खेलकुद

चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा केनिशले जिते स्वर्ण पदक
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौं । चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा सोमबारदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत जुन...

मेट्रो ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप-२०२६ मा नेपालका सञ्जीव ‘सवोत्कृष्ट पुरुष रेफ्री’ घोषित
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

न्यूवर्क । अमेरिकास्थित न्यूवर्कमा सम्पन्न मेट्रो ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप-२०२६ को ‘सवोत्कृष्ट पुरुष रेफ्री’ पुरस्कारबाट नेपालका सञ्जीव नेपाली सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय तेक्वान...

टी-२० विश्वकप: इटलीले नेपाललाई १० विकेटले हरायो
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २९, २०८२

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। वानखेड़े स्टेडियम, मुंबईमा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाली टोलीले दिएको १२४ रनको लक्ष्य इटली...

नेपाल टी-२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २५, २०८२

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ। समूह ‘सी’ अन्तर्गत मुम्बईको वानखेड़े स्टेडियममा आइतबार भएको खेलमा नेपाल बलियो टोली इंग्ल्यान्डसँग ४ रनले पर...

बक्सर चन्द्रबहादुर थापा नगदसहित सम्मानित
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०८२

काठमाडौं । एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल य...

कविराज नेगी पारा तेक्वान्दो ‘कोच’ अफ द इयर-२०२५ बाट सम्मानित
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०८२

काठमाडौं, २० माघ । नेपाल तेक्वान्दो संघका राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी विश्व तेक्वान्दो महासंघ (World Taekwondo) बाट ‘२०२५ पारा तेक्वान्दो कोच अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।...

शान्ति वन वाटिकामा फोहोर पुरेको भिडियो खिचेको भन्दै नगर प्रहरीमाथि पोखराका मेयरद्वारा यातना !
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडा नम्बर ९ पृथ्वीचोकस्थित शान्ति वन वाटिकामा रातमा फोहोर पुरेको भिडियो खिचेर संचार माध्यमलाई दिएको भन्दै नगर प्रहरीका जवानलाई यातना दिएका छन् । मे...

राष्ट्रिय ‘आईटीएफ’ तेक्वान्दो प्रतियोगिता बैशाखमा हुने
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ११, २०८२

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगिता आउँदो बैशाख ४ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको...

राष्ट्रिय ‘काष्ठमण्डम’ कराते प्रतियोगिता काठमाडौंमा सुरु
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ ०८, २०८२

काठमाडौं । राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रतियोगिताको ...

केएमसी बास्केटबल आइतबारदेखि सुरु हुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २५, २०८२

काठमाडौं । केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा ३ विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने केएमसीका प्रिन्सि...

ओप्स खेलकुदको ४ सय मिटर दौडमा अंकित र अनितालाई स्वर्ण
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काडमाडौँ । आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढले स्वर्ण जितेका छन् । बिहीबार भएको खेलमा अंकित छात्र तथा अनिता छात्रामा पहिलो भएका...

विश्वविद्यालय खेलकुद प्रतियोगिता माघमा गर्ने निर्णय
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह-आयोजनामा हुने तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ । विश्वविद्यालय ...

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०८२

काठमाडौँ । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौंको समन्वय, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनाम...

राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाइनलमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १८, २०८२

काठमाडौं । नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको चर्चित रियालिटी शो ‘इन्डियाज गोट ट्यालेन्ट सिजन-११ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। सोनी टेलिभिजनबाट प्रसारण भइरहेको उक्त प्रतिय...

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय ‘आइस स्केटिङ’ प्रतियोगितामा सहभागी हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौँ । नेपालले इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्सस्थित हिमाद्री अन्तर्राष्ट्रिय आइस...

यु-१९ बास्केटबल लिगको उपाधि भ्याली पब्लिकलाई
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । भ्याली पब्लिकले सेनेका यु-१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिकले सबै १२ खेल जितेर लिगको उपाधि जितेको हो । भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल...

नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौँ । ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन ...

लुम्बिनी लायन्सले जित्यो ‘एनपीएल’ दोस्रो सिजनको उपाधी
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २७, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि हात ...

एनपीएलका कुल चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अनुसार खेलमा हरेक चौ...

चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमाण्डु गोर्खाज विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ । किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजले उत्कृष्ट जित हासिल गरेको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै ज...

तिलिचोमा रेस्लिङ्ग महाभिडन्त, युनिका र जुरेली बिजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १२, २०८२

काठमाडौँ । संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा आयोजित रेस्लिङ्ग महाभिडन्तमा रेस्लर भगवती खड्का (युनिका) र अस्मिता (जुरेली) बिजयी भएका छन् । उनीहरुले अमेरिकी खेलाडीलाई हराउँदै विजयी भएका हुन् । ...

अन्तरविद्यालय बास्केटबल प्रतियोगिताः रेडियन्ट दोहोरो उपाधिनजिक
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०९, २०८२

काठमाडौं । आयोजक रेडियन्ट पब्लिकको दुई टोली ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । रेडियन्ट पब्लिकको सिनियर ब्वाइज र सिनियर गल्र्स टोली फाइनलमा पुगेको...

एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई भारतीय पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ । कीर्तिपुरमा भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूलाई प्रभावित पारेर सट्टेबाजी गराउने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेह...

नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली आज मलेसिया प्रस्थान गरेको ह...