मुख्य समाचार

विपक्षी नेता गुआइदोलाई अन्तरिम राष्ट्रपति स्वीकार्न भेनेजुएलालीहरूलाई अन्तर्राष्ट्रिय दबाब
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाठडौं, माघ २२ । ल्याटिन अमेरिकी देशहरू र क्यानडाको एक समूहले भेनेजुएलाको सेनालाई विपक्षी नेता हुवान गुआइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा स्वीकार गर्न आग्रह गरेको छ। त्यसबारे मदुरो सरकार तथा से...

विदेशी सहयोगलाई अस्वीकार गर्दै भेनेजुयलाका राष्ट्रपति भन्छन्, ‘हामी भिखारी होइनौँ’
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाडौँ, माघ २२ । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले अन्तराष्ट्रिय सहयोगहरुको अस्वीकार गरेका छन् । उनले आफ्नो देश र आफु भिखारी नभएको अभिव्यक्ति दिँदै सहयोगको अस्वीकार गरेका हुन् । भेनेजुयलाक...

विश्वविद्यालय परिसरभित्र पेट्रोलियम गाडीलाई प्रतिबन्ध
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

गुजरात, भारत, माघ २२ । प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ । शिक्षक र विद्यार्थीहरुको स्वास...

बिकेन बन्दा : गाडीभाडा पनि नउठ्ने भएपछि नष्ट गर्ने अभियानमा
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

चितवन, माघ २२ । किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् । ...

‘नेपालको व्यापार घाटा बढाउने विलासी वस्तुको आयात रोक’
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाडौं, माघ २२ । समृद्ध नेपालुको लक्ष्य लिएको दुई तिहाइ बहुमतको सरकारले हरेक दिन बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न नयाँ नीति लिनु पर्ने सुझाव विज्ञहरूले दिएका छन्। अर्थशास्त्रीहरूले निश्चित व...

क्यालिफोर्नियामा विमान घरमै ठोक्कियो, पाँचको मृत्यु, दुईजना घाइते (भिडियाे)
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

योर्बा लिन्डा, क्यालिफोर्निया, २१ माघ । एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको ...

सरकारविरुद्ध सडक संघर्षमा यसरी उत्रियो नेपाली कांग्रेस (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौँ, माघ २१ । नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष शुरु गरेको छ । संसदभवन बाट बारम्बार सडक र सदन दुवै ठाउँबाट युद्द गर्ने चेतावनी दिँदै आइरहेको काँग्रेसले सरकारविरुद्धको सडक संघर्षलाई थप म...

भृकुटीमण्डपको ६० रोपनी जग्गा घोटालामा २ पूर्वमन्त्रीलाई भ्रष्टाचार मुद्दा : ३१ करोड भ्रष्टाचार !
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटि भण्डप क्षेत्रमा रहेको करिब ६० रोपनी जग्गा भाडामा दिँदा तत्कालिन समाज कल्याण मन्त्री सहित १४ जना अधिकारीले भ्रष्टाचार गरेको भन्दै विशेष अद...

एनसेल करछलीविरुद्ध विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौँ, माघ २१ । टेलिकम प्रदायक कम्पनी एनसेलले ७२ अर्ब रुपैँया कर छलेको विरोधमा विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कैलालीमा प्रदर्शन गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’...

नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत, जनही पाँच लाख दिने घोषणा
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौँ, माघ २१ । युएइविरुद्धको एकदिवसिय र टी–ट्वान्टी सिरिज जितेको नेपाल स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन विमानस्थल उत्रिएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । पारस खड्का नेतृत्वको न...

टेलिकमका कर्मचारीको ‘नक्कलीधन्दा’: हवाइजहाजको फर्जी बिल पेश गरेर भ्रष्टाचार गरेपछि ३ जना अख्तियारको फन्दामा
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौं, २१ माघ । नेपाल टेलिकमका तीन इन्जिनियरले हवाई जहाज नै नचढी नक्कली विल बनाएर भूक्तानी गरेपछि अख्तियारले पक्राउ गरी भ्रष्टाचार मुद्दा लगाएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दा...

फेक रेस्क्युलाई ब्यूँत्याएर ‘भिजिट नेपाल २०२०’ लाई विफल बनाउन खोजिएको टानको निष्कर्श (विज्ञप्तिसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौँ, माघ २१ । ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)ले नेपालको पर्यटन विकासमा हुन लागेको प्रगतिमा वाधा पुर्याउनको लागि विभिन्न शक्ति लागेको निष्कर्श निकालेको छ । पुराना फेक रेस्क्यु काण्डहरुल...

एकता गर्न बनेको कार्यदललाई मंगलबार प्रतिवेदन बुझाउन नेकपाको निर्देशन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौँ,माघ २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्यदललाई मंगलबार (भोली) आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । सचिवालयको सो...

भेनेजुयलाबारे नेकपाको धारणा पुरानै, अमेरिकाले बाह्य हस्तक्षेप गरेको निचोड
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडौँ, माघ २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गर्ने अडान दोहो¥याएको छ । नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्...

नेपाल र अमेरीकाको सम्बन्धमा भुकम्पीय घक्का
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

विविसी, डा. जयराज आचार्य प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला सत्त्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिका...

भेनेजुएला संकटः राष्ट्रपति मदुरो भन्छन् ‘अमेरिकी हस्तक्षेपले भेनेजुएलालाई गृहयुद्धमा धकेलिदिन सक्छ’
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

काठमाडाै माघ २१ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापमा निर्भर रहने बताएका छन्। एक स्पेनी टीभीसँगको अन्तर्वार्त...

नेपालद्धारा युएइसामु १ सय ५ रनको  लक्ष्य प्रस्तुत
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । युएइविरुद्धको अन्तिम तथा निर्णायक खेलमा नेपालले १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मौसमको कारण ढिला शुरु भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेलेर ८ विकेट गुमाएर...

निलाम्बर आचार्य भारतको लागि राजदुत नियुक्त, राष्ट्रपतिले खुवाइन् सपथ
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, २० माघ । निलाम्बर आचार्य भारतका लागि राजदुत नियुक्त भएका छन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार आचार्य लाई राजदुत नियुक्त गरेका हुन् । आइतबार नियुक्त भएका आचार्यलाई...

संसदमा गगनको गर्जन – ‘प्रतिपक्ष कस्तो हुन्छ हामी देखाउँछौँ, आश्चर्य मान्ने पालो सरकारकाे’ (पुर्णपाठ)
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । प्रतिनिधि सभाको वैठक शुरु हुन लागेको थियो । राष्ट्रिय गान बजिसकेपछि सभामुखले सदन सञ्चालन गर्न लागे । तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु विरोध जनाउँदै उठ्न थाले । प...

वनमन्त्री शक्ति बस्नेतकी भतिजी मृत फेला
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा वनमन्त्री शक्तिबहादुर बस्नेतकी भतिजीले आत्महत्या गरेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बबिताले सलको पा...

युएइविरुद्धको निर्णायक खेल आज, रच्ला त अर्को इतिहास ?
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । युएइ भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गतको निर्र्णायक खेल आज खेल्दै छ । दुबइस्थित आइसीसी क्रिकेट मैदानमा आइतबार दिउँसो ३ बजेदेखि खेल शुरु हुने छ । तीन खेल...

इन्धनको मूल्यवृद्धि, निगमलाई १५ दिनमा रु एक अर्ब १६ करोड नाफा
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमक...

अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १०० भन्दा बढी नेपाली महिलाको उद्दार
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

काठमाडौँ,माघ १९ । भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १०० बढी नेपाली महिलाको उद्दार गरिएको छ । नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैज...

महोत्तरी मालपोत कार्यलयको नासु १० हजार घुससहित पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

काठमाडौँ, माघ १९ । मालपोत कार्यालय महोत्तरीका नासु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुस सहित अख्तियार ...