी सुर्खेतीको समन्वयमा नेपाली से...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

राजाराम कार्की काठमाडौं, चैत १६ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ ...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

चितवन, चैत १६ । कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर क...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

रुकुम, चैत १६ । रुकुमपूर्वका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भ...

दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

दैलेख, चैत १६ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण सङ्कलन ...

दियो पोस्ट | शुक्रबार, चैत्र १४, २०७६

काठमाडौँ, चैत १४ । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो । नेपा...

दियो पोस्ट | बिहिबार, चैत्र १३, २०७६

प्रकाश अधिकारी सुर्खेत, चैत १३ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबा...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । भारतको मध्य प्रदेशमा पत्रकारलाई नै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथले पदबाट राजिनामा गर्न आयोजित गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका पत्...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

धादिङ्ग, चैत १२ । धादिङ्गमा भारतबाट फर्केका ९ जना नेपालीलाई क्वारेन्टाइनमा राखिने भएको छ । बुधबार जिल्ला अस्पताल धादिङ्गले एक सुचना सार्वज्निक गर्दै भारतबाट फर्केका नागरिकहरुलाई २ हप्तासम्म क्वा...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

अमरगढी, चैत १२ । डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताएका छन् । मङ्गलबार ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, १२ चैत । चन्द्रागिरी नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । विश्वमा फैँलदै गएको कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै टोखाले तत्काल विदेशबाट आए...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

एजेन्सी, । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले रोकथाम...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

काठमाडौँ, चैत १२ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

जनकपुरधाम, चैत १२ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयमा आज बिहान बसे...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

पुरुषोत्तम थापा दुल्लू, चैत १२ । “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फै...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

वालिङ, चैत १२ । वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर÷घरमा ...

दियो पोस्ट | बुधबार, चैत्र १२, २०७६

गोपालप्रसाद बराल महोत्तरी, चैत १२ । आफ्नै वस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर प्रयोगकर्ता बढ्दै गएका छन् । कोरोना सन्त्रासबाट बच्न सरसफाइक...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

न्युयोर्क । गैर आवाशिय नेपाली संघ अमेरिकाको जन सम्पर्क समिति सदस्य अनिल लिम्बुको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क स...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सवै सञ्चारमाध्यमलाई ...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

विराटनगर, चैत्र ११ । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्न...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ, चैत ११ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोर...

दियो पोस्ट | मंगलबार, चैत्र ११, २०७६

एजेन्सी, चैत ११ । न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अव...