खेलकुद

दियो पोस्ट | बुधबार, कार्तिक ०६, २०७६

काठमाडौँ, कात्तिक ६ । च्याम्पियन्स लिग अन्तर्गतको समहु चरणको खेलमा पीएसजीले शत प्रतिशत जित निकालेको छ । मंगलबार राति ब्रुगेलाइ ५–० गोलको सानदार जित निकाल्दै पिएसजी समुहको शीर्ष स्थानमा उक्लिएको छ । ...

दियो पोस्ट | बुधबार, कार्तिक ०६, २०७६

काठमाडौँ, कात्तिक ६ । च्याम्यिन्स लिगमा रियल मड्रिडले पहिलो जित दर्ता गरेको छ । गएराती गलातासरेलाई १–० गोलअन्तरले हराउँदै रियलले जितको खाता खोलेको हो । टर्कीमा भएको खेलको पहिलो हाफको अठारौँ म...

दियो पोस्ट | मंगलबार, कार्तिक ०५, २०७६

ऐजेन्सी,इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाई एक शुन्यले स्तब्ध पारेको छ । गएराति भएको खेलमा आर्सनललाई हराउँदै सेफिल्ड अंक तालिकाको नबौ स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा...

दियो पोस्ट | सोमबार, कार्तिक ०४, २०७६

एजेन्सी,इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १-१ गोलको बराब...

दियो पोस्ट | आइतबार, कार्तिक ०३, २०७६

काठमाडौँ, कात्तिक ३ । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ क...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०१, २०७६

काठमाडौँ, कात्तिक १ । पेरिस सेन्ट जर्मनका स्ट्राइकर इडिसन कभानी स्पेनिस क्लबमा अनुबन्धित हुनका लागि तयार भएको बताइएको छ । पार्लेमो र नापोलिका पूर्व स्ट्राइकर कभानी स्पेनिस क्लब एट्लेटिको मड्रिडमा...

दियो पोस्ट | बिहिबार, आश्विन ३०, २०७६

काठमाडौँ, असोज ३० । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै उच्च मुल्य पाएका छन् ।‘द हण्ड्रेड्स’ क्रिकेट प्रतियोगिताका लागि बर्मिङ्घमले उच्च मुल्यका साथ सन्दीपलाई अनुवन्ध गर...

दियो पोस्ट | मंगलबार, आश्विन २८, २०७६

काठमाडौँ, असोज २८ । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले पदबाट राजिनामा दिएका छन् । मंगलबार सामाजिक संजालबाट खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएको घोषणा गरेका हुन् । सोम...

दियो पोस्ट | मंगलबार, आश्विन २८, २०७६

साढे तीन वर्षअघि निलम्बनमा परेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुन: अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीको सदस्यता पाएको छ। सोमवार दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकल...

दियो पोस्ट | सोमबार, आश्विन २७, २०७६

नयाँदिल्ली,असोज २७ । भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएक...

दियो पोस्ट | सोमबार, आश्विन २७, २०७६

काठमाडौँ, असोज २७ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्द...

दियो पोस्ट | शनिबार, आश्विन २५, २०७६

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सम्पुर्ण खेलाडीहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्म लामबद्ध भएर सी को स्वागत ग...

दियो पोस्ट | बिहिबार, आश्विन २३, २०७६

काठमाडौं,असोज २३ । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपाल...

दियो पोस्ट | बिहिबार, आश्विन २३, २०७६

काठमाडौं,असोज २३ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलिय...

दियो पोस्ट | बिहिबार, आश्विन २३, २०७६

काठमाडौं,असोज २३ । ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयो...

दियो पोस्ट | आइतबार, आश्विन १९, २०७६

विनोद नेपाल त्रिपुरासुन्दरी, १९ असोज । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित वडा नम्बर २ मा पाँचौँ त्रिपुरा सुन्दरी कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीताबाट खहरे क्रिकेट क्लब वि...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले बुधबार अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान झर्दै १२ औं स्थानमा...

दियो पोस्ट | मंगलबार, आश्विन १४, २०७६

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी(ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ । सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको ने...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

काठमाडौँ, असोज १२ । भारतले पहिलो पटक साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा साविक उपविजेता बंगलादेशलाई दुई एकले हराउँदै भारतले उपाधि उचाल्यो । हलचोक स्थित सशस्त्र प्रहारी बलक...

दियो पोस्ट | शनिबार, आश्विन ११, २०७६

काठमाडौं,असोज ११ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरलाई पाराजित गरेको छ । कप्तान पारस खड्काले कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । ओपनर इशान पाण्डे ५ रनमा आउट...

दियो पोस्ट | शनिबार, आश्विन ११, २०७६

काठमाडौं, असोज ११ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाललाई आयोजक सिंगापुरले १५२ रनको लक्ष्य दिएको छ । इन्डियन एसोसियसनको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभर...

दियो पोस्ट | शुक्रबार, आश्विन १०, २०७६

काठमाडैं, असोज १० । सिंगापुरमा साँझ ५ बजेर १छ मिनेटमा हुने तीन देश सम्मेलित टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ...

दियो पोस्ट | शुक्रबार, आश्विन १०, २०७६

काठमाडौँ, असोज १० । काठमाडौँमा जारि साफ यु–१८ फुटबल च्याम्पियनसिपमा आजदेखि सेमिफाइनलका खेलहरु शुरु हुँदैछन् । पहिलो खेलमा समुह ‘ए’ को विजेता भुटान र समुह ‘बी’ को उपविजेता वंगलादेशबिच प्रतिस्पर्ध...

दियो पोस्ट | बिहिबार, आश्विन ०९, २०७६

काठमाडौं,असोज ९ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा ...