मुख्य समाचार

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका छन् । प्रत...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । ल्याण्डफिल साइटबाट सबैभन्दा बढि मिथेन ग्यास चुहावट गर्ने मुख्य केन्द्र विन्दु दक्षिण एसिया बनेको खुलेको छ । बेलायती मिडिया दी गार्जियनले गरेको एक अनुसन्धानबाट ल्याण्डफिल साइटबाट मिथेन ग्यास...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्...

सुदीप विश्वकर्मा | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौं । पर्सा निवासी मिर हसन हवारीको ८० लाख रुपैयाँ बराबर ठगी गरेर नुवाकोट घर भएका कुमार प्रसाद ढकाल फरार भएका छन् । शारिरिक रुपमा आसक्त रहेका हबारीको जग्गा समेत ढकालले जालसाँझीपूर्वक ठगी गरेर फरार...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

बुटवल । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको उजुरीप...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको अवधि तेस्रो पटक लम्ब्याएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्र तोकि...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । मोरङमा एक महिलालाई बोक्सीको आरोप लगाएर यातना दिई मलमूत्र खुवाउने एक जना झाँक्रीलाई पक्राउ गरेको छ । जिल्लाको बूढीगंगा–७ बस्ने ५५ वर्षीया महिलालाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको भन्दै सो...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०४, २०८०

ओखलढुंंगा । ओखलढुंगाको सुनकोसी गाउँपालिका–९ का वडाध्यक्ष हितराज कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । माग १९ गते राष्ट्रियसभामा कोशी प्रदेशबाट उम्मेदवार दिएकी चम्पादेवी कार्कीको बारेमा वडाध्यक्ष ह...

अस्मिता खड्का | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । विगतका वर्षहरुमा वायु प्रदुषणले यतिबेलासम्म काठमाडौ उपत्यकाको आकाश र वरपरको वातावरण धुम्म बनेको देखिन्थ्यो । प्रदुषणका कारण काठमाडौको वातावरण उकुसमुकुस बनेको हुन्थ्यो । वायु प्रदुषणबाट बच्...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्र...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन दिएको छ । आय...

खुमा वली | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ । पार्टीको २७ औँ सचिवालय बैठकले फागुन ८ देखि १० सम्म केन्द्रीय समिति बैठकको मिति तय गरेको महासचिव शङ्कर पोखरेलले जा...

खुमा वली | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन्।  कार्यालय ११ जनाको...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सद...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । सरुवा भएर विभिन्न जिल...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम जोडिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैंक खाता विवरण पठाउन २० बैंकलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेको पाइएको छ । सम्प...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार स...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौं । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा सिन्धुलीको कमल...

सुदीप विश्वकर्मा | बुधबार, फाल्गुण ०२, २०८०

गत महिना जारी चुनावी अभियानका लागि ४७ वर्षीय इर्फिन डेवी सुदान्तोले आफ्नो किड्नी बेच्ने प्रयास गरे । किड्नी बेचेर २० हजार अमेरिकी डलर अर्थात् झन्डै २ करोड ६५ लाख ४ हजार नेपाली रुपैया बराबरको रकम आफ्नो...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । कम...