प्रदेश ४

सार्वजनिक शौचालयमा काजकिरिया
दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौं । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हमुबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्र्थिक अवस्था धेरै नाजुक भएपछि कामको...

पोल गाडेका डेढ दशकपछि पुग्यो बिजुली
दियो पोस्ट | बुधबार, भाद्र ०६, २०८०

काठमाडौं । पूर्वी नवलपरासीको पहाडी हुप्सेकोट गाउँपालिका–४ रुम्सीमा विद्युत् पोल गाडेको १४ वर्षपछि बिजुली बालिएको छ । विद्युतीकरण गर्न १४ वर्षअघि त्यँहा ४४३ थान पोल गाडेर तार टाँगिएको थियो । विद्युत्को...

छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–३ बतासेडाँडास्थित सडकमा ग.८ प १२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ...

तनहुँमा अवैध लागूऔषधसहित २ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, भाद्र ०१, २०८०

तनहुँ । तनहुँमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय २० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्र...

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा
दियो पोस्ट | बिहिबार, साउन ३२, २०८०

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अन...

गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन
दियो पोस्ट | बिहिबार, साउन ३२, २०८०

पोखरा । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट ...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषसहित ४ जना पक्राउ परेका छन् । तनहुँको ब्यास नगरपालिका–११ गैराबारीबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ ...

विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या
दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रह...

७९ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

बागलुङ । ७९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका–६ रङगिला बस्ने २७ वर्षीय देव बहादुर कामी रहेका छन् । कामीले आइतबार साँझ सो...

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए ३ बालिका
दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका ३ बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्य...

मुगु जिप दुर्घटना : हुम्लाका ४ यात्रुको मृत्यु
दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

मुगु । जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटन...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषसहित ८ जना पक्राउ परेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवाट्टीबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सो...

छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित दिपेन पोडेको ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । ...

आयल निगम गण्डकीका प्रमुख चितरञ्जन दासमाथि डिजेल चोरीको आरोप, ट्याङ्कर नियन्त्रणमा
दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

कास्की । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयबाट डिजल चोरी गरि बिक्रीका लागि लैजादै गरेको ट्याँकर नियन्त्रणमा लिइएको छ । निगमको डिपोबाट लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ न...

कुलोमा डुबेर बालकको मृत्यु
दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

 कास्की । कुलोमा डुबेर बालकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१७ पावर हाउस नजिक नहर कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही महानगरपालिका–७ घारीपाटन बस्ने डिल्लीराम ...

छुट्टाछुट्टै ठाउँमा लावारिस अवस्थामा ३ जनाको शव फेला
दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । नुवाकोटको तार्केश्वर गाउँपालिका–४ दर्शनटारमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा धादिङ निलकण्ठ नगरपालिका–१४ बस्ने ४२ वर्षीया...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ
दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१४ खुटियाघाटबाट अवैध लागूऔषध चरेश ४ किलो ३० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा प्यु...

पोखरा बसपार्कबाट २८ तोला सुनसहित एक महिला पक्राउ
दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

पोखरा । पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा झापा बिर्तमोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीय कल्पना गुरुङ रहेकी छिन् । उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्...

टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा...

कालीगण्डकी बचाऔं अभियानका अभियन्ता अदिप्तविरुद्ध पक्राउ पुर्जी जारी
दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

पोखरा । कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी...

छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ
दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ...

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ
दियो पोस्ट | सोमबार, साउन २२, २०८०

काठमाडौं । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङ...

छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ८ जनाको शव फेला
दियो पोस्ट | आइतबार, साउन २१, २०८०

काठमाडौं । विभिन्न ठाउँमा लावारिस अवस्थामा  ८ जनाको शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–१ सुन्दरीजल ओख्रेनीमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ...

फेवा तालमा डुबेर एक बालकको मृत्यु
दियो पोस्ट | आइतबार, साउन २१, २०८०

कास्की । फेवा तालमा डुबेर एक जना बालकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईड केदारेश्वर मन्दिर पछाडि फेवा तालमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका जरे...