काठमाडौँ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गरेको अभियोगमा तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
उनका छोरा सन्दिपको नाममा करोडौँको चेक काटिएको थियो । केहीदिन अघि पूर्वगृहमन्त्री राम बहादुर थापा बादलका मुख्य सल्लाहाकार ईन्द्रजित राईलाई पक्राउ गरेको थियो ।
सम्बन्धित समाचारहरु:
पक्राउ परेका पूर्व गृहसचिव पाण्डेले गिरोहका नाइकेसँग ५० लाख लिएको खुलासा
नक्कली शरणार्थी प्रकरणः ५ करोड १९ लाख ठगिएको भन्दै १० जना पीडितहरु प्रहरीको सम्पर्कमा
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि पक्राउ
नक्कली भूटानी शरणार्थी बनाएर अर्बौं ठगी काण्डमा मुछिँदा किन चुपचाप छन् ‘बादल’ !
तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता, काठमाडौं प्रशासनबाट नागरिकता बनाउने गिरोहका ५ जना पक्राउ
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका थप एक जना पक्राउ
पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ, छोरा प्रतिक थापा अझै फरार !