मुख्य समाचार

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न प्रहरीले गरेको अनुरोधलाई अस्वीकार गरी ...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रे...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । म...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि उपसमिति बनाउनेबारे आजको बैठकमा छलफल गरेको छ । समितिका सभापति अब्दुल ख...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट ग...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौं । केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट विसन मानन्धरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्तासँग छलफल गरेको छ । समितिको आजको बैठकमा स...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रक...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्ण...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ ...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत...

दियो पोस्ट | आइतबार, पौष २२, २०८०

काभ्रेपलाञ्चोक । बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा...

दियो पोस्ट | शनिबार, पौष २१, २०८०

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरी वृद्धाको हत्या भएको छ। वृद्धालाई जोगाउन गएका घाइते भएका छन्। मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजामाथि ...

दियो पोस्ट | शनिबार, पौष २१, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रवार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा प्रहरीको गोलीब...

दियो पोस्ट | शनिबार, पौष २१, २०८०

काठमाडौं। नक्कली कागजपत्र बनाएर भिजिट भिसामा मानव तस्कारी गरेकाे आरोपमा पक्राउ परेका एक जनालाई छुटाउन कांग्रेस नेतृ सुजाता कोइरालाले प्रहरीलाई दबाब दिएको पाइएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-७...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

नेपालमा पछिल्ला दुई घटनामा प्रहरीको भूमिका निकै शंकाष्पद देखिएको छ । केही दिनअघिको ललितपुरको बालकुमारी भएको गोली काण्ड र सर्लाहीमा आज भएको अर्को गोलीकाण्डले जनमानसलाई झस्काएको छ । सामान्य आन्दोलनमा गो...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

जाजरकोट । सिन्धुपाल्चोकका तीन स्थानीय तहले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडित परिवारका लागि राहत सामाग्री दिएका छन् । जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रीपुरा सुन्दरी गाउपालिका...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

काठमाडौं। सर्लाहीमा बरहथवामा नगर अस्पताल स्तरोन्नतिको विषयमा झडप हुँदा एक जनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले नगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

काठमाडौं। एमालेको केन्द्रीय समितिमा ६ जना थपिएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा ६ जनालाई मनोनीत गरेको हो। केन्द्रीय सदस्यमा तुलसी न्यौपाने, केशव पाण्डे...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिकाको कार्यालय परिसरमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। नगरपालिकामा निर्माणाधीन अस्पतालको विषयलाई लिएर बिहीबारदेखि नै विवाद भएकोमा शुक्रबार झडप हुँदा एक ...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

  काठमाडौं । २०७८ असारमा संचारकर्मी समेत रहेकी रुपा सुनारमाथि जातकै आधारमा कोठा नदिइएको घटना सार्वजनिक भयो । सोही घटनामा रुपाको जाहेरीको आधारमा घरवेटी सरस्वती प्रधान पक्राउ परिन् । पक्राउ परेक...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा महत्वपूर्...

दियो पोस्ट | शुक्रबार, पौष २०, २०८०

काठमाडौं । पहिलोपटक राइड शेयरिङ एप सञ्चालनमा ल्याएको टुटल कम्पनीका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। टुटलकै अन्य संस्थापक सेयरधनीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी ...