मुख्य समाचार

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

अत्तरिया, कार्तिक २५ । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले उनले दिएको राजीनामा आइतबार नै स्वीक...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

काठमाडौं, कार्तिक २५ । राष्ट्रति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

काठमाडौँ, कात्तिक २४ । भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमिसमेत समावेश भएको विरोधमा आइतबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । कालापानी हाम्रो हो, भारतीय ज्यादती बन्द गर लगायतका नारा ...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

काठमाडौँ, कात्तिक २४ । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजिनामा दिएका छन् । उनले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजिनामा बुझाएका हुन् । ...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपा...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

सुर्खेत, कात्तिक २४ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेतका युवाहरुले भारतविरुद्ध आन्दोलन गरेका छन् । नेपालको भुभाग मिचेर भारतले आफ्नो नक्साभित्र समावेश गरेपछि सिंगो देश आन्दोलित बनिरहेको बेलामा सुर्खेत...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

जाजरकोट, विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

काठमाडौं, कार्तिक २४ । उपचुनावको लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । गएको बिहीबार उम्मेदवारको मनोनयन दर्ता भएको थियो । आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदे...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

काठमाडौं, कार्तिक २४ । आज नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईदै छ । समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभरिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

काठमाडौँ, कार्तिक २४ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व...

दियो पोस्ट | शनिबार, कार्तिक २३, २०७६

बाँके, कार्तिक २३ । नेपाललाई ओपचारिक जानकारी नै नगराई भारतले नेपालगञ्ज नाका बन्द गरेको छ। भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहको ...

दियो पोस्ट | शनिबार, कार्तिक २३, २०७६

काठमाडौँ, कार्तिक २३ । भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ । प्रतिनिधिसभा, राज्य...

दियो पोस्ट | शनिबार, कार्तिक २३, २०७६

कोलम्बो, कार्तिक २३ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा डेङ्गुको सङ्क्रमण देखिएको भन्दै नागरिकलाई सचेत बन्न आग्रह गरेको छ । अक्टोबरको अन्त्यसम्ममा ८० जनाको डेङ्गुका कारण मृत्यु...

दियो पोस्ट | शनिबार, कार्तिक २३, २०७६

काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री केपी ओलीले भारतसँगको सीमाविवादबारे राष्ट्रिय धारणा तय गर्न भन्दै सर्वदलीय परामर्श बैठक बोलाएका छन् । बैठक शनिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको हो । पूर्वप्रध...

दियो पोस्ट | शनिबार, कार्तिक २३, २०७६

काठमाडौं, कार्तिक २३ । कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा शुक्रबार नयाँ मोड द...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं, २२ कार्तिक । कुलमान घिसिङ उज्यालो अभियानका नायक हुन् । उनी नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक (एमडि) बनेर आएसँगै राजधानीबासीले झेल्दै आएको लोडसेडिङ इतिहास बनिसकेको छ । तर, उनै घिस...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौँ, कात्तिक २२ । निलम्वित सांसद मोहम्मद आफ्ताव आलमको थुनछेक बहस सोमबार हुने भएको छ । आइतबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएपछि आफ्ताव आलमबिरुद्धको बाँकी थुनछेक बहस सोमबारको लागि सरेको हो ।...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं,कात्तिक २२ । काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ । हाउजिङ निर्म...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौँ, कात्तिक २२ । त्रिभुवन विमानस्थलमा दुई जहाजहरु एकआपसमा ठोक्किएका छन् । विमानस्थलका आन्तरिक पार्किङ वेमा पार्किङ गरेर राखिएको यति एयरलाईन्सको जहाजलाई श्री एयरलाईन्सको जहाजलाई छोएको हो । ...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं, कार्तिक २२ । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा ...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं, कार्तिक २२ । इरानमा चलिरहेको एएफसी यू–१९ छनोट प्रतियोगितामा आज नेपालले इरानसँग प्रतिष्पर्धा गर्दैछ । घरेलु टोलीसँग खेल्न लागेको नेपाली टोलीलाई आज जित्नैपर्ने दबाब छ । तेहरानमा हुने खेल ...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौँ, कार्तिक २२ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र व...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं, कार्तिक २२ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटलक्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

काठमाडौँ, कात्तिक २१ । काभ्रे– बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटा...