मुख्य समाचार

दियो पोस्ट | मंगलबार, पौष २२, २०७६

चितवन, पुष २२ । चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँ...

दियो पोस्ट | मंगलबार, पौष २२, २०७६

मुगु, पुष २२ । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि स...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

काठमाडौं, २१ पुस । निक्कै रस्साकस्सीबीच कार्य सम्पादन मुल्यांकनमा पहिलो नम्बरमा रहेका तत्कालिन डिआइजी सर्वेन्द्र खनाल २०७५ वैशाख १ गते नेपाल प्रहरीको नेतृत्वमा आए । खनाल प्रहरी महानिरीक्षक भइसके...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

काठमाडौँ, पुष २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बिच बालुवाटारमा छलफल शुरु भएको छ । नेकपाबाट सभामुख कसलाई बनाउने भन्ने विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दु...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

काठमाडौँ, पुष २० । अष्ट्रेलियामा गत तीन महिनादेखि लागेको भीषण डढेलोको कारण करिब ५० करोड पशुपंक्षी जलेर नष्ट भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्र...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

काठमाडौँ, पुष २० । नेपालमा लुकिछिपी गैरकानुनी कार्यमा लागेको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । आइतबार साँझ जिल्ला प्रशासन कार्यलय काठमाडौँले पक्र...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् । ‘रक क्लाइम...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

काठमाडौं, २० पुस । बालाजु स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले कार्यालयमा ‘ताण्डब’ मच्चाएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौ...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

काठमाडौँ, पुष २० । त्रिभुवन विमानस्थलबाट प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मलेसियाबाट आएका मोहम्मद माहिन साथली र सारजाबाट आएका कोट्ककुथ नौसाद रहेका छन् । प्रहरीले उनिह...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

काठमाडौँ, पुष २० । कृषी विकास बैँकको सफ्टवेयर ह्याकिङ प्रकरणका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले मोरङ रंगेली नगरपालिका–२ का ४३ बर्षीय दिपक नेपालला...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

काठमाडौं, पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै ठगी धन्दा सञ्चालन भएको देखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सल्लाहकार समूहबाट उक्त ठगी धन्...

दियो पोस्ट | शनिबार, पौष १९, २०७६

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग ९बीबीएल० क्रिकेटमा पाँचौं जित निकालेको छ । शनिबार भएको मेलबर्न डर्बीमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले हराउँदै स्...

दियो पोस्ट | शनिबार, पौष १९, २०७६

एजेन्सी । इरानका शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानी इराकमा मारिएपछि पनि अमेरिकाले आफ्नो अप्रेसन रोकेको छैन । सूचना अनुसार अमेरिकी ड्रोनले शुक्रबार मध्यरातसम्म उत्तरी बगदादमा सिया विद्रोही संगठ...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ, पुष १८ । सरकार र आन्दोलनरत उखु किसानबिच पाँचबुँदे सहमती भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा आगामी माघ ७ गते भित्र उखु किसानको बक्यौता रकम उपलब्ध गराउने सहित पाँच ...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ, पुष १८ । कास्मिरमा आतंककारीको गोली लागि ज्यान गुमाएका गोरखाका अर्जुन थापा मगरको भारतीय भुमिमै अन्त्येष्टी गरिएको छ । भारतीय सैनिकमा कार्यरत गोरखा नगरपालिका–५ का २६ बर्षीय राइफलम्यान थाप...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

रौतहट । भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा जिल्ला अदालत रौतहटले कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाहसहित २१ जनालाई जनही २५ हजार रुपैयाँ जरिवाना ग...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ, पुष १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाबिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । गैरकानुनी रुपमा अकुत सम्पत्ती आर्जन गरेको भन्दै आयोगले शुक्...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ, पुष १८ । महानगरिय अपराध महाशाखाले काठमाडौँको ठमेल क्षेत्रमा गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५ का सुजन श्रेष्ठ रहेका छन् । चरि सम...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौं, पुष १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरेशलाल भारत र नविन गोपिचन्द्र रहेका छन्। एयर अरेवियामा युएईको स...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ, पुष १८ । तीन नम्बर प्रदेश प्रहरी कार्यलयको १२ घण्टे अल्टिमेटम पछि एसपी दानबहादुर मल्लले जिल्ला प्रहरी कार्यलय चितवनको नेतृत्व छाडेका छन् । सरुवा भएको दुई हप्ता बितिसक्दा पनि चित...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ग...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

जनकपुर । तीन साता अघि धनुषाको महेन्द्रनगरमा भएको बम बिष्फोटका मुख्य योजनाकार पक्राउ परेका छन् । घटनापछि मोस्ट वान्टेडको सूचीमा रहेका नेकपाका नेता आदम राइन घटना भएको २२ दिनपछि पक्राउ परेका हुन् । ...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

उद्धव बिकचरिकोट । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको छ । पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका पर्यटकक...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागी उम्मेद्वारहरु छनोट गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो...