खेलकुद

कीर्तिपुरमा ‘एनपीएल’को भव्य उद्घाटन, फ्लडलाइटबीच सुरु भयो दोस्रो संस्करण
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भव्य रुपमा सुरु भएको छ। दर्शकको उत्साहजनक उपस्थितिका बीचमा प्रधानमन्त्री सुश...

त्रिवि मैदानमा आजदेखि ‘एनपीएल’ दोस्रो संस्करण सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०१, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुँदैछ। फ्लड लाइट र प्यारापिटसहित स्तरोन्नति गरिएको मैदानमा पहिलोपटक एनपीएल आय...

सूर्य प्लाइ बन्यो सुदूरपश्चिम रोयल्सको ‘स्ट्रेन्थ’ पार्टनर
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ । काठमाडौंमा सम्पन्न सम्झौतामा सरावागी प्लाइवुड इन्डस्ट्...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौता...

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २६, २०८२

काठमाडौँ । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्...

पुष्पसदन कप बास्केटबल शनिबारदेखि
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ । पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमल...

सुदूरपश्चिम रोयल्सको एनपीएल ‘ट्रफी-टूर’ शुक्रबारदेखि, यस्तो छ तालिका
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले आफ्नो 'ट्रफी-टूर'को घोषणा गरेको छ । टोलीले शुक्रबार र शनिबार प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन गर्ने भ...

दसौं ‘राष्ट्रिय खेलकुद’ प्रतियोगिता फागुन पहिलो साता
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता२०८२ साल फागुन पहिलो साता हुने भएको छ । प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष तथा ...

मेरियट होटल बन्यो सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ। बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरियट र सुदूरपश्चिम...

ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वस्तिका र शिभाली सेमिफाइनलमा
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८२

काठमाडौं । होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वस्तिका विष्ट र शिभाली गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था...

नेपालगन्जमा हुन लागेको राष्ट्रिय ‘पौडी प्रतियोगिता’को तयारी अन्तिम चरणमा
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज रंगशालामा कात्तिक १४ र १५ गते दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय प...

एसियाली युथ गेम्समा ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थ...

विश्व मार्सल आर्ट्समा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिका जाँदै
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक ०२, २०८२

काठमाडौं । मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङ ‘विश्व खुला मार्सल आर्ट्स’ च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन अमेरिका जाने भएका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुन लागेको प्रतियोगितामा...

खेलाडीको स्वास्थ्य उपचारका लागि ‘राखेप’ र ‘नाम्स’बीच सहकार्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौं । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् । राष्ट्रिय खेलकुद ...

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ३०, २०८२

नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो 'नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसी-२०२५' आयोजना गर्न लागेको हो । ...

ओमानविरुद्ध निर्णायक भिडन्त : जित्दै नेपाल तेस्रो पटक टी–२० विश्वकपमा पुग्ने लक्ष्य
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ- आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई...

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २६, २०८२

काठमाडौँ । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएक छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलो...

टि-ट्वान्टी शृङ्खला अन्तर्गत मलेसियालाई हराउँदै नेपाल विजयी
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २२, २०८२

काठमाडौँ । मलेसियाविरुद्धको महिला टि-ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जित हासिल गरेको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अथार्त पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले पराज...

युयईद्वारा भिसामा कडाई गरिएपछि नेपाली खेलाडी समस्यामा
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०३, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेन्ट्स (युयई)ले भिसा नीतिमा कडाई गरेपछि अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु प्रत्यक्ष प्रभावित भएका छन्। विशेष गरी फुटबल, एथलेटिक्स र अन्य प्रतिस्पर्धात्मक खेल...

यती एयर बन्यो ‘धारा नेपालगन्ज’ म्याराथनको एयरलाइन्स पार्टनर
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०३, २०८२

नेपालगन्ज । विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्य...

नेपाल फुटबल खेलाडी संघको साधारण सभाद्वारा संघको विधान पास
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०३, २०८२

काठमाडौँ । नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघको विधान पास गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको साधारण सभाले विधान अनुमोदन गरेको हो। विधानमा ४५ वर्ष मुनिका खेलाडी मात्र...

जेन-जी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०१, २०८२

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार श्रद्...

एमएमए फाइटर रविन्द्र ढाँट बने ‘रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेज’का ब्रान्ड एम्बास्डर
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०८२

काठमाडौँ । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले आफ्नो सफलत...

इन्डो–नेपाल करातेमा नेपालकी अन्भीलाई दोहोरो स्वर्ण
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २०, २०८२

काठमाडौं । नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौलसमूह र ८–९ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् । बनस्थलीस्थित आ...