समाचार

दियो पोस्ट | मंगलबार, आषाढ ३०, २०७७

धनगढी । १० लाख ठगी गरेको आरोपमा कैलालीमा दुई जना पक्राउ परेका छन् । बैंकको शाखा अधिकृत भन्दै ठगी गरेको आरोपमा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का ३२ वर्षिय पदमराज भट्ट र डोटीको आदर्श गाउँपाल...

दियो पोस्ट | सोमबार, आषाढ २९, २०७७

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोली र इन्टर एसी मिलानले बराबरी खेल्दै अंक बाडेका छन् ।आइतबार राति भएको खेलमा नापोली र मिलानले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । नापोलीको मैदानमा २० ...

दियो पोस्ट | सोमबार, आषाढ २९, २०७७

काठमाडौं, असार २९ । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना ...

दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

काठमाडौं, असार २८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ९ दशमलव शून्य २ अंकले बढेको छ । साताको पहिलो दिन आज शून्य दशमलव ६८ प्रतिशत बढेर नेप्से परिसूचक १ हजार ३४० दशमलव २९ विन्दुमा पुगेको...

दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

खाँदबारी, असार २८ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो मा हराइरहेकाको पहिचान खुलेको छ । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उ...

दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

महोत्तरी, असार २८ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा...

दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

काभ्रे, असार २८ । इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्र...

दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

म्याग्दी, असार २८ । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना...

दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

जाजरकोट, असार २८ । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० ...

दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

काठमाडौँ, असार २८ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुबा बनेका छन् । आइतबार सामाजिक संजालमार्फत छोरी मानुषीलाई पुत्रलाभ भएको जानकारी गराएका हुन् । ‘बल्ला हजूरबा भैयो ! छोरी मानुषी र...

दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

काठमाडौँ, असार २६ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर अनर्गल समाचार प्रसारण गर्ने भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन् । केही दिन...

दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

एजेन्सी । अभिनेता शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणमा मुछिएका वलिउडका कलाकार तथा निर्माताहरु बिरुद्धको मुद्धा खारेज भएको छ । शुसान्त सिंह राजपुतको आत्महत्याको जिम्मेवार ठहर गर्दै सलमान खान, एक...

दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

जाजरकोट, असार २६ । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष...

दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

काठमाडौं – चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु...

दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

सन्तोष गौतम काठमाडौँ, असार २६ । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परि...

दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

काठमाडौं, असार २६ । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज ब...

दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

प्युठान, असार २४ । खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको प्रहरीले जनाएको छ । रोल्पाबाट घर आउने क्रमम...

दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

डोटी, असार २४ । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहर...

दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

काठमाडौँ, असार २४ । ‘इटालियन सिरि ए’ फुटबलमा युभेन्टस एसी मिलानसँग पराजित भएको छ । मंगलबार राति मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टस ४–२ गोलले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बरा...

दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रपति बोलसोनारोले टेलिभिनमार्फत आफुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको सार्वजनिक गरेका हुन् ...

दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

काठमाडौँ, असार २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । क्रिस्टलको मैदानम...

दियो पोस्ट | आइतबार, आषाढ २१, २०७७

काठमाडौँ, असार २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति बिरुद्ध महाअभियोग लगाउन लागिएको विषयको खण्डन गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले आफुलाई ...

दियो पोस्ट | आइतबार, आषाढ २१, २०७७

कैलाली, असार २१ । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा...

दियो पोस्ट | आइतबार, आषाढ २१, २०७७

कालिकोट, असार २१ । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज...