लमजुङ । लमजुङमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । जिल्लाको मर्स्याङदी गाउँपालिका–९ डेरा गरी बस्ने ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जना पक्राउ परे...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कञ्चनपुरको छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भिमदत्त नगरप...
तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ६ जनाको शव फेला परेको छ । पर्वतको पैंयु गाउँपालिका–२ अर्थुङ स्थित एक जनाको मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३९ वर्षीय बाल कृष्ण राना...
काठमाडौं । छुट्टाछुट्टै ठाउँमा डुबेर चार जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजलस्थित बागमती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१४ कलं...
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ खिलाङ्ग स्थित सेती नदिको बिच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले सोमबार सकुशल उद्वार गरेको छ । सुर्खेत घर भएका हाल सोही ठाउँ बस्ने २१ वर्षिय तेज बह...
कास्की । बाढिमा फसेका ४ जनाको सकुशल उद्वार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका-१३ काहुँखोला साझा स्थित बिजयपुरखोलामा फसेका ४ जनाको शनिबार राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । निर्माण...
लमजुङ । लमजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मर्स्याङदी गाउँपालिका–६ दिङदिङ बस्ने ७३ वर्षीय लक्ष्मण अधिकारी रहेका छन् । आफ्नै घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई लागे...
काठमाडौं । पोखरामा छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारी रहेकी छिन् । बुधबार अपरान्ह माछापूछ्रे गाउँपाल...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । तनहुँको भानु नगरपालिका–१ चमेरेस्थित एक जना मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष ...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवार...
काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका–९ कुडवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५३ वर्षीय राम एकवाल यादव रहेका छन् ...
काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकमा रहेको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन्। सोमबार राति बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल ...
काठमाडौं । विभिन्न ठाँउमा डुबेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–१५ मधवलिया बस्ने भिम नारायण थारु...
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जना पक्राउ परेका छन...
नवलपरासी । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी (पुर्वी )को विनय त्रिवेणी नगरपालिका– ७ बाट अवैध लागूऔषध प्रोक्सीस्पास ५६ वटा र नाइट्रोभेट ट्याब्लेट ३ वटा सहित २ जना पक्राउ परेका छन् । पक...
काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका–९ स्थित साथी पेट्रोलपम नजिक सडकमा प्रदेश न.१–०२–००३ ह ५५७७ नम्बरको सिटीसफारीले प्रदेश न.१–०२–०४२ प ...
काठमाडौं । छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सुबिलम्ब होटलबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्...
काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भउको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स...
काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–६ स्थित सडकमा ज.१ त ७८१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खाल्टोमा खसेर दुर्घटना हुँद...
कास्की । कास्कीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको रुपा गाँउपालिका –३ पोल्याङमा लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले ग १५ प ८४८३ नम्बरको मोटरसाइकलल...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा शव फेला परेका छन् । मुस्ताङको थासाङ गाउँपालिका–१ कालिगण्डकी नदीको किनारमा शनिबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा बागलुङ ढोरपाटनन नग...
पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका ४ वर्षीय बालक प्रिन्...
पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति जीप दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका...