मुख्य समाचार

दियो पोस्ट | बुधबार, कार्तिक २७, २०७६

काठमाडौं,कात्तिक २७ । कालापानी क्षेत्रबाट भारतीय अर्ध सैन्य बल हटाउने र नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधब...

दियो पोस्ट | बुधबार, कार्तिक २७, २०७६

काठमाडौं कात्तिक २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। गएराति हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल आएकी हङकङकी...

दियो पोस्ट | बुधबार, कार्तिक २७, २०७६

काठमाडौं,कात्तिक २७ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न...

दियो पोस्ट | बुधबार, कार्तिक २७, २०७६

काठमाडौं,कात्तिक २७ । नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् । ...

दियो पोस्ट | बुधबार, कार्तिक २७, २०७६

काठमाडौं,कात्तिक २७ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप ९मिनी पानीजहाज० को परीक्षणयात्रा ९टेष्ट ड्राइभ० यही महिनामा गरिने भएको छ । ...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौँ, कात्तिक २६ । वंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् । मंगलबार त्रिभुवन विमानस्थल अवतरण गरेका हमिद हेलिकप्टर चढेर भक्तपुर दरबार स्क्वायर पुगेका...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौँ, कात्तिक २६ । १७ औँ पटक अनसनरत डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । देशमा सिमा विवादको मुद्धा चर्किएपछि सोमबार नौवौ डा. केसीले अनसन स्थगित गरेका हुन् । सोमबार एक विज्ञप्ती जा...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौं, २६ कार्तिक । एक्जिम बैंक भारतको सहयोगमा भत्केको पाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको १६ किमि सडक निर्माण आयोजना अलपत्र छ । सडक निर्माण नभएपछि भक्तपुरको नगरकोट क्षेत्रको पर्यटन व्यावसाय समेत ध...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

रौतहट,कात्तिक २६ । भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आ...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौं,कात्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । तीन दिन भ्रमणका क्रममा नेपाल आएका उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमास्थल पुगेकी थिइ...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

कास्की,कात्तिक २६ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा।मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचन...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौं,कात्तिक २६। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएप...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौँ, कार्तिक २६ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

रौतहट, कार्तिक २६ । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भ...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौं, कार्तिक २६ । आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधि सहभ...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौं, कार्तिक २६ । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । आरामदायी निद्रा अभाव, नकारात्मक सो...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

काठमाडौँ, कात्तिक २६ । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा आज मंगलबार आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन...

दियो पोस्ट | मंगलबार, कार्तिक २६, २०७६

झापा, कार्तिक २६ । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको ...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

काभ्रे, कात्तिक २५ । काभ्रेको नमोवुद्धमा बस दुर्घटना भएको छ । जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा दुर्घटना भएको हो । बसमा २५ जना ...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

काठमाडौँ, कात्तिक २५ । भारतले नेपाली भुभागलाई समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले सोही भुभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था समितिले...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

काठमाडौं,कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । पूर्व...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

अघिल्लो महिनाको विवादास्पद चुनावबाट पुन निर्वाचित भएका बोलिभियाका राष्ट्रपति एभो मोरालेसले देशमा उत्पन्न तनावका माझ पदबाट राजीनामा दिएका छन्। आइतबार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अक्टोबर २० तारि...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

काठमाडौं, कार्तिक २५ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सोमबार युएई जाँदैछन् । क्रिकेटको पछिल्लो फर्म्याट टी-१० प्रतियोगिता खेल्न उनी युएई जान लागेका हुन् । राष्ट्रिय टोलीको जिम्मेब...

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

काठमाडौँ, कार्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विभूति तथा किरा...