तीन चितवन – चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न सङ्घ संस्थाले संयुक्त रुपमा श...
काठमाडौँ, कात्तिक ८ । एपिवान टेलिभिजनबाट प्रसारित नेपाल लोकस्टारको उपाधी शनि विश्वकर्माले प्राप्त गरेका छन् । शुक्रबार भृकुटीमण्डपस्थित खुला मैदानमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनि पहिलो नेपाल लोकस...
काठमाडौँ, कात्तिक ८ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्तीकरणी प्रयास आरोपको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलयमा बुझाइएको छ । २० दिन लगाएर तयार पारिएका प्रतिवेदन प्रहरी...
काठमाडौँ, कात्तिक ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा विद्या भट्टराईको नाम सिफारिस गरेको छ । भट्टराई तात्कालिन संस्कृती, पर्यटन तथा ना...
काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेसबाट निर्वाचित रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम फेरी ८ दिन हिरासतमै रहनुपर्ने भएको छ । जिल्ला अदालत रौतहटले आलमलाई थप ८ दिन हिरासतमा...
नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै...
इलामको माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगन...
काठमाडौं, कार्तिक ८ । सर्वोच्च अदालतले पूजा बोहोरालाई सामूहिक बलात्कार गर्ने दुई जना अभियुक्तलाई दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको इजलासले अदालतमा ६ वर्षदेख...
काठमाडौँ, कार्तिक ८ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले...
काठमाडौँ, कार्तिक ८ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ ...
काठमाडौँ, कात्तिक ७ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अुनमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँका न्यायधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थप ७ दिन हिरासत...
काठमाडौँ, कात्र्तिक ७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औँ शीखर सम्मेलनमा भाग लिनका...
काठमाडौं, ७ कार्तिक । नक्कली सर्टिफिकेटका आधारमा नेपाल लाईफको अध्यक्ष पद हत्याएका नेपाल लाईफका अध्यक्ष गोविन्दलाल संघाई यतिबेला फेरी अर्को तनावमा छन् । कारण हो–अख्तियार दुरुपयोग अनुसन्धान आयोग । ...
काठमाडौँ, कात्तिक ७ । सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढवा गर्ने निर्णय गरेको छ । बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद वैठकको निर्ण...
काठमाडौँ, कात्तिक ७ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कात्र्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरको हो । कात...
एजेन्सी । भारतका एकजना कुख्यात शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । भालु मारेर त्यसको लिंग र पित्त खाने शिकारीलाई भारतीय प्रहरीले निकै मेहनत गरेर पक्राउ गरेको हो । धेरै बर्षदेखि फरार रहेका यार्ने...
बीबीसी । बंगलादेशको अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आफुमाथि उजुरी दिएको भन्दै शिक्षकले १९ बर्षीया नुसरत जहाँ रफीलाई गत अप्रिल महिनामा ज्यूँदै ज...
काठमाडौँ, कात्तिक ७ । काठमाडौँमा सम्पन्न महिला क्रिकेट लिगका उपाधी चितवन राइनोजले जितेको छ । बिहीबार भएको फाइनल खेलमा चितवनले काठमाडौँ क्विन्सलाई ४५ रनले पराजित गरि उपाधी हत्याएको हो । ...
काठमाडौँ, कात्तिक ७ । पछिल्लो समय निकै चर्चा कमाउन सफल र्यापर समिर घिसिङ एकेए ‘भिटेन’ पक्राउ परेका छन् । विहीबार महानगरिय अपराध महाशाखाको टोलीले भिटेनलाई जावलाखेलबाट पक्राउ गरिएको प्रहरीले जानकारी द...
काठमाडौँ, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजान प्रस्थान गरेका हुन् । असंलग्न राष्ट्रहरुको १८ औँ सम्मेलनमा सहभागी हुनका लागि ...
पाल्पा, कात्तिक ७ । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्...
जिल्ला अदालत सप्तरीद्धारा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएका राजपा उपाध्यक्ष रामनारायण यादव भागिरहेका छन् । उनी प्रहरीको फरार सूचीमा रहेको खुलेको छ । उनी सप्तरीको छिन्न...
काठमाडौं, कार्तिक ७ । सर्वोच्च अदालतले जाजरकोट जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयको जग्गा अदालतकै नाममा हुनेगरी २० वर्षअघिकै दर्ता कायम हुने फैसला गरेको छ । अदालत र सरकारी वकिल कार्यालयको...
काठमाडौं, कार्तिक ७ । छानविन समितिले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको डिएनए परीक्षणमा त्रुटि भएको निष्कर्ष निकालेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रह...