खेलकुद

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौँ, मंसिर १४ । अस्ट्रलियन क्रिकेटर डेविड वार्नरले आफ्नो करियरकै उत्कृष्ठ कीर्तिमान कायम गरेका छन् । पाकिस्तानसँग भएको डे–नाइट टेस्ट क्रिकेटमा वार्नरले तेहेरो शतक प्रहार गरेर कीर्तिमान कायम गर...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

एजेन्सी । बेलायतमा रहेकी नेपाली मुलकी फुटबलर अस्मिता आलेले एस्टन भिल्लाबाट व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । शुक्रबार राति इंग्लिस क्लव एस्टन भिल्लाले अनुवन्ध गरेपछि अस्मितालाई व्यवसायिक फुटबल ख...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौं, १४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो । सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो । तीमध्ये कीर्तिमानी खेलाडी तुलसा...

दियो पोस्ट | शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं, मंंसिर १३ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागि शुक्रबारदेखि टिकट बिक्री शुरु गरिने भएको छ । मङ्सिर १५ गतेदेखि हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थाप...

दियो पोस्ट | बुधबार, मंसिर ११, २०७६

काठमाडौँ, मंसिर ११ । च्याम्पियन्स लिगको समूह बीमा टोटनह्याम उपविजेता बनेर नकआउट चरणमा पुगेको छ । ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोलले पराजित गर्दै टोटनह्यामले अन्तिम १६ को यात्रा पक्का बनाएको हो । ...

दियो पोस्ट | सोमबार, मंसिर ०९, २०७६

काठमाडौँ, मंसिर ९ । नेपाली राष्ट्रिय फुटबल टिमका तीन जनालाई एन्फाले कारवाही गरेको छ । राष्ट्रिय टिमका फरवार्ड विमल घर्तिमगर, अञ्जन विष्ट र अर्का खेलाडी दिनेश राजवंशीलाई एन्फाले कारवाही गरेको हो । का...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

काठमाडौं, मंसिर ६ । युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम भिड्ने भएका छन् । पारस आवद्ध टिम अवुधावी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल ...

दियो पोस्ट | मंगलबार, मंसिर ०३, २०७६

काठमाडौँ, मंसिर ३ । विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको दोस्रो खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो । भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरु...

दियो पोस्ट | सोमबार, मंसिर ०२, २०७६

काठमाडौँ, मंसिर २ । पाकिस्तान सुपर लिग (पिएसएल) टि–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा सात जना नेपाली क्रिकेटरहरुको नाम समावेश भएका छन् । सोमबार सार्वजनिक भएको ड्राफ्टमा पुर्वकप्तान पारस ...

दियो पोस्ट | सोमबार, मंसिर ०२, २०७६

काठमाडौँ, मंसिर २ । एसीसी इमर्जिङ कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले लज्जास्पद पराजय व्यहोरेको छ । वंगलादेशको साभारमा रहेको मैदानमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको...

दियो पोस्ट | सोमबार, मंसिर ०२, २०७६

काठमाडौँ, मंसिर २ । बंगलादेशमा जारि एसीसी इमर्जिङ कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओेभर ३ बलमा सबै विक...

दियो पोस्ट | आइतबार, मंसिर ०१, २०७६

काठमाडौँ, मंसिर १ । युएईमा जारी टी १० क्रिकेटमा आज नेपालका पूर्व कप्तान पारस खड्का र लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिमले दोस्रो खेल खेल्दै छन् । दुवै टिममा पारस र सन्दीप टिममा पर्ने सम्भावना रह...

दियो पोस्ट | शुक्रबार, कार्तिक २९, २०७६

काठमाडौँ, कात्तिक २९ । पोर्चुगल युरोकपको छनोट नजिकै पुगेको छ । गएराति लिथुनियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिकै पुगेको हो । बिहीबार घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले शानदार जित निक...

दियो पोस्ट | शुक्रबार, कार्तिक २९, २०७६

काठमाडौँ, कात्तिक २९ । नेपाली महिला टोली मलेसियासँग पराजित भएको छ । चिनकोे सांघाईमा जारी बि एण्ड आर टि–२० कपमा नेपाली यु–१९ महिला टोली मलेसियासँग ५ विकेटले पराजित भएको हो । निर्धारित २० ओभरमा ने...

दियो पोस्ट | बुधबार, कार्तिक २७, २०७६

काठमाडौँ, कात्तिक २७ । भारतमा जारि अण्डर १९ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । मंगलबार भारतको टिम ए संग भएको खेलमा नेपालले १ सय ७ रनको लज्जास्पद हार व्यहोरेको हो । ह...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं, कार्तिक २२ । इरानमा चलिरहेको एएफसी यू–१९ छनोट प्रतियोगितामा आज नेपालले इरानसँग प्रतिष्पर्धा गर्दैछ । घरेलु टोलीसँग खेल्न लागेको नेपाली टोलीलाई आज जित्नैपर्ने दबाब छ । तेहरानमा हुने खेल ...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

काठमाडौं, कार्तिक २१ । बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको छ । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन । नेपाल क्रिकेट संघ...

दियो पोस्ट | सोमबार, कार्तिक १८, २०७६

काठमाडौँ, कात्तिक १८ । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २०२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एमसीसीले ४० औं ओ...

दियो पोस्ट | आइतबार, कार्तिक १७, २०७६

काठमाडौँ, कात्तिक १७ । मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आईतबा...

दियो पोस्ट | आइतबार, कार्तिक १७, २०७६

काठमाडौं, कार्तिक १७ । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ । शनिबार राति यूएईमा भएको फाइन खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटक...

दियो पोस्ट | शनिबार, कार्तिक १६, २०७६

काठमाडौँ,कात्तिक १६ । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ । विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसी...

दियो पोस्ट | बुधबार, कार्तिक १३, २०७६

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पारस खड्काको राजिनामा स्वीकृत गरेको छ । पारसको राजिनामा स्वीकृत गर्दै राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । क्रिकेट संघको निलम...

दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौँ, कात्तिक ७ । काठमाडौँमा सम्पन्न महिला क्रिकेट लिगका उपाधी चितवन राइनोजले जितेको छ । बिहीबार भएको फाइनल खेलमा चितवनले काठमाडौँ क्विन्सलाई ४५ रनले पराजित गरि उपाधी हत्याएको हो । ...

दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौँ, कात्तिक ७ । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना विजयी भएको छ । समुह एफ अन्तर्गतको खेलमा स्लाभिया प्राग २–१ ले पराजित भएको हो । चेक गणतन्त्रमा भएको खेलको २ मिनेट ५५ ...